Samajik Feed – News Portal from Nepal

२८ असोज, जनकपुरधाम। नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बस्ने तयारी हुदैँछ। दिउँसो २ बजे हुने बैठक काँग्रेसकै पार्टी कार्यालय सानेपा ललितपुरमा हुनगईरहेको छ। कार्यसमितिको बैठकमा आसन्न निर्वाचनको तयारीको सन्दर्भमा छलफल हुने छ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *