Samajik Feed – News Portal from Nepal

जनकपुरधामका उप-मेयर किशोरी साहलाई साढे ५ लाखको जरिवाना

१ असोज, जनकपुरधा। निर्वाचन आयोगले जनकपुरधामका उप-मेयर किशोरी साहलाई साढे ५ लाखको जरिवाना लगाएको छ । निर्वाचन सक्न बितिकै सबै उमेद्वारहरुलाई आफ्नो खर्च विवरण निर्वाचन आयोगलाई बुझाउनु पर्छ। किशोरी साहले सो विवरण ढिलो बुझाउनु भएको छ। यहि कारणले गर्दा उनलाई निर्वाचन आयोगलाई साढे ५ लाख को जरिवाना भुक्तानी गर्नु पर्नेछ । samajik_feedsamajikfeed.com

आफ्नो छोराको ज्यान जोगाउन बुवाले लगाउदैछ मदतको गुहार

Bank A/C number :- 07000030C6A/C holder name :- Sikindra lal mallik domBank Name :- Prime bank Ltd.Branch :- janakpur Mobile number :- 9827819348 जनकपुरधाम उप-महानगरपालिका वार्ड नम्बर १ बसोबास गर्ने सिकिन्दर लाल मल्लिक डोमको १७ वर्षीय छोरा राहुल मल्लिक डोमको धनुषा बाट सर्लाही जाने क्रममा दुर्घटना भएको छ। यो दुर्घटना करिब १ महिना पहिले पुर्व […]

क्रिकेट टुर्नामेन्ट यहि आशोज १२ गते हुदैं छ ; नगराईन नगरपालिका

२७ भद्रा जनकपुरधाम। नगराईन नगरपालिका स्तिथ न्यु मिथिला युवा क्लबद्वारा नगराईनमा यहि अशोज १२ गते क्रिकेट टुर्नामेन्ट हुदैं छ। यो टुर्नामेन्टको दोस्रो चरण हो, पहिलो चरण २०७८ मा सम्मपन्ना भएको थियो।सो कार्यक्रम यसपाली पनि नगराईन नगरपालिका वार्ड नम्बर २ मा हुन गएरहेको छ। उक्त कार्यक्रम न्यु मिथिला क्लब द्वारा हुदै छ। संस्थाका अध्यक्ष रोशन कर्ण […]

मुख्यमंत्री राउतले कोरियामा रहेका नेपाली युवाहरुलाई मधेशमा लगानी गर्नुपर्छ भन्ने आग्रह गर्नु भएको छ।

२६ भाद्र जनकपुरधाम । मधेशी समाज दक्षिण कोरिया नेपाली समाजले आयोजना गरेको एक कार्यक्रममा मुख्यमन्त्रि राउतले आफ्नो मन्तब्य राख्दै भने कि दक्षिण कोरियामा रहेका नेपालीहरुलाई आफ्नो स्वदेशमा लगानी गर्न आग्रह गरेका छ। samajik_feedsamajikfeed.com

ब्याहुत कलवार सेवा समितिको निर्वाचन हिजो स-कुशल सम्पन्न भयो।

२६ भाद्र जनकपुरधाम। ब्याहुत सेवा समितिको निर्वाचन हिजो समप्पन भएको छ। कुल मतदाता को संख्या जम्मा ६५८ रहेको छ। निर्वाचित समिति यस प्रकार रहेको छ। अध्यक्ष – श्याम प्रसाद साहउपाध्यक्ष – संजय प्रसाद साहमाहासचिव- जितेन्द्र साहसचीव – शिव शंकर साहकोषाध्यक्ष – बजरंग प्रसाद साहसद्स्य- केदार साहुसद्स्य- गनेश कुमार साहसद्स्य- रामजी साहसद्स्य-राज कुमार साह samajik_feedsamajikfeed.com

महिला बेपत्ता भएको सूचना

जयलम खातुन नाम भाएकी एक महिला ३-४ दिन देखि बेपत्ता रहेको हुदाँ कुनै व्यक्तिले कतै हेरेमा सम्बधित निकाय वा नजिकको प्रहरी चौकीमा खबर गरिदिनुहुन बिनम्र अनुरोध गर्द छौं। samajik_feedsamajikfeed.com

बच्चा चोरीको अपराध बढ्दै।

२३ भद्रा जनकपुरधाम। कुरा यो साता भित्रको हो करिब दर्जनौ बच्चाहरु हराएको सूचना हामी सामाजिक संजाल मार्फत सुनी रहेका हुन्छौं। प्रहरीका अनुसार खुल्ला सिमा भएको कारणले पारि अर्थात् भारत तर्फ बाट बच्चा चोर हरु नेपाल भित्रयाका छन्। १ साता भित्र पक्रिएको अधिकतर चोर भारतीय नै हुन् भन्ने कुरा पुष्टि भएको छ। यही च्यानेल मार्फत हजुरहरुलाई […]

धनुषा प्रहरीद्वारा २ लुटेरा पक्राउ

२३ भद्रा जनकपुरधाम। धनुषाको लक्ष्मीनियामा बस्ने ७५ वर्षीय रामलाल दसले बैंक बाट १ लाख ६० हजार रुपैयाँ लिएर घर फर्किदा उनको हातबाट रुपैयाँ छिनेर भागेक २ ओटै लुटेरा लाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका ति युवकहरु त्यही लक्ष्मीनिया गाउँमा बस्ने २० वर्षीय नरेश यादव र आर्को २३ वर्षीय सरोज दास रहेको छन् । लुटिएको […]

जनकपुरको डंपिंग साईटको दृश्य

२३ भद्रा जनकपुरधाम। जनकपुरधाम उपमहनागरपालिका अर्थात् मधेश प्रदेशको राजधानी र हिन्दु धर्मवालीहरुको आस्था को केन्द्र हो। सरकार बदलियो, भौतिक संरचनाहरु पनि खुबै बन्यो यो माया नगरीको सहरमा तर बदलिएको छैन त्यो फोहरको ठाउँ। संघियता पनि आयो र जनकपुर राजधानी पनि भयो तर डंपिंग साईटको आईले सम्म अतोपतो पनि छैन। जनकपुरधाममा आउने पर्यटकहरु जनाकी मन्दिर तह […]