Samajik Feed – News Portal from Nepal

इन्द्रदेव झा मृतअवस्थामा भेटीए : हत्याको आसंका !

२० पुष, जनकपुरधाम। महोत्तरीको औरही नपामा MTL ईटा भट्टा छेउमैं रहेको परालको छाप्रो भएको आफ्नै घरमभित्र स्थानीय ५४ वर्षीय ईन्द्रदेव झाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। उनको हत्या गरेर फालेको हुन सक्ने अनुमान मृतकका परिवारजनको छ। सोमवार देखी घरबाट संपर्क बिहीन झा मंगलवार मृत भेटिएका छन। महोत्तरी प्रहरी अनुसंधानमा जुटेका छन। […]

देवतालका कर्मचारी आन्दोलित

२० पुष, जनकपुरधाम। बाराको देवताल गाउँपालिकाका कर्मचारीहरुले कामकाज ठप्प पारेर आन्दोलित भएका छन्। उनीहरुले सोमदेक्खी “पेन डाउन” गरी वडा देखि पालिका समेतका कामकाजहरु ठप्प पारेका छन्। वरुण यन्त्र, स्वास्थ्यका आकस्मिक सेवा र विद्यालयमा अध्यापन बाहेकका सबै कामकाज ठप्प छ। वडा ७ का अध्यक्ष सत्येन्द्र प्रसाद यादवको नेतृत्वमा केही वडा अध्यक्षले पुष ९ मा कर्मचारी भर्ना […]

मधेस प्रदेशसभाको सभामुखको निर्वाचन माघ २ गते हुने भएको छ

१९ पुष, जनकपुरधाम। मधेस प्रदेशसभाको सभामुख पदको निर्वाचन माघ १६ गते हुने भएको छ। नवनिर्वाचित प्रदेशसभाको पहिलो बैठकमा जेष्ठ सदस्यका रुपमा बैठकको अध्यक्षता गरेका गोविन्दबहादुर न्यौपानेले सभामुख पदको निर्वाचन हुने जानकारी दिए। माघ १६ गते हुने प्रदेशसभा सचिव रणजित कुमार यादवले प्रदेशसभा सञ्चालन नियमावली, २०१८ लाई पारित गर्नुका साथै नियम ११ बमोजिम सभामुख र उपसभामुखको […]

जानकी मन्दिरबाट अयोध्या पुग्दैंछ कालिगण्डकीको शिला

१९ पुष, जनकपुरधाम। नेपालको मुस्तांग जिल्लामा अवस्थित कालिगण्डकी नदीको शिला (ढुंगा) भगवान राम अर्थात् माता सिताको ससुराली अयोध्यामा राम मन्दिर निर्माणको लागि पठाइँदै छ। बेनी देखि उत्तर गलेश्वोरधाम ३ किलोमिटर क्षेत्र बाट ती शिला पठाउन लागिएको हो। नेपाल सरकारको मन्त्रि परिषदले पुष ३ गते सित जन्मभूमि जनकपुरधामको जानकी मन्दिर बाट भारतको लागि शिला पठाउने निर्णय […]

शहरी विकास मन्त्री साह सवार गाडीले एक जनालाई ठक्कर मारेर भागे

१९ पुष, जनकपुरधाम। शहरी विकासमन्त्री प्रभु साह सवार गाडीले सर्लाहीमा एक सर्वसाधारणलाई ठक्कर दिएर भागेको खुलेको छ । पुर्व पश्चिम राजमार्ग अन्गर्तत हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ नम्बरको गाडीले लालबन्दी नगरपालिका–८ चन्द्रपुरका ३५ बर्षीय बच्चु तामाङलाई ठक्कर दिएर भागेको हो । जिपको ठक्करबाट तामाङ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका […]

मधेस प्रदेशसभाको पहिलो अधिवेशन

१८ पुष, जनकपुरधाम। आज २०७९/०९/१८ गते सोमबारको दिन मधेश प्रदेशको पहिलो अधिवेशन अर्थात् बैठक बस्न गएको छ। बैठक आज दिउसो १ बजे बोलाएको छ। मधेश प्रदेशका सबै प्रदेश सभाका सदस्यहरुले पुष १५ गते शुक्रबारका दिन शपथ ग्रहण गरेका थिए। शपथग्रहण पस्क्षात यो पहिलो बैठक हुन गईरहेको छ। मधेश प्रदेशको प्रदेश प्रमुख माननीय हरिशंकर मिश्रले सभालाई […]

बारामा पेस्तोल र ७ राउण्ड गोलीसहित एक युवक पक्राउ

१८ पौष, जनकपुरधाम। बारामा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका हुन् । पक्राउ परेको युवक भारतको बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला बस्ने ४० वर्षीय चन्दन कुमार रहेको सशस्त्र प्रहरीले जानकारी गराएको छ। सीमावर्ती नाका गुलरियाबाट आइतबार साँझ उनलाई एक थान पेस्तोल, म्याग्जिन र ७ राउन्ड गोलीसहित पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नं १२ गण […]

जेष्ठ प्रदेशसभा सदस्य न्यौपानेले लिए सपथ

१५ पौष, जनकपुरधाम। मधेश प्रदेशसभाका जेष्ठ सदस्य गोविन्द बहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएका हुन्। प्रदेश प्रमुख हरिशंकर मिश्रबाट बिहीबार प्रदेश प्रमुखको सचिवालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सांसद न्यौपानेले पद तथा गोपनीयताको सपथ लिएका छन्।अब न्यौपानेले शुक्रबार प्रदेशसभामा बाँकी १०६ सांसदलाई पद तथा गोपनीयताको शपथ खुवाउने भएको छ। samajik_feedsamajikfeed.com

मधेश कांग्रेस संसदिय दलको नेतामा कृष्ण यादव निर्वाचित

१३ पुष, जनकपुरधाम। मधेश कांग्रेस संसदिय दलको नेतामा कृष्ण यादव १८ मत ले निर्वाचित भएका छन्। उनले १८ ओटा मत प्राप्त गरे त्यस्तै प्रतिपक्षमा रहेको रामसरोज यादवले ४ मत प्राप्त गरेका हुन्। कुल मतदाता २२ ओटा थियो। कृष्ण मधेश प्रदेश पार्टी सभापति हुन् भने रामसरोज निवर्तमान संसदीय दलका नेता हुन्। सहमतिबाट नभएपछि दलको नेता छान्न […]

गृहमन्त्रालयले लगायो कडा नियम, अब नेताहरु संग भेट्दा स्वीकृति लिनुपर्ने

१४ पौष, जनकपुरधाम। सुरक्षा निकायका पदाधिकारीहरूले अबदेखि कुटनीतिक नियोग, राजनीतिक पार्टीका नेताहरूसँग भेट्नु परे स्वीकृति लिनुपर्ने जनाएको छ। गृहमन्त्रालयले कर्तव्य पालनाको सिलसिला बाहेक पनि कुटनीतिक नियोग र राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भए प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने बताएको छ। गृहका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गर्दै कसैलाई भेट्नुपर्ने भए विभागीय स्वीकृति […]