Samajik Feed – News Portal from Nepal

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार र स्वतन्त्र उम्मेदवार प्रभु साहसहित ९ जनाको उम्मेदवारी दर्ता खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा आज रिट दायर भएको छ ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार र स्वतन्त्र उम्मेदवार प्रभु साहसहित ९ जनाको उम्मेदवारी दर्ता खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा आज रिट दायर भएको छ । अधिवक्ता अनिल आचार्यले जनहित याचिका दायर गरेका हुन् । नेपाली कांग्रेसका उम्मेदवार गच्छदार, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डे, कांग्रेसका विद्रोही उम्मेदवार गोविन्दराज […]

नवनियुक्त अमेरिकी राजदूत थम्पसन नेपाल आइपुगेको छन्।

२८ असोज, जनकपुरधाम। नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डीन थम्पसन बिहीबार नेपाल आइपुगेका छन् । राजदूत र्यान्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्केको एक सातापछि राजदूत थम्पसन नेपाल आएका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार नवनियुक्त राजदूत थम्पसनले आफ्नो परिवारसहित केही दिन नेपालस्थित अमेरिकी नियोगका परिवारसँग भेटघाट गर्ने र त्यसपछि […]

काँग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक आज २ बस्ने तयारी।

२८ असोज, जनकपुरधाम। नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बस्ने तयारी हुदैँछ। दिउँसो २ बजे हुने बैठक काँग्रेसकै पार्टी कार्यालय सानेपा ललितपुरमा हुनगईरहेको छ। कार्यसमितिको बैठकमा आसन्न निर्वाचनको तयारीको सन्दर्भमा छलफल हुने छ।उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने। samajik_feedsamajikfeed.com

मुख्यमन्त्री राउतद्वारा प्रदेश सरकारमा रहेका नेपाली काँग्रेसका मन्त्रिहरुलाई हटाईदैं

२८ असोज, जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्रि लाल बाबु राउतले मधेश प्रदेश सरकारमा रहेका काँग्रेसका मन्त्रिहरुलाई हटाउने तयारी गर्दै छन्। संघीय मन्त्रिपरिषदबाट प्रधानमन्त्रि शेर बहादुर देउबाले जसपाका मन्त्रीलाई बर्खास्त गरे। त्यसपछि मुख्यमन्त्रि राउतले पनि मधेश सरकारबाट नेपाली काँग्रेसक मन्त्रीहरुलाई हटाउने खबर आएको छ। काँग्रेसबाट मधेश सरकारमा खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा […]

महोत्तरीको अनौठो प्रादेशिक अस्पताल

२८ असोज जनकपुरधाम। महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वोरमा स्थित प्रादेशिक अस्पतालको कुरा गर्ने हो भने त्यहाँ अवस्था एकदमै झुर रहेको छ। स्थानीयका अनुसार न त् अस्पतालमा डाक्टरको अतोपतो हुन्छ न त् कुनै कर्मचारी नै कहिँ देखा पर्छ। यो विडियोमा देखिएको दृश्य महोत्तरीकै प्रादेशिक अस्पतालको हो, जहाँ अस्पतालको भित्र जनावरहरु अस्पताल भित्रै डुली रेहका हुन्छन। बडो अस्चार्य […]

बैंकले चर्को ब्याज असुलेको भन्दै विरोधस्वरुप सुर्खेतका व्यवसायीले आज सुर्खेतमा बजार तथा व्यापार बन्द गरेका छन् ।

२८ असोज, जनकपुरधाम। बैंकले चर्को ब्याज असुलेको भन्दै विरोधस्वरुप सुर्खेतका व्यवसायीले आज सुर्खेतमा बजार तथा व्यापार बन्द गरेका छन् । बैंकहरूले व्यक्तिको मुद्दती निक्षेपमा वार्षिक ११.०३ प्रतिशत ब्याजदर दिँदै आएका छन् । संस्थागत निक्षेपकर्ताको हकमा ब्याजदर ९.०३ प्रतिशत छ । राष्ट्र बैंकले एकैपटक १० प्रतिशतभन्दा बढी ब्याजदर नबढाउन बैंकहरुलाई आग्रह गरेको छ । केन्द्रीय बैंकको […]

आज बिहिबार सेयर बजारको अपडेट

२७ असोज, जनकपुरधाम। सेयर बजार नेप्से हिजो र आज फेरी बढेको छ। आज बिहिबार बजार ४.१५ अंकले बढेको छ। सेयर बजार १८७०.६३ बिन्दुमा पुगेर बन्द भएको छ। आज बिहिबार कुल २२२ स्टकको १७ हजार १४५ वटा कारोबारबाट २६ लाख ९८ हजार ३४७ कित्ता सेयर किनबेच भएको छ । बिहीबार कुल २२२ स्टकको १७ हजार १४५ […]

बागी स्वतन्त्र उम्मेदवार प्रभु साहलाई माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गरे समर्थन

२७ असोज, जनकपुरधाम। प्रभु साह यसपाली रौतहट ३ बाट बागी स्वतन्त्र उम्मेदवार हुनु हुन्छ। सत्ता गठबन्धनले गर्दा उनले टिकट पाएका थिएनन्। तर अब सत्ता गठबन्धनद्वारा उनलाई समर्थन गरिएको छ। माओवादी केन्द्र बाट रवीन्द्र पटेल उम्मेदवार हुनु हुन्थ्यो। राजनैतिक उतारचढावका कारण पटेलले पनि साहको समर्थन गर्ने भन्ने कुरा नेता पुनले बताएका छन्। samajik_feedsamajikfeed.com

भन्सार कार्यालयको लापरवाहीले गर्दा निर्यात हुदैछ लाखौ रुपैयाँ बराबरको प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला र गुच्छो।

२७ असोज, जनकपुरधाम। भन्सार कार्यालयको लापरवाहीले गर्दा निर्यात हुदैछ लाखौ रुपैयाँ बराबरको प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला र गुच्छो। नेपाल यी वस्तुहरुको उत्पादन र निर्यातमा प्रतिबन्ध हुदाँ पनि साउन र भदौमा मात्रै नेपालमा ९२ लाख १८ हजार मूल्य बराबरको २८ हजार ६८५ किलो प्लास्टिकका माला नेपाल भित्रिएका छन् । वन तथा वातावरण मन्त्रालयले गत ४ साउनमा वातावरण […]

फुटपाथ छेकिने गरि फ्रिज राखे पछि काठमाडौँ महानगर प्रहरीले फ्रिज नै उठाएर लगे

२७ असोज, जनकपुरधाम। काठमाडौँ उपत्यकामा बालेनले फुटपाथ व्यवस्थापनका लागि नगर प्रहरीलाई अलर्ट गरेर कडाईका साथ निर्देशन दिएका छन्। यो दृश्य काठमाडौँ महानगरपालिकाको हो , जहाँ एउटा पसलको आगाडी फ्रिज राखेको थियो। महानगरद्वारा पटक पटक भन्दा पनि पसलेहरुले फुटपाथ नै छेक्ने गरि सामानहरु राख्ने गर्दछन। अन्त्यमा महानगरले हरेर एस्तो पाईला उठाउनु पर्यो , महानगरले फुटपाथ छेकिने […]