२७ असोज, जनकपुरधाम। सेयर बजार नेप्से हिजो र आज फेरी बढेको छ। आज बिहिबार बजार ४.१५ अंकले बढेको छ। सेयर बजार १८७०.६३ बिन्दुमा पुगेर बन्द भएको छ। आज बिहिबार कुल २२२ स्टकको १७ हजार १४५ वटा कारोबारबाट २६ लाख ९८ हजार ३४७ कित्ता सेयर किनबेच भएको छ ।
बिहीबार कुल २२२ स्टकको १७ हजार १४५ वटा कारोबारबाट २६ लाख ९८ हजार ३४७ कित्ता सेयरको कारोबार भएको छ। बिहीबार कारोबार रकम ८२ करोड ९६ लाख ४६ हजार ९२० रुपैयाँ रहेको छ।
