कांग्रेसद्वारा आज पनि संसद् बैठक अवरुद्ध

सामाजिक फीड, काठमाडाैँ, १८ चैत । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग राखेर आज पनि संसद् बैठक अवरुद्ध गरेको छ । सदन सुरु हुनासाथ कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका हुन् । त्यसपछि पार्टीको तर्फबाट धारणा राख्दै कांग्रेस सांसद सञ्जयकुमार गौतमले प्रमुख प्रतिपक्षले उठाएको कुरालाई सत्तापक्षले गम्भीर रूपमा नलिएको जनाए । उनीहरूले […]
सिरहामा ट्राफिक प्रहरीको अबैध असुलि धन्दा

सामाजिक फीडजनकपुरधाम चैत्र १८ गते । सिरहामा ट्राफिक प्रहरीको अबैध असुलि धन्दा अझै रोकीन सकेको छैन्। व्यापक असुलि गरेको गुनासो बढेपछि सरकारले विद्युतिय भुक्तानी प्रणालि लागु गरे पनि सिरहा ट्राफिक प्रहरीको असुलि धन्दा अझै रोकिन नसकेका हुन्। पूर्व पश्चिम राजमार्गमा चल्ने हल्का यात्रुवाहक सवारी साधान ९म्याजिक, विङ्गर०, बजार क्षेत्रबाट गाउँ पुर्याउने तीन पाङ्ग्रे सवारी साधान, […]
रौतहटमा दुई मोटरसाइकल ठोक्किए, एक जनाकाे मृत्यु

सामाजिक फीड, राैतहट, १८ चैत । रौतहटमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु भएकाे छ । आज बिहान परोहा नगरपालिकाको बसन्तपट्टी र लौकाहाबीचको सडकखण्डमा दुर्घटना भएको हो । दुर्घटनामा बौधिमाई–४ इनर्वारीका २५ वर्षीय सुरेश पासवानको मृत्यु भएको छ । गम्भीर घाइते पासवानको उपचारका क्रममा वीरगञ्जमा मृत्यु भएको प्रहरीले जनाएकाे छ । samajik_feedsamajikfeed.com
आज नेपाल र गुजरातबीच पहिले टी–२० क्रिकेट

सामाजिक फीड, काठमाडौँ, १८ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमले फ्रेन्डसिप कपअन्तर्गत आज भारतको गुजरातसँग पहिलो खेल खेल्दैछ । भारतमा रहेको नेपाली टोलीले गुजरात क्रिकेट एसोसियसनको टिमसँग खेल्न लागेको हो । टी-२० फर्म्याटमा हुने यो खेल नेपाली समयअनुसार २: ४५ बजेदेखि सुरु हुँदैछ । नेपालले बरोडासँग पनि खेल्ने छ । मार्च ३१ देखि अप्रिल ७ […]
एमाले चन्द्रपुर नगर कमिटीको अधिवेशन चैत्र ३० गते हुने

सामाजिक फीड, राैतहट, १८ चैत्र । रौतहटको नेकपा एमाले चन्द्रपुर नगर कमिटीको अधिवेशन चैत्र ३० गते हुने भएको छ । एमाले चन्द्रपुर नगर कमिटीको शनिबार बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो । अधिवेशनअघि चैत २३ गते चन्द्रपुर नगरपालिकाका १० वटा वडामा एकै दिन वडाबाट प्रतिनिधि छनौट गर्ने कार्यक्रम तय भएको छ । सचिवालय बैठकले […]
एमाले बाराको ११ औँ अधिवेशन सोमबारबाट हुँदै, अध्यक्षमा चार आकांक्षी

सामाजिक फीड, बारा, १८ चैत । नेकपा एमाले बाराको ११औँ जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । सोमबारबाट हुन लागेको अधिवेशनले नयाँ कार्य समिति चयन गर्नेछ । अधिवेशनका लागि जिल्लाका १६ स्थानीय तह र पेसागत संगठनहरूबाट ७ सय ३५ प्रतिनिधि आउन लागेका छन् । यसैबीच, एमाले बाराको अध्यक्षमा सर्वसम्मतिले नेतृत्व चयन गर्ने नेताहरूले बताइरहँदा अध्यक्षका […]
धनुषाका सुरेन्द्रको न्यूजिल्याण्डमा भएको दुर्घटनामा मृत्यु

सामाजिक फीड, काठमाडौँ, १८ चैत्र । न्यूजिल्याण्डमा भएको सवारी दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ । धनुषाको शहीदनगर नगरपालिकाका ३३ वर्षीय सुरेन्द्र सर्वरियाको मृत्यु भएको हो । काममा जाने क्रममा उनी सवारी दुर्घटनामा परेका थिए । उनको शव नेपाल पठाउने तयारी भइरहेको गैरआवासीय नेपाली संघ न्यूजिल्याण्डका प्रवक्ता रामहरि पाण्डेलेले जनाएका छन् । samajik_feedsamajikfeed.com
मन्त्री तथा भीआईपीहरूसँगको तस्बिर देखाएर लाखौँ ठगी, एक जना पक्राउ

सामाजिक फीड, रौतहट, १८ चैत्र । मन्त्रीलगायत भीआईपीहरूसँगको आफ्नो तस्बिर देखाएर लाखौँ रुपैयाँ ठगी गर्दै आएका एक जना पक्राउ परेका छन् । विभिन्न जिल्लामा पुगेर सर्वसाधारणलाई ठगी गर्दै आएका राैतहटको दुर्गा भगवती गाउँपालिका–६ घर भई गौर–५ बस्ने ३० वर्षीय पवनकुमार सोनीलाई प्रहरीले पक्राउ गरेको हो । त्रिवि शिक्षण अस्पताल काठमाडौँस्थित बीए नर्सिङमा नामाङ्कन गराउने नाउँमा […]
अमेरिकी युट्युबरको अपहरण, ६ लाख डलर फिरौती माग

न्युयोर्क, १८ चैत्र । एक प्रसिद्ध अमेरिकी युटयुबर हाइटीमा अपहरणमा परेका छन् । हैटीका एक गिरोहका नेताको अन्तर्वार्ता लिने प्रयास गर्दा अमेरिकी युटयुबर एडिसन पियरे मालौफ अपहरणमा परेका हुन् । आफूलाई हाइटीको शासक भएको दाबी गर्ने गिरोहले उनलाई अपहरण गरेको र बदलामा ठूलो रकम मागेको जनाइएको छ । उनलाई अरबी भनेर पनि सम्बोधन गर्ने गरिएको […]
आईपीएल: लखनउ सुपर जाइन्टद्वारा पञ्जाव किंग्स पराजित

भारत । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लखनउ सुपर जाइन्टले पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराति भएको खेलमा लखनउले पञ्जाव किंग्सलाई २१ रनले पराजति गरेको हो । लखनउले दिएको २०० रनको लक्ष्य पछाएको पञ्जाव किंग्सले २० ओभरमा ५ विकेटको क्षतिमा १७८ रन बनाएको थियो । पञ्जावका लागि कप्तान शिखर धवनले सर्वाधिक ७० रन बनाए […]