५ असोज, जनकपुरधाम। रास्ट्रपति विद्यादेवी भण्डारीलाई दिईएको म्याद दिन भित्र पनि उनले नागरिकता बिधेयक प्रमाणीकरण गरेका छैनन्।
यसै सन्दर्भमा नेपालको पूर्व रास्ट्रपति रामबरण यादवले भने दुईटै सदन बाट पारित भए सकेको नागरिकता बिधेयक प्रमाणीकरण नगर्नु अर्थात् संविधानको अवहेलना गर्नु हो। टिप्पणी दिदैं उनले भने यो त् सविंधान र देशको नागरिकहरुको अपमान भयो। अब उनलाई सहजता पूर्वक राजीनामा दिए हुन्छ।
