७ असोज, जनकपुरधाम। नेपालको चर्चित कलाकार दयाहाङ राई र उनको श्रीमती बेनुकाले आज शुक्रबारका दिन पुत्र प्राप्त गरेका छन्। यो इनको दोश्रो संतान हो। अहिले आमा र बच्चा को स्वास्थ्य सामान्य रहेको खबर कलाकार दयाहाङ राईले जानकारी मिडियालाई दिएका छन् ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.