२८ असोज जनकपुरधाम। महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वोरमा स्थित प्रादेशिक अस्पतालको कुरा गर्ने हो भने त्यहाँ अवस्था एकदमै झुर रहेको छ। स्थानीयका अनुसार न त् अस्पतालमा डाक्टरको अतोपतो हुन्छ न त् कुनै कर्मचारी नै कहिँ देखा पर्छ। यो विडियोमा देखिएको दृश्य महोत्तरीकै प्रादेशिक अस्पतालको हो, जहाँ अस्पतालको भित्र जनावरहरु अस्पताल भित्रै डुली रेहका हुन्छन।
बडो अस्चार्य लाग्छ कि आखिर अस्पताल बिरामी मान्छेहरुका हो कि जनावरहरुका लागि। यस्तो लापरवाहीका कारण ज्यानको क्षति हुने प्रवल सम्भावना रहेको छ।
अस्पताल भित्रको कर्मचारी कहाँ थिए ? सम्बन्धित निकायको ध्यान जाओस् र यस्तो लापरवाही नहोस् भन्ने आशा गर्दछौं।
News Source :- Janakpurdham:The Capital City of Province 2