Samajik Feed – News Portal from Nepal

२३ भद्रा जनकपुरधाम। धनुषाको लक्ष्मीनियामा बस्ने ७५ वर्षीय रामलाल दसले बैंक बाट १ लाख ६० हजार रुपैयाँ लिएर घर फर्किदा उनको हातबाट रुपैयाँ छिनेर भागेक २ ओटै लुटेरा लाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका ति युवकहरु त्यही लक्ष्मीनिया गाउँमा बस्ने २० वर्षीय नरेश यादव र आर्को २३ वर्षीय सरोज दास रहेको छन् ।

लुटिएको रकम ती लुटेरा मध्ये एक नरेश यादवको घरको आगाडी छाप्रो घरमा माटोमा खाल्डो खनेर गाडेको अवस्थामा फेला परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *