Samajik Feed – News Portal from Nepal

सर्लाही, १२ पुस । सर्लाहीमा एक जना मृत अवस्थामा फेला परेका छन् । हरिपुर्वा नगरपालिका-३ धनकौलका ७५ वर्षीय राजनारायण राय मृत फेला परेका हुन् ।

उनी आफ्नै गोठमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै काठमाडौँ दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलको बोसन बस्ने ८५ वर्षीय जोनकिङ नेपाली पनि आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । यी घटनाहरूको अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *