Samajik Feed – News Portal from Nepal

चर्चित नेपाली कलाकार दयाहाङ भने पिता

७ असोज, जनकपुरधाम। नेपालको चर्चित कलाकार दयाहाङ राई र उनको श्रीमती बेनुकाले आज शुक्रबारका दिन पुत्र प्राप्त गरेका छन्। यो इनको दोश्रो संतान हो। अहिले आमा र बच्चा को स्वास्थ्य सामान्य रहेको खबर कलाकार दयाहाङ राईले जानकारी मिडियालाई दिएका छन् । samajik_feedsamajikfeed.com

मदेश स्वास्थ्य बिज्ञान प्रतिष्ठान बिरुद्ध मुद्दा दर्ता ; निवेदक देवानन्द झा

७ असोज, जनकपुरधाम। जिल्ला धनुषा लाखौरी गा.वि.सं. का ५२ वर्षीय देवानन्द झाले मधेश स्वास्थ्य बिज्ञान प्रतिष्ठान माथि उच्य रिट दर्ता गर्नु भएको छ। देवानन्द झा कानुनी सल्लाहकार हुन्। देवानन्दले अवैध नियुक्ति पत्र उत्प्रेषणको आदेश बदर गरि कानुन बमोजिम नियुक्ति गर्नका लागि परमादेशको आदेश प्रदान गरि पाउँ भनि रिट दर्ता गराएका छन्। मधेश स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा […]

रास्ट्रपति भण्डारी बिरुद्ध प्रदर्शन जारि छ

७ असोज, जनकपुरधाम। जनकपुरधामका पाँच दलीय गठबन्धन बिद्यार्थी संगठन द्वारा रास्ट्रपति बिरुद्ध प्रदर्शन कार्यक्रम। उनीहरुले “केपी विद्या तेरो पाराले दुख पायो साराले” नारा लागौदै बिरोध जताएका छन्। samajik_feedsamajikfeed.com

संविधान मिचेको आरोपमा अदालतमा मुद्दा गर्ने धम्कि : प्रचण्ड

६ असोज, जनकपुरधाम। रास्ट्रपति विद्यादेवी भण्डारी सँग नागरिकता बिधेयक प्रमाणीकरण नगर्ने कुनै छुट थिएन। मंगलबार म्याद पुरा भयो तर रास्ट्रपति भण्डारीले नागरिकता बिधेयक प्रमाणीकरण गरिनन्। संविधान मिच्नु र नमान्नु राष्ट्रिय बिपरित कार्य हो। यो संविधान मिच्नु हो : प्रचण्डले भने। प्रचण्डले चेतावनी दिदैं भने कि हामी अहिले अधिवक्ताहरु सँग छलफलमा छौ, हामी अदालतमा मुद्दा गर्ने […]

निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको भयो नियुक्ति

६ असोज, जनकपुरधाम। मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति भएको छ। मुख्य निर्वाचन अधिकृतको पदमा जिल्ला न्यायधिशलाई नियुक्त गरिएको छ। त्यस्तै निर्वाचन अधिकृतको लागि नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत कर्मचारीलाई नियुक्त गरिएको छ। यहि ११ गते देखि उनीहरुको नियुक्ति र कार्यकाल सुरु […]

लाईसेन्स नहुदैमा आमा र छोराले खाए कुटाई ; प्रहरी थिए रक्सि खाई धुत

६ असोज, जनकपुरधाम। हिजो राति करिब ९ बजे जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर ४ मा बस्ने सुमित कुमार यादव आफ्नो साथीहरु सँग मोटरसाइकलमा बसी घर तर्फ फर्किदै थिए। घर फर्किने क्रममा उनको घर नजिकै २ वोटा प्रहरीले उनको मोटरसाइकल रोकी गाडीको कागज र लाईसेन्स माग्दै हप्काएका थिए। टोलका व्यक्तिहरुका अनुसार प्रहरी रक्सि खाई धुत थिए। सुमित […]

पूर्व रास्ट्रपति यादवले नागरिकता बिधेयक प्रमाणीकरण नहुँदा दिए टिप्पणी, मांगे रास्ट्रपति भण्डारी सँग राजीनामा

५ असोज, जनकपुरधाम। रास्ट्रपति विद्यादेवी भण्डारीलाई दिईएको म्याद दिन भित्र पनि उनले नागरिकता बिधेयक प्रमाणीकरण गरेका छैनन्। यसै सन्दर्भमा नेपालको पूर्व रास्ट्रपति रामबरण यादवले भने दुईटै सदन बाट पारित भए सकेको नागरिकता बिधेयक प्रमाणीकरण नगर्नु अर्थात् संविधानको अवहेलना गर्नु हो। टिप्पणी दिदैं उनले भने यो त् सविंधान र देशको नागरिकहरुको अपमान भयो। अब उनलाई सहजता […]

रास्ट्रपति विद्यादेवी भण्डारीले फेरी फर्काईन नागरिकता बिधेयक

५ असोज, जनकपुरधाम। २ वोटै सदन बाट पास भएको नागरिकता बिधेयक प्रमाणीकरण गर्नका लागि रास्ट्रपति बिद्या देवीभण्डारी कहाँ पुगेको थियो । एक पल्ट रास्ट्रपति कहाँ प्रमाणीकरण हुन गएको नागरिकता बिधेयक फर्काइएको थियो। फेरी पनि एकपल्ट सदन बाट पारित भएर नागरिकता बिधेयक रास्ट्रपति कहाँ पुगेको थियो। राष्ट्रपतिलाई १५ दिन म्याद भित्र नै नागरिकता बिधेयकमा हस्तक्क्षर गरि […]

नागरिकता बिधेयक प्रमाणीकरण नगर्न मांग ; राष्ट्रपति भण्डारी बिरुद्ध सर्वोच्यमा रिट दर्ता

४ असोज, जनकपुरधाम। वरिष्ठ अधिवक्ता । डा.सुरेन्द्र भण्डारीले नागरिकता बिधेयक प्रमाणीकरण नगर्न लागि मांग गरेका छन्। डा. भण्डारीले बिहिबार रिट दर्ता गराएका थिए। आज मंगलबार एकल इल्जासमा पेसी थियो। सो पेसी स्थगित भएको छ। यो बिधेयक मुलुकको हितमा नभएकोले प्रमाणीकरण हुनु पर्दैन भन्ने उनको मांग रहेको छ। samajik_feedsamajikfeed.com

बिद्यालयको बस र भ्यानहरु अझै पनि सडकमै ; उपमहानगरपालिकाको कार्यन्यन खोई ??

४ असोज, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाद्वारा २०७९/०४/३१ गते ट्राफिक व्यवस्थापन सम्बन्धमा एउटा सार्वजनिक प्रेस बिज्ञप्ति निकालिएको थियो। बिज्ञप्तिमा जनकपुरधाममा संचालित सबै संस्थागत बिध्यालयहरुलाई बोदार्थ गराईको थियो। जनकपुरधामको अधिकांश बिद्यालयहरुमा उचित पार्किंगको व्यवस्था छैन। स्कुल कालेजहरुले गाडी र भ्यानहरु यतिकै सडकमै पार्किंग गर्ने गर्दै आईरहेका छन्। जनकपुरधाम उपमहानगरपालिकाले १ हफ्ता भित्र गाडीहरु को उचित पार्किंग गर्नका लागि […]