फेरी बढ्यो सुनको मुल्य, आज कतिमा हुदैँछ कारोबार ?

सामाजिक फीडजनकपुरधाम, फागुन २३ गते । सुनको मूल्य लगातार दोस्रो दिन बढेको छ । बुधबार फेरि तोलामा ५ सय रुपैयाँ बढेपछि मंगलबारको रेकर्ड तोडिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन बुधबार १ लाख २३ हजार ५ सय रुपैयाँ र तेजाबी सुन १ लाख २२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ। त्यस्तै चाँदीको […]
किशाेरी हत्याको आराेपमा एक जना पक्राउ

विराटनगर, २२ फागुन । मोरङको पथरीशनिश्चरेमा एक किशाेरीको हत्या गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् । किशाेरीको हत्यामा संलग्न रहेकाे आशंकामा माेरङ प्रहरीले ग्रामथान गाउँपालिका-४ का ३८ वर्षीय धीरेन चौधरीलाई पक्राउ गरेको हो । उनलाई बेलबारीस्थित भाउन्नेकाे जंगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । खोटाङको ऐंसेलुखर्क गाउँपालिका–६ सल्ले घर भएकी १५ वर्षीया ज्ञानमती थुलुङ […]
नेपाललाई ४ विकेटले हराउँदै नेदरल्यान्डले जित्यो त्रिकोणात्मक टी-२० को उपाधी

सामाजिक फीडजनकपुरधाम,फागुन २२ गते त्रिकोणात्मक टी२० सिरिजको उपाधि नेदरल्यान्ड्सले जितेको छ। मंगलबार भएको फाइनलमा घरेलु टोली नेपाललाई ४ विकेटले हराउँदै नेदरल्यान्ड्सले उपाधि जितेको हो। नेपालले दिएको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले ६ विकेट गुमाएर अन्तिम ओभरमा पूरा गरेको छ। नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले अर्धशतक बनाएका थिए। यस्तै साइब्रान्ड एंगलब्रेक्टले ४८ रनको इनिङ खेले। टस जितेर […]
प्रधानमन्त्री प्रचण्ड र महन्थ ठाकुरबीच भेटवार्ता, लोसपालाई सरकारमा ल्याउन कसरत

समाजिक फीडजनकपुरधाम, फागुन २२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । त्यसक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ ले लोसपालाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । अध्यक्ष महन्थ ठाकुरसँग गरेको छलफलमा प्रचण्डले लोसपालाई सरकारमा सहभागी आउन आग्रह गरेको सो पार्टीका सचिव मनिष मिश्रले बताए । प्रधानमन्त्री […]
बोल्न नसक्ने बालिकामाथि बलात्कार, १२ वर्षीया बालिका गर्भवती

सामाजिक फीडजनकपुरधाम, फागुन २२ गते । सर्लाहीमा राम्रो सँग बोल्न नसक्ने १२ वर्षीया बालिकाको बलात्कार गरी गर्भवती बनाएको आरोपमा एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सर्लाहीकै ईश्वरपुर नगरपालिका वडा नं। ८ का ३५ वर्षीय टेके सार्की रम्तेल रहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ। बलात्कार गरी फरार रहेका आरोपित रम्तेललाई शनिबार दिउँसो ईश्वरपुर ८ स्थितबाट […]
राष्ट्र बैंकले सार्वजनिक गर्यो विदेशी मुद्राको विनियमदर, डलरको मूल्य घट्यो

सामाजिक फीडजनकपुरधाम , फागुन २२ गते । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ। जस अनुसार अमेरिकी र अस्ट्रेलियन डलर, बहराइन दिनरको मूल्य घट्दा युरोपियन युरो, बेलायती पाउन्ड, कुवेती दिनारको मूल्य बढेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर […]
जनकपुरधाम सरकारलाई छैन् नागरिकको स्वास्थ्यसँग सरोकार, स्वास्थ्य चौकीमा औषधी नै पठाउँदैन (भाग-२)

आर. के. महतो जनकपुरधाम, फागुन २२ गते । मधेश प्रदेशको राजधानी सहर जकपुरधाम उपमहानगरपालिकाका सरकारी स्वस्थ्य संस्थामा औषधी अभावले यहाँका दलित तथा विपन्न वर्ग नराम्ररी पिरोलिएका छन् । खासगरी उपमहानगरको ग्रामीण क्षेत्रका वासिन्दामध्ये हातमुखै जोड्न धौधौ परेका परिवार औषधी उपचारबाट वञ्चित भएका छन् । स्वास्थय संस्थाका प्रतिनिधिले उपमहानगरपालिकाको कार्यालयलाई औषधी पठाइदिन आग्रह गरेको गरै छन् […]
सरकारमा सहभागी हुने जसपाको निर्णय

सामाजिक फीड, काठमाडाैँ, २२ फागुन । जनता समाजवादी पार्टी (जसपा) नयाँ सत्ता गठबन्धन सरकारमा सहभागी हुने भएको छ। सोमबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिले संघीय सरकारमा सहभागी हुने निर्णय गरेको हो । पार्टीबाट सहभागी हुने मन्त्रीहरूको निर्णय गर्न बाँकी रहेको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । यसका लागि आज […]
नवनियुक्त तीन मन्त्रीले लिए शपथ

सामाजिक फीड, काठमाडाैँ, २१ फागुन । नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार शीतल निवासमा भएको समाराेहमा रामचन्द्र पाैडेलले नवनियुक्त मन्त्रीहरू पदम गिरी, हितबहादुर तामाङ र डोलप्रसाद अर्याललाई शपथ खुवाएका हुन् । नेकपा एमालेबाट गिरी, नेकपा माओवादी केन्द्रबाट तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्याल मन्त्री बनेका हुन् । उनीहरूलाई हाल बिनाविभागीय […]
सशस्त्र प्रहरी बलका डीएसपी मृत फेला

सामाजिक फीड, विराटनगर, २१ फागुन । मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक (डीएसपी) उपेन्द्र बस्याल मृत फेला परेका छन् । सोमबार दिउँसो धनपालथान गाउँपालिका-३ स्थित प्रस्तावित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म सोराभागमा कार्यरत डीएसपी बस्याल झुण्डिएको अवस्थामा फेला परेका हुन् । गुल्मको क्वार्टरमा पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज […]