वीरगञ्जमा आज दिउँसो १ बजेसम्मको लागि कर्फ्यु थप

सामाजिक फीड-जनकपुरधाम, पुस २२ गते । दुई समुदाय बीचको तनाव बढेपछि बीरगञ्जमा लगाइएको कफ्र्यु आदेश आज दिउँसो १ बजेसम्मको लागि थप गरिएको छ । सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको थियो । पछिल्लो सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय पर्साले आज दिउँसो १ बजेसम्मको लागि […]
मधेशमा मन्त्री परिषद विस्तार हुँदै

सामाजिक फीड-जनकपुरधाम, पुस १६ गते । मधेश सरकारले आज मन्त्री परिषद विस्तार गर्न लागेको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज आफ्नो दल काँग्रेस, जसपा नेपाल, नेकपा माओवादी केन्द्र लगायत सातदलीय गठबन्धनबाट मन्त्री विस्तार गर्न लागेका हुन् । उनी गत मंसिर १९ गते सात दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । पहिलो पटक उनले मंसिर […]
ग्यास बुलेट पल्टिएर रौतहटमा अवरुद्ध राजमार्ग झण्डै २४ घण्टापछि खुल्यो

सामाजिक फीड-जनकपुरधाम, पुस १६ गते । ग्यास बुलेट पल्टिएर रौतहटमा अवरुद्ध पूर्वपश्चिम राजमार्ग झण्डै २४ घण्टापछि खुलेको छ । रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्डमा रौक्सलौलबाट धनुषाको महेन्द्रनगर आउँदै गरेको ग्यास बुलेट मंगलबार बिहानकरिब ७ः५० बजे पल्टेको थियो । यसको कारण मुख्य राजमार्ग बन्द नै भएको थियो । विकल्पको रुपमा सवारी साधनहरु लामो र घुमाउरो ग्रामिण सडक प्रयोग […]
सिरहामा किशोरी हत्या प्रकरण : तीनसातासम्म पत्ता लागेन दोषी

रासस-सिरहा, पुस १० गते । सिरहाको कर्जन्हा नगरपालिका–१ बल्टिया गाउँकी करिब १७ वर्षीया अविना दनुवारको हत्या भएको तीन साता बितिसक्दा पनि प्रहरीले घटनामा संलग्न दोषीको पहिचान गर्न सकेको छैन । दोषी सार्वजनिक नहुँदा पीडित परिवारसँगै स्थानीय बासिन्दामा आक्रोश बढ्दै गएको छ । गत मङ्सिर २२ मा दनुवारको शव कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित नेपाल राष्ट्रिय फूलकुमारी माध्यमिक […]
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, पुस ९ गते । सर्लाहीको लालबन्दीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्रु मलङ्गवा नगरपालिका–७, मुसैली बस्ने ७० वर्षीय रामविलास महतो छन् । पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुर लखन्देही पुलमा नवलपुरबाट हरिवनतर्फ जाँदै गरेको ना ६३ प ५६९४ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा महतो गम्भीर घाइते भएका थिए […]
मधेशमा सभामुखको लागि निर्वाचन तालिका सार्वजनिक

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । मधेशमा रिक्त सभामुखको निर्वाचनको लागि मधेश प्रदेशसभा सचिवालयले निर्वाचन तालिका सार्वजनिक गरेको छ । पुस ६ गते हुने सभामुख निर्वाचनका लागि शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा प्रस्तावक र समर्थकसहित सूचना दर्ता गराउन सकिने तालिकामा उल्लेख छ । प्रदेशसभा सचिवालयका सचिव बासु प्रसाद कोइरालाले सार्वजनिक […]
मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई सिंगो सदनको विश्वासको मत

सामाजिक फीड-जनकपुरधाम, पुष ४ गते । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो सदनबाट विश्वासको मत पाएका छन् । आज बसेको प्रदेशसभा बैठकमा उनलाई सदनमा रहेका १० वटै दलले विश्वासको मत दिएका छन् । सदनमा उपस्थित सबै ९२ सांसदले उनलाई विश्वासको मत दिएका हुन् । पनेकपा एमाले सहितका प्रतिपक्षी र सत्तापक्षीय सम्पूर्ण दलहरुले यादवलाई विश्वासका मत दिएका […]
जनकपुरधाममा नेपाल जेसीजको ५२औँ राष्ट्रिय सम्मेलन आजदेखि

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । नेपाल जेसीजको ५२औँ राष्ट्रिय सम्मेलन आजदेखि जनकपुरधाममा सुरु हुँदैछ । जनकपुरधामको तिरहुतियागाछी मैदानमा पुस ७ गतेसम्म चल्ने सम्मेलनको औपचारिक उद्घाटन आज दिउँसो जापान जेसीआईका उपाध्यक्ष सुजुकीले गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमार्फत नेपाल जेसीजको नयाँ नेतृत्व चयन गरिनेछ । देशभरका १७४ शाखाबाट करिब ५ हजार प्रतिनिधि सहभागी हुने नेपाल […]
मधेशको मुख्यमन्त्री कार्यालयद्वारा छड्के सुरु, दुई दिनमै ७२ कर्मचारी कारबाहीमा

सामाजिक फीड-जनकपुरधाम, पुस २ गते । मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिद् कार्यालयको छड्के निरीक्षण सुरु गरेको छ । छड्केमा दुईदिनमा जनकपुरधाम स्थित मातहतका मन्त्रालय तथा कार्यालयका ७२ जना कर्मचारी कारबाहीमा परेका छन् । पुस १ र २ गते जनकपुरधामस्थित प्रदेश सरकारका १८ वटा कार्यालयमा कर्मचारीको उपस्थिति तथा तोकिएको पोषाकको छड्के निरीक्षण गरेको छ। निरीक्षणका […]
मधेशमा माओवादी र लोसपाबाट थपिए एक-एक मन्त्री, विना विभागीयलाई तोकियो मन्त्रालय

सामाजिक फीड-जनकपुरधाम, मंसिर २९ गते । मधेश सरकारको मन्त्रिपरिषद विस्तार भएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाटले थप दुई मन्त्री नियुक्त गर्दै पद तथा गोपनियताक सपथ लिएका हुन् । माओवादी केन्द्रका जवाहरलाल कुश्वाहा उर्जा, सिँचाइ तथा खानेपानी मन्त्री र लोसपबाट रानी कुमारी तिवारी शिक्षा तथा संस्कृति रबनेका छन् । यस्तै गत […]