Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, १८ चैत्र । न्यूजिल्याण्डमा भएको सवारी दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ ।

धनुषाको शहीदनगर नगरपालिकाका ३३ वर्षीय सुरेन्द्र सर्वरियाको मृत्यु भएको हो । काममा जाने क्रममा उनी सवारी दुर्घटनामा परेका थिए ।

उनको शव नेपाल पठाउने तयारी भइरहेको गैरआवासीय नेपाली संघ न्यूजिल्याण्डका प्रवक्ता रामहरि पाण्डेलेले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *