Skip to main content

२७ असोज, जनकपुरधाम। प्रभु साह यसपाली रौतहट ३ बाट बागी स्वतन्त्र उम्मेदवार हुनु हुन्छ। सत्ता गठबन्धनले गर्दा उनले टिकट पाएका थिएनन्। तर अब सत्ता गठबन्धनद्वारा उनलाई समर्थन गरिएको छ।

माओवादी केन्द्र बाट रवीन्द्र पटेल उम्मेदवार हुनु हुन्थ्यो। राजनैतिक उतारचढावका कारण पटेलले पनि साहको समर्थन गर्ने भन्ने कुरा नेता पुनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *