Samajik Feed – News Portal from Nepal

६ असोज, जनकपुरधाम। रास्ट्रपति विद्यादेवी भण्डारी सँग नागरिकता बिधेयक प्रमाणीकरण नगर्ने कुनै छुट थिएन। मंगलबार म्याद पुरा भयो तर रास्ट्रपति भण्डारीले नागरिकता बिधेयक प्रमाणीकरण गरिनन्। संविधान मिच्नु र नमान्नु राष्ट्रिय बिपरित कार्य हो। यो संविधान मिच्नु हो : प्रचण्डले भने।

प्रचण्डले चेतावनी दिदैं भने कि हामी अहिले अधिवक्ताहरु सँग छलफलमा छौ, हामी अदालतमा मुद्दा गर्ने तयारीमा छौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *