Samajik Feed – News Portal from Nepal

२३ भद्रा जनकपुरधाम। जनकपुरधाम उपमहनागरपालिका अर्थात् मधेश प्रदेशको राजधानी र हिन्दु धर्मवालीहरुको आस्था को केन्द्र हो। सरकार बदलियो, भौतिक संरचनाहरु पनि खुबै बन्यो यो माया नगरीको सहरमा तर बदलिएको छैन त्यो फोहरको ठाउँ। संघियता पनि आयो र जनकपुर राजधानी पनि भयो तर डंपिंग साईटको आईले सम्म अतोपतो पनि छैन।

Pic credit;- Ghyanshyam mishra

जनकपुरधाममा आउने पर्यटकहरु जनाकी मन्दिर तह हेर्छन तर साथ साथै गर्छन कुरा त्यो फोहोरको सहरको पनि। के साचिकै जनकपुर कैले सफा हुन सक्छ त्यो अब एउटा प्रश्न बनेको छ। जनकपुरमा खुबै भौतिक संरचना र साथै धेरै छेत्रहरु बदलियो तर फोहोरको अवस्था पहिले जस्तै हो। जनकपुर उप्महनागरपालिका लाई साचिकै वास्ता नै भएको देखिन्छ भन्ने धर्ना अब जनकपुर बासीहरु बुझ्न थालेका छन्। एक तर्फ नगरपालिकाको कुरा मानौं भने उनले भन्छन जब सम्म ल्याण्ड फिल्ड साईट बन्दैन तब सम्म हामी बाध्य छौ खाच्रा उठाउन लाई।जनकपुरक जनताले पटक पटक यो फोहोरको कुरा उठाई रहेको हुन्छ तर सुनवाई चाही केहि देखिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *