मधेशको मन्त्रीमण्डल पुनर्गठन गर्ने तयारी, कांग्रेसका मन्त्रीलाई हटाएर एमालेलाई सरकारमा ल्याइने

समाजिक फिड जनकपुरधाम, फागुन २५ गते । संघमा सत्ता समिकरण फेरिए लगतै मधेश प्रदेशमा समेत मन्त्रीपरिषद हेरफेर हुने भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । संघीय सरकारमा गठबन्धनबाट बाहिरिएको कांग्रेसले प्रदेश सरकारबाट नहटेपछि मुख्यमन्त्री यादवले उसलाई हटाएर नयाँ मन्त्रीमण्डल गठनको तयारी गरेका हुन् । संघमा बनेको नयाँ गठबन्धन अनुसार […]
सिन्धुलीमा जिप दुर्घटना, १२ जना घाइते

समाजिक फीड जनकपुरधाम, फागुन २५ गते । सिन्धुलीको दुधौलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । शुक्रबार दुधाैली नगरपालिका–१ स्थित हत्पतेमा प्रदेश–२–०४–००१ च ००५६ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा महोत्तरीको गौशाला नगरपालिका–११ का पवन यादव, ललिता देवी यादव, रामकुमारी महतो, रामएकवाल सिंह, विभाकुमारी सिंह, चन्द्रकुमारी सिंह, निलम यादव, धनुषा मिथिला नगरपालिकाका […]
महोत्तरीमा लोसपाको केन्द्रिय समितीको बैठक बस्ने, तयारीका लागि पदाधिकारी बैठक बोलाइयो

समाजिक फीड जनकपुरधाम, फागुन २५ गते ।लोकतान्त्रिक समाजवादी पार्टीले केन्द्रिय समितीको बैठकको तयारीबारे छलफल गर्ने भएको छ । त्यसका लागि पार्टीले पदाधिकारी बैठक बोलाएको छ । महोत्तरीमा फागुन ३० गतेदेखि चैत २ गतेसम्म बस्ने केन्द्रीय समिति बैठकको तयारीबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको लोसपाका महासचिव डा.सुरेन्द्र झालेबताए । बैठकले पार्टीको संरचना, संगठन विस्तार, विधान, भातृ […]
निर्वाचन आयोगले श्रीमतीलाई अध्यक्ष बनाइदिएपछि रिसाए रेशम चौधरी, अदालत जाने तयारी

समाजिक फीडजनकपुरधाम , फागुन २५ गते । नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयोगको निर्णय विरुद्ध अदालत जाने भएको छ । निर्वाचन आयोगको निर्णय प्रतिशोधपूर्ण र आफूहरूलाई अन्याय नै गर्ने गरी आएकोले अदालत जानुको विकल्प नरहेको नाउपाले बताएको हो । नाउपाका संरक्षक रेशमलाल चौधरीले संचारकर्मीसंग भने, ‘नेपालमा महाधिवेशनलाई मान्यता नदिने हो भने कसले गर्छ महाधिवेशन ? महाधिवेशनको […]
आज ११४औँ विश्वअन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

सामाजिक फीडजनकपुरधाम , फागुन २५ गते । आज विश्वभर ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता जर्मनकी नागरिक क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस […]
मेयर रेणु दाहालले पाइन् ‘इन्टरनेसनल मेयर अवार्ड’

सामाजिक फीड, चितवन, २५ फागुन । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ प्राप्त गरेकी छन् । बेलायतको ‘एशियन भ्वाइस’ साप्ताहिकले मेयर दाहाललाई बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति यो अवार्ड प्रदान गरेको हो । पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्डअन्तर्गत सन् २०२४ मा उक्त अवार्ड बेलायतलगायत विभिन्न देशका फरकफरक क्षेत्रमा ख्यातिप्राप्त २४ […]
‘लिभ इन रिलेशन’ मा रहेकी युवती बिचल्लीमा, दुई पटक गर्भपतन गराएर प्रेमीले धोका दिएको आरोप

समाजिक फीड जनकपुरधाम, फागुन २४ गते । धनुषाका एक युवकसँग ‘लिभ इन रिलशनशीप’ मा बसिरहेकी एक भारतीय युवती बिचल्लीमा परेकी छन् । हंसपुर नगरपालिका -२ स्थित बघचौडा बस्ने कृष्णकुमार मण्डलले दुई वर्षसम्म लिभ इन रिलेशनमा बसेर आफुलाई धोका दिई अन्याय गरेको युवतीको आरोप छ । भारतको झारखण्ड राज्यको दक्षिणी सिंहभ्रुम ग्राम चिरिया पञ्चायत बस्ने २४ […]
रेशम चौधरीलाई अध्यक्षमा वैधानिकता दिन आयोगद्वारा अस्वीकार

काठमाडाैँ, २४ फागुन । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाई वैधानिकता दिन अस्वीकार गरेको छ । बिहीबार आयोगले रञ्जीता श्रेष्ठ चौधरीलाई नै अध्यक्ष कायम रहने निर्णय गरेको हो । आयोगले पार्टीको विधानको संशाेधन अभिलेख अद्यावधिक गर्न नमिल्ने जनाएको छ । टीकापुर घटनामा जन्मकैद सजाय तोकिएर आममाफी पाएका चौधरीले केन्द्रीय समिति अध्यावधिकका लागि गत […]
वीरगञ्जका नगर प्रमुख सिंहविरुद्ध किटानी जाहेरी

सामाजिक फीड, पर्सा, २४ फागुन । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । नगर प्रमुख सिंहले नागरिकता कीर्ते गरेको कसूरमा पर्सा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको हो । यस करिब दुई साताअघि आएको जाहेरी बिहीबार दर्ता भएको प्रहरीले जनाएको छ । जाहेरीको विषयमा विस्तृत विवरण आउन बाँकी छ । […]
काठमाडौं जाँदै गरेको बस दुर्घटनामा बेपत्ता भएका थप एकजनाको शव भेट्यो, दुईजना अझै बेपत्ता

सामाजिक फीडजनकपुरधाम , फागुन २४ गते। बुधवार विहान काठामाडौं जाँदै गरेको बस त्रिशुली नदीमा खस्दा बेपत्ता भएकामध्ये थप एकजनाको शव फेला परेको छ । धादिङको गजुरीस्थित त्रिशूली नदीमा बस खस्दा हराइरहेका तीन यात्रुमध्ये एकजनाको शव फेला परेको प्रहरीले जनाएको छ । कपिलवस्तुबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस बुधवार विहान त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु […]