Samajik Feed – News Portal from Nepal

कस्तो रहला आजको मौसम ?

सामाजिक फीड-जनकपुरधाम, साउन २ गते । मौसम पूर्वानुमान महाशखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशहरुका थोरै भू–भागहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी, लुम्बिनी, बागमती र […]

जनकपुरमा नक्कली पेस्तोल देखाएर डराउँदै हिड्ने दुई किशोर पक्राउ

सामाजिक फीड-जनकपुरधाम,साउन १ गते । जनकपुरमा नक्कली पेस्तोल देखाएर सर्वसाधारणलाई डराउने दुई किशोर पक्राउ परेका छन् । सोमबार दिउँसो करिब २ बजेको समयमा जनकपुरधामको महाविर चोक स्थितमा मोटरसाइकलमा सवार दुईजनाले हातबाट पेस्तोल देखाई स्थानीय मानिसहरुमा डर त्रास फैलाउँदै हिँडिरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । धनुषाका प्रहरी प्रवक्ता प्रहरी प्रवक्ता वेदप्रसाद गौतमका अनुसार पक्राउ […]

जनकपुरमा मिटरब्याज पीडितहरुको खुसियाली र्‍याली

सामाजिक फीड-जनकपुरधाम, साउन १ गते । मिटरब्याज पीडितहरुले जनकपुरमा सोमबार खुसीयालीमा  र्‍याली गरेका छन् । अनुचित लेनदेन मान्ने विधेयक प्रतिनिधिसभाबाट पारित भएको खुसीमा धनुषा, महोत्तरी र सिरहाका पीडितहरूले जनकपुरमा  र्‍याली गरेका हुन् । मिटरब्याज पीडित संघर्ष समितको आयोजनामा उनीहरुले र्‍याली निकाल्दै सरकारले बनाएको कानुन कार्यान्वयन गर्न उनीहरुले माग पनि गरेका हुन् । जनकपुरको बाह्रविघा मैदानबाट […]

पाकिस्तानमा भत्काइयो हिन्दुको १५० वर्ष पुरानो मन्दिर

एजेन्सी-जनकपुरधाम, साउन १ गते । पाकिस्तानको सिन्ध प्रान्तको राजधानी कराँचीमा रहेको १५० वर्ष पुरानो हिन्दू मन्दिरलाई पुरानो र खतरनाक संरचना भन्दै भत्काइएको छ । कराँचीको सोल्जर बजारमा रहेको मारी माताको मन्दिरलाई शुक्रवार राति भारी प्रहरीको उपस्थितिमा बुलडोजरको सहायताले भत्काइएको हो । मन्दिरको बाहिरी पर्खाल र मुख्य गेटलाई अक्षुण्ण राख्दा भित्रको सम्पूर्ण संरचना भत्काएको रामनाथ मिश्र […]

विपदका लागि मधेश सरकारको पूर्व तयारी, लम्पी स्किन रोग नियन्त्रण गर्न भ्याक्सिन किन्ने

सामाजिक फीड- जनकपुरधाम, असार ३१ गते । पशुमा फैलिएको महामारी लम्पी स्किन रोग नियन्त्रण गर्न मधेश सरकारले औसधि खरिद गर्ने भएको छ । गृह सञ्चार तथा कानुन मन्त्रायमा आज गृहमन्त्री समेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवको अध्यक्षतामा बसेको विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले लम्पी स्किन रोग नियन्त्रणको लागि पशुलाई लगाउन […]

आजदेखि जयनगर-भंगहा रेल सेवा सुरु

सामाजिक फीड-जनकपकुरधाम, असार ३१ गते । आजदेखि महोत्तरीको भंगहादेखि जयनगरसम्म रेल सेवा विस्तार भएको छ । आज दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भंगहा जयनगर रेल सेवाको उद्घाटन गरेका हुन् । मन्त्री ज्वालाले हरियो झण्डा हल्लाएपछि रेल जयनगरका लागि गुडेको हो । नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल थप १७ किलोमिटर सेवा विस्तार गरेको […]

जनकपुर-जयनगर रेल आजदेखि भंगहासम्म चल्ने

सामाजिक फीड-जनकपुरधाम, असार ३१ गते । नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल सेवा आजदेखि महोत्तरीको भंगहासम्म चल्ने भएको छ ।जनकपुरधामको कुर्थादेखिदेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दुरीमा संचालन हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । थप १७ किलोमिटर रेल सेवाको उद्घाटन गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला आज महोत्तरी आउन लागेका […]

धनुषामा अवैध खोला उत्खनन गर्ने ६ वटा ट्याक्टर प्रहरीको नियन्त्रणमा

सामाजिक फीड-जनकपुरधाम, असर ३० गते । धनुषामा अवैध खोला उत्खनन गर्ने ६ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।ईलका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले क्षिरेश्वरनाथ नगरपालिकाको औरही खोला र जलाद खोलामा अवैध रुपमा बालुवा उत्खनन गर्ने ६ वटा ट्रयाकटर नियन्त्रणमा लिएको हो । ज. १ त ८५०३, ना. ६ त ५६४३, ज.१ त ५१३२, […]

जनकपुरमा ५ लाख घुससहित पक्राउ परेका मालपोतका हाकिम झा दोषी ठहर

सामाजिक फीड-जनकपुरधाम, असार ३० गते । विशेष अदालतले मालपोत कार्यालय धनुषाका तत्कालीन निमित्त प्रमुख (मालपोत अधिकृत) सुनिलकुमार झालाई भ्रष्टाचारी ठहर गरेको छ । २८ चैत २०७८ मा उनलाई जनकपुरको भानुचोकमा अख्तियारको टोलिले सेवाग्राहीबाट लिइरहेको ५ लाख घुससहित पक्राउ गरेको थियो ।विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल र खुसीप्रसाद थारुको इजलासले झालाई शुक्रबार दोषी ठहर गरेको हो […]

आइतबारदेखि जनकपुर-जयनगर रेल महोत्तरीको भंगहासम्म चल्ने

सामाजिक फीड- जनकपुरधाम, असार २९ गते । नेपाल रेल्वे आइतबारदेखि महोत्तरीको भंगहासम्म (साविक विजलपुरा) सम्म चल्ने भएको छ । हाल नेपालमा सञ्चालन रहेको एकमात्र रेल सेवा आइतबारदेखि आफ्नो सेवा विस्तार गर्न लागेको हो । उद्घााटन पश्चात भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म सञ्चालनमा रहेको नेपाल रेल्वे आइतबारदेखि महोत्तरीको भंगहासम्मम्म सञ्चालन हुने भएको छ । आइतबारदेखि ब्रोडगेज रेल […]