मन्त्रीको गाडी जलाएको घटना अपडेट : प्रहरीको गोली लागेर वीरेन्द्र शाहको मृत्यु, १७ पक्राउ

समाजिक फीड- काठमाडौं, पुस १३ गते । ललितपुरको ग्वार्कोमा भएको ईपीएस आन्दोलनकारी र प्रहरीबीचको झडपमा एक युवकको मृत्यु भएको छ । प्रहरीले अश्रुग्यास र लाठी प्रहार गर्दै तितरबितर गर्ने क्रममा घाइते भएकामध्ये एक युवकको पाटन अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।ग्वार्कोमा भौतिक पूर्वाधार मन्त्रालयको गाडी जलाइएपछि अवस्था तनावग्रस्त भएको थियो। त्यसक्रममा प्रहरीसँग भएको झडपमा डोटी […]
घेरा हालेर यातायातमन्त्रीको गाडीमा आगजनी, प्रहरीले परिक्षार्थीमाथि हान्यो अश्रुग्यास

समाजिक फीड- काठमाडौं, पुस १३ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । काठमाडौंस्थित बालकुमारी क्षेत्रमा आन्दोलनरत युवाले उनको गाडी जलाएका हुन् । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई दिएर युवाहरूले बालकुमारीमा प्रदर्शन गरेका थिए । त्यसक्रममा उनीहरुले मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । […]
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ

सामाजिक फीडजनकपुरधाम, पुस १३ गते ।क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दा बिहीबार बहस नटुङ्गिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको छ । लामिछानेविरुद्धको मुद्दा काठमाडौँ जिल्ला अदालतमा आज पनि सुनुवाइ हुने भएको छ।हिजो मुरारी सापकोटा, अधिवक्ता रोशनी पौडेल तथा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठलगायतले बहस गरेका थिए ।अधिवक्ता रमणकुमार श्रेष्ठको बहस नसकिएकाले […]
सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा भेला

हेटौँडा, १३ पुष । सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा भेला भएका छन् । केन्द्र सरकारले आवश्यक कानुन बनाएर अधिकार हस्तान्तरण नगरेको भन्दै असन्तुष्टि जनाउँदै आएका उनीहरूले अधिकारका लागि थप रणनीति बनाउन शुक्रबार तहगत अधिकारको कार्य विस्तृतीकरण विषयक अन्तरक्रिया गरेका हुन् । भेलामा प्रदेश र स्थानीय तहका विज्ञहरूसमेत सहभागी छन् । उनीहरूबाहेक मुख्यमन्त्रीको समेत छुट्टै बैठक बस्दैछ […]
सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सिरहा, १३ पुष । सिरहाको नवराजपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का दुई जना घाइते भएका छन् । बिहीबार दिउँसो नगराजपुर गाउँपालिका–४ मा बीआर ३२ एएन ०५९२ नम्बरको स्कुटर र स.९ प १७३० नम्बरको मोटरसाइकल ठोक्किँदा स.९ प १७३० नम्बरको मोटरसाइकलमा सवार नवराजपुर गाउँपालिका-२ मझौराका ७३ वर्षीय बिल्टु यादवको मृत्यु […]
गहुँको समर्थन मूल्य तोकियो

काठमाडाैँ, १२ पुष । संघीय सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि गहुँको समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ५० रुपैयाँ १४ पैसा तोकेको हो । गत वर्षभन्दा यस वर्ष प्रतिक्विन्टल २ सय ९९ रुपैयाँ १४ पैसा बढाएर मूल्य निर्धारण गरिएको छ। गत वर्ष गहुँको […]
शेखर कोइरालाले भने– ‘ठूला भ्रष्टाचारमा ठूला नेताको हात छ’

पाँचथर, १२ पुष । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ठूला भ्रष्टाचारका काण्डहरूमा ठूला नेताहरूको हात रहेको दाबी गरेका छन् । बिहीबार नेपाल प्रेस युनियन पाँचथरले फिदिममा गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले ठूला नेता, व्यापारी र कर्मचारीहरू मिलेर ठूला ठूला भ्रष्टाचार गरेको बताएका हुन् । उनले भने, ‘सुन काण्डमा ठूला नेता मुछिएपछि सामसुम भयो । एनसेल […]
सर्लाहिमा धमकाएर रकम असुलेको आरोपमा दुई जना पक्राउ

समाजिक फिडजनकपुरधाम, पुस १२ गते । सर्लाहिमा डरत्रास देखाएर जबर्जस्ति व्यपारी सँग चन्दा असुल गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पूर्वपश्चिम राजमार्गमा पर्ने हरिवन नगरपालिका(११ को बजार क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए। पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका( ७ घर भएका ४५ वर्षीय चेतनाथ अधिकारी […]
प्रधानमन्त्री कप महिला क्रिकेट: मधेशको दोस्रो जित, लुम्बिनी पराजित

काठमाडौँ, १२ पुस । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत मधेश प्रदेशले दोस्रो जित हासिल गरेको छ । बिहीबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई ८ विकेट हराएको हो । प्रतियोगितामा यो लुम्बिनीको चौथो हार हो । जितका लागि पाएको ९७ रनको सामान्य लक्ष्य मधेशले १८.५ ओभरमा २ विकेटको क्षतिमा पूरा […]
दुई जना घर र गोठमा मृत भेटिए

सर्लाही, १२ पुस । सर्लाहीमा एक जना मृत अवस्थामा फेला परेका छन् । हरिपुर्वा नगरपालिका-३ धनकौलका ७५ वर्षीय राजनारायण राय मृत फेला परेका हुन् । उनी आफ्नै गोठमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै काठमाडौँ दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलको बोसन बस्ने ८५ वर्षीय जोनकिङ नेपाली पनि आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् […]