Skip to main content

४ असोज, जनकपुरधाम। वरिष्ठ अधिवक्ता । डा.सुरेन्द्र भण्डारीले नागरिकता बिधेयक प्रमाणीकरण नगर्न लागि मांग गरेका छन्। डा. भण्डारीले बिहिबार रिट दर्ता गराएका थिए। आज मंगलबार एकल इल्जासमा पेसी थियो। सो पेसी स्थगित भएको छ। यो बिधेयक मुलुकको हितमा नभएकोले प्रमाणीकरण हुनु पर्दैन भन्ने उनको मांग रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *