Skip to main content

६ असोज, जनकपुरधाम। मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति भएको छ।

मुख्य निर्वाचन अधिकृतको पदमा जिल्ला न्यायधिशलाई नियुक्त गरिएको छ। त्यस्तै निर्वाचन अधिकृतको लागि नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत कर्मचारीलाई नियुक्त गरिएको छ।

यहि ११ गते देखि उनीहरुको नियुक्ति र कार्यकाल सुरु हुन गाईरहेको खबर निर्वाचन आयोगबाट सार्वजानिक गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *