भारतको मणिपुरमा भएको हिंसात्मक झडपमा १३ जनाको मृत्यु

रासस-जनकपुरधाम, मंसिर १८ गते । उत्तरपूर्वी राज्य मणिपुरमा सोमबार भएको हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। इम्फालको राजधानी मणिपुरबाट करिब ६० किलोमिटर दक्षिणपूर्वमा पर्ने तेङनौपाल जिल्लाको लेइथु इलाकामा गोली चलेको सूचना प्राप्त भएपछि अर्धसैनिक बल आसाम राइफल्सले खोजी अभियान सुरु गरेको थियो। ‘सेनाले लेइथु गाउँमा १३ वटा शवहरू भेट्टाएको छ। […]
सर्लाहीमा सामुदायिक विद्यालयहरुप्रति विद्यार्थीको आकर्षण

रासस-सर्लाही, मंसिर १८ गते । सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला सर्लाहीको बागमती नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा भने पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । बागमती नगरपालिकामा निर्वाचित जनप्रतिनिधि र कर्मचारीले नगरका सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्दै गुणस्तरीय शिक्षामा प्राथमिकता दिएपछि पछिल्लो समय सामुदायिक विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण बढ्दै गएको हो । […]
नगराइन नगरपालिकामा आज शोक बिदा

टुडेपाटी-जनकपुरधाम, मंसिर १८ गते एक शिक्षकको असमायिक निधन भएपछि धनुषाको नगराइन नगरपालिका कार्यालयले आज शोक बिदा घोषणा गरेको छ । आइतबार नगराइन नगरपालिका वडा नं. १ स्थित राष्ट्रिय आधारभूत विद्यालय खड्काका शिक्षक दिपक कुमार झो असमायिक निधन भएको हो ।उनको निधनपछि नगरपालिकाले आज बिहान (सोमबार) एक सूचना जारी गर्दै शोक बिदाको घोषणा गरेको हो । […]
धनुषामा एक महिलाको शव फेला

सामाजिक फीड-जनकपुरधाम, मंसिर १७ गते । धनुषाको मिथिला नगरपालिकामा एक महिलाको शव फेला परेको छ । मिथिला नगरपालिका–५ स्थित श्रीपुर गाउँबाट पाँच सय मिटर पूर्वमा रहेको औरही खोलाको बाँध छेउमा आईतबार अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो । मृतक महिलाको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । अनुसार आइतबार बेलुकी […]
स्रोत नखुलेको आठ लाख रुपैयाँसहित सिरहाबाट एकजना पक्राउ

सामाजिक फीडजनकपुरधाम, मंसिर १७ गते । स्रोत नखुलेको आठ लाख रुपैयाँसहित सिरहाबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बडियारपट्टी गाउँपालिका २ श्रीपुरका ४२ वर्षीय मोहम्मद फिरोज छन् । सशस्त्र प्रहरीले उनलाई भारतबाट नेपालतर्फ साइकलमा पैसा बोकेर आउँदै गरेको अवस्थामा बरियारपट्टी गाउँपालिका ३ महरा टोलबाट पक्राउ गरेको हो ।उनको साथबाट स्रोत नखुलेको आठ लाख […]
सर्लाहीमा बसले किचेर एकजनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, मंसिर १७ गते । सर्लाहीको बागमतीमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत बागमती नगरपालिका ४ पुरानो चौकीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा बसले किचिएर एकजनाको मृत्यु भएको हो । अन्दाजी ३५ वर्षीय मृतकको पहिचान नखुलेको प्रहरीले जनाएको छ । सर्लाहीका प्रहरी प्रवक्ता दिपेन्द्र सिंह पजियारका अनुसार शनिबार साँझ करिब ७ […]
वीरगञ्जबाट नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा

रासस-वीरगञ्ज, मंसिर १७ गते । आफूलाई नेपाल प्रहरीको घुमुवा भन्दै व्यापारीसँग रकम उठाइरहेको अवस्थामा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । गैरकानुनी गतिविधि गरेको अभियोगमा बाराको आदर्शकोतवाल गाउँपालिका–८ लक्ष्मीटोल निवासी ५५ वर्षीय गोविन्द महतो कोइरीलाई पक्राउ गरिएको हो । ‘मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट बारा, पर्सा र रौतहट जिल्लामा घुमुवा प्रहरीको जिम्मेवारीमा रहेको’ बताउँदै […]
महोत्तरीमा एक विघा जग्गामा लगाइएको ३० हजार गाँजाको बोट प्रहरीद्वारा नष्ट

सामाजिक फीड-जनकपुरधाम, मंसिर १६ गते । महोत्तरीमा एक विघा अवैध गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ । महोत्तरीको एकडारा गाउँपालिका वडा नं. ३ अजमरपट्टी र वडा नं. ५ बहेरामा खेतबारीमा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय महमोत्तरीबाट गएको २५ जना प्रहरीको टोलिले २० कठ्ठामा लगाइएको गाँजा खेती […]
सप्तरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सामाजिक फीड-सप्तरी, मंसिर १६ गते । सप्तरीमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको सुरुङ्गा नगरपालिका वडा न.–४ का ३५ वर्षीय मोहम्मद हारुन छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुरुङ्गा नगरपालिका वडा न. ४ स्थित कदमाहामा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको म.प्र.०१–००१ ख ०३६७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै […]
इजरायल र हमासबिच फेरि युद्ध सुरु, १ सय ७८ प्यालेस्टिनीको मृत्यु

एजेन्सी-जनकपुरधाम, मंसिर १६ गते । सात दिनको युद्धविरामपछि इजरायल र हमासबिच फेरि युद्ध सुरु भएको छ । इजरायल र हमास दुवैले एकअर्काका कारण युद्धविराम लम्ब्याउन नसकिएको आरोप लगाएका छन् । यसैबिच हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले गाजामा पुनः बमबारी सुरु गरेपछि अहिलेसम्म १७८ प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ । उता इजरायलले पनि २ सयवटा ‘आतंकवादी लक्ष्य’ […]