सिरहाको नेता अरविन्द मण्डलले पाउनु भयो तरुण दलको जिल्ला कार्यवाहक सभापतिको जिम्मेवारी

३० असोज, जनकपुरधाम। हिजो २९ गते शनिबारका दिन नेपाली काँग्रेसको जिल्ला कार्य समितिको बैठक बसेको थियो। सिरहाकै तरुण दलमा रहेका अरविन्द मण्डललाई हिजो तरुण दलको जिल्ला कार्यवहाक सभापतिमा चयन गरियो। नेपाल तरुण दलको अध्यक्षले पद छोडी आर्को पार्टी प्रवेश गरेका हुन्। त्यस्पस्क्षात उनलाई निर्बिरोध उनलाई जिल्ला कार्यवाहक सभापतिको जिम्मेद्वारी दिईएको छ। सिरहाका नेपाली काँग्रेसका नेता […]
सिरहाको युवकको शव बिराटनगरमा फेला परेको छ।

२८ असोज, जनकपुरधाम। सिरहाको एउटा १८ वर्षीय युवकलाई अपहरण गरेर बिराटनगर लागिएको थियो। बिराटनगरको एउटा होटलमा यी युवकको शव फेला परेको छ। हत्या र अपहरणको आरोपमा प्रहरीले ३ जना संधिक्त व्यक्तिलाई हिरासतमा लिएको छ। प्रहरीद्वारा अनुशन्धान जारि रहेको छ। बिस्तृत जानकारी आउन बाकि। samajik_feedsamajikfeed.com
मुख्यमन्त्री राउतद्वारा प्रदेश सरकारमा रहेका नेपाली काँग्रेसका मन्त्रिहरुलाई हटाईदैं

२८ असोज, जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्रि लाल बाबु राउतले मधेश प्रदेश सरकारमा रहेका काँग्रेसका मन्त्रिहरुलाई हटाउने तयारी गर्दै छन्। संघीय मन्त्रिपरिषदबाट प्रधानमन्त्रि शेर बहादुर देउबाले जसपाका मन्त्रीलाई बर्खास्त गरे। त्यसपछि मुख्यमन्त्रि राउतले पनि मधेश सरकारबाट नेपाली काँग्रेसक मन्त्रीहरुलाई हटाउने खबर आएको छ। काँग्रेसबाट मधेश सरकारमा खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा […]
आफ्नै छोराछोरी र श्रीमतीको घाटी थिचेर मरेको आरोपमा एक युवक पक्राउ

२७ असोज, जनकपुरधाम। बारा जिल्ला स्थित ३१ वर्षीय युवकले आफ्नो श्रीमती समेत आफ्नो छोराछोरीको घाटी थिचेर हत्या गरेको छ। प्रहरीद्वारा अनुशन्धान जारि छ। अझै सत्य तथ्य आउन बाकी रहेको छ। samajik_feedsamajikfeed.com
मेयर र उपमेयरको आपसी विवाद बीच कर्मचारीहरुको तलब रोकिएको छ।

२७ असोज, जनकपुरधाम। मधेश प्रदेशमा स्थित कमला नगरपालिकाको मेयर विशेश्वोर प्रसाद यादव र उपमेयर शिला देवी मण्डलको आपसी विवादका कारण कर्मचारीहरुको तलव रोकिएको छ। हिजो देखि कर्मचारीहरु आन्दोलनमा गएको छ। उनीहरुको झगडाको कारणले नगरपालिकाको कामकाज ठप्प परेको छ। दशैं तिहारको पावन अवसरमा समेत तलव भत्ता नपाएर उनीहरुको जनजीवन प्रभावित भएको छ। samajik_feedsamajikfeed.com
फाँसी लगेर आत्महत्या गर्न गएका शेखराजा हुसेनलाई प्रहरीद्वारा उद्धार

२७ असोज, जनकपुरधाम। रौतहट फतुवा विजयपुर न.पा.-५ सन्तपुर वस्ने शेख जमिलको छोरा वर्ष २६ को शेखराजा हुसेनले फाँसी लाग्ने पर्यत्न गरेका हुन्। घरको झैँ झगडा र आपसी विवादका कारण उनि आत्महत्या गर्नका लागि रुखमा डोरी बाँधी झुण्डीनका गएका थिए। तर समयमा प्रहरीद्वारा आएर उनको उद्धार गरियो र उनलाई बचाईयो। प्रहरीका अनुसार उनले मादक पदार्थ सेवन […]
जनकपुरकी डा.सुस्मिता पाठकले गरिन् आत्माहत्या

२७ असोज, जनकपुरधाम। जनकपुरक बास भएकी जनकपुरकी डा.सुस्मिताले आत्मा हत्या गरेकी हुन्। उनि काठमाडौँ स्थित सिभिल अस्पतालमा कार्यरत थिईन। उनि काठमाडौँको इमाडोलमा बस्थिन। उनि बस्ने खोठामा उनको मृत शरीर फेला परेको छ। प्रहरीद्वारा अनुशन गर्दा उनको मोबाइलमा फेला पारेको भिडियोमा उनले बोहोस हुने औषधि अत्यधिक सेवन गरेको देखिएको छ। औषधिको ओवरडोजले गर्दा उनको ज्यान गएको […]
न्यु मिथिला युथ क्लबद्वारा क्रिकेट म्याच प्रतियोगिता

नगराईन नगरपालिका वार्ड नम्बर २ स्थित न्यु मिथिला युथ क्लबद्वारा प्रतेक वर्ष दशैंको समयमा क्रिकेटको प्रतियोगिताको आयोजना गरिने गर्दछ। यसपालीपनि बडो हर्षउल्लाशका साथ प्रतियोगिया भयो। खेलको अन्तिम दिनमा खेलाडीहरु को हौशला बढाउँन मुख्य अतिथिको रुपमा नेपाली काँग्रेसक नेता तथा निवर्तमान मधेश प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्रि रामसरोज यादव त्यस्तै बिशेष अतिथिमा प्रतिनिधि सभा सदस्य […]
मोटरसाईकल दुर्घटना हुदाँ १ जना युवाक को मृत्यु

२६ असोज, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित हुलाकी सडक खण्डमा हिजो मंगलबार मोटरसाइकल दुर्घटना हुँदा स्थानीय २३ वर्षीय रामनारायण ठाकुरको मृत्यु भएको प्रहरीले जनाएका छन् । मोटर साइकलको नम्बर ज ११ प ७५८१ रहेको छ। यो घटना हिजो साझ ५ बजे तिर को रहेको छ। मोटरसाइकलको पछाडी सवार स्थानीय २० वर्षीय साजिद रमानीको सोही अस्पतालमा उपचार […]
पर्सा जिल्ला बाट २ जना खेलाडी नवौं राष्ट्र खेलकुद शारिरिक सुगठन प्रतियोगितामा भाग लिदै

२६ असोज, जनकपुरधाम। पोखरामा नवौं राष्ट्र खेलकुद शारिरिक सुगठन प्रतियोगिता (Men’s bodybuilding men’s physique) हुनगईरहेको छ। सो खेलमा पर्सा जिल्लाबाट २ जना खेलाडी सौरभ गुप्ता र दीपेन्द्र पटेलले भाग लिदै छन्। उनि हरु मसल बैंक जिम क्लबका खेलाडीहरु हुन्। samajik_feedsamajikfeed.com