Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडाैँ, १८ चैत । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग राखेर आज पनि संसद् बैठक अवरुद्ध गरेको छ ।

सदन सुरु हुनासाथ कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका हुन् । त्यसपछि पार्टीको तर्फबाट धारणा राख्दै कांग्रेस सांसद सञ्जयकुमार गौतमले प्रमुख प्रतिपक्षले उठाएको कुरालाई सत्तापक्षले गम्भीर रूपमा नलिएको जनाए ।

उनीहरूले सहकारी ठगीको सबन्धमा उपप्रधान तथा गृह मन्त्री माथी संसदीय छानबि समितिको माग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *