महान चाड बडादशैं आजदेखि सुरु

सामाजिक फीड-जनकपुरधाम, असोज ६ गते । नेपालीहरूको महान पर्व बडादशैं आजदेखि सुरु भएको छ । पहिलो दिन घटस्थापनाका साथ नवरात्र प्रारम्भ भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म धूमधाम र श्रद्धाका साथ दशैं मनाइन्छ । आजको दिन घर–घरमा वैदिक विधिअनुसार दियो, कलश र गणेश स्थापना गरेर घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैं […]
प्रधानमन्त्री कार्कीले गरिन् मन्त्रीमा पाँचजनाको नाम सिफारिस, भोलि नियुक्ति र सपथ

सामाजिक फीड-जनकपुरधाम, असोज ५ गते । प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन् । उनले आफ्नो समूहमा साँझ गहन छलफल गरेपछि पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्य पुनर्संरचनाका संयोजक समेत रहेका डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष […]
जनकपुर विमानस्थलमा पार्किङ शुल्कको नाममा ठेकेदारको बदमासी, आजित यात्रु/पर्यटक

सामाजिक फीड-जनकपुरधाम, असोज २ गते । जनकपुरधाम विमानस्थलमा पार्किङ शुल्क उठाउने नाममा ठेकेदारले यात्रु तथा सर्वसाधारणसँग बारम्बार दुव्र्यवहार गर्ने गरेको खुलासा भएको छ । विमानस्थलको पार्किङ तथा क्यान्टिनको ठेक्का पाएका लक्ष्मी कन्स्ट्रक्सनका साहु जयनाथ साहले लामो समयदेखि यात्रु र पर्यटकसँग रुखो व्यवहार गर्दै आएको जनगुनासो बढ्दो छ । हालै उनको यात्रुसँग दुव्र्यवहार गरेको भिडियो सामाजिक […]
धनुषाबाट ४७५ किलो गाँजासहित दुईजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असोज १ गते । धनुषाबाट प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजासहित दुईननालाई पक्राउ गरेको छ । धनुषा बिदेह नगरपालिका-३ जोगियारा स्थित स्थानीय हनिफ मन्सुरिको भगवति फिक्स ईट्टा भट्टामा २५ वटा पोकामा लुकाएर राखिएको ४७५ किलो गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार उक्त गाँजा प्र.३-०१-०२४ च ८३२५ नम्बरको पिकअपमा धरानबाट ल्याएर […]
जलेश्वर कारागारमा फर्किए १९२ कैदीबन्दी

सामाजिक फीड-जनकपुरधाम, भदौ ३१ गते । महोत्तरीको जलेश्वर कारागारमा १९२ कैदी फिर्ता भएका छन् । जेनजीको आन्दोलन चर्केपछि गत भदौ २४ गते जलेश्वरा कारागारबाट एक मध्ये ५७५ (सबै) कदैबन्दी भागेका थिए । कारागारका सूचना अधिकारी रविन्द्र ठाकुरका अनुसार हालसम्म स्वर्फूत रुपमा स्वस्फूर्त १७८ कैदीबन्दी फर्केका छन् । १३ जनालाई पक्राउ गरेर ल्याइएको छ । स्वर्फूर्त […]
महोत्तरीमा डाँकाको हतियार प्रहारबाट पाँचजना घाइते, लाखौं डकैती

सामाजिक फीड-जनकपुरधाम, भदौ ३० गते । महोत्तरीको मटिहानी नगरपालिका ५ विसनपुरमा डाकाहरुको आक्रमणबाट पाँचनजना घाइते भएका छन् । स्थानीय मंगल महराको घरमा ३ जनाको समूहमा हातहतियारसहित आएका डाकाहरुको हतियार प्रहार गरी घाइते बनाएर लाखौंको लुटपाट गरेका हुन् । महोत्तरी प्रहरीका अनुसार घाइते हुनेहरुमा मंगल महरा श्रीमती शैली देवी, २९ वर्षीया बुहारी रिंकु महरा, छोरा संजित […]
जनकपुरमा आन्दोलनको क्रममा प्रहरीको हतियार लुटेर भागेका दुई युवक पक्राउ

समाजिक फीड- जनकपुरधाम, भदौ ३० गते । जेन्जी आन्दोलनको क्रममा जनकपुरमा लुटपाट गरेको प्रहरीको हतियार सहित दुईजना पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेश प्रदेश लोकसेवा आयोगको कार्यालयमा भएको तोडफोड र आगजनीपछि लुटिएको हतियार सहित दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत भदौ २४ गते बेलुका करिब ७ बजे करिब ५०–६० जनाको समूहले […]
जनकपुरमा विद्यार्थीको असामाजिक गतिविधि नियन्त्रण गर्न माग

सामाजिक फीड-जनकपुरधाम, भदौ २१ गते । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) जनकपुरले विद्यार्थीहरूबीच बढ्दै गएको असामाजिक गतिविधि नियन्त्रणका लागि उद्योग वाणिज्य संघ र होटल व्यवसायीलाई ज्ञापनपत्र बुझाएको छ । जनकपुरधाम उपमहानगरपालिका भित्रका विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू विद्यालयको ड्रेसमै पसलमा गएर चुरोट, खैनी, गुट्खा जस्ता स्वास्थ्यलाई हानी पु¥याउने सामग्री सेवन गर्ने, जन्मदिन […]
महोत्तरीको एक विद्यालयको दिवाखाजामा छेपारो परेपछि ६० बालबालिका अस्पताल भर्ना

सामाजिक फीडजनकपुरधाम, भदौ १९ गते । दिवा खाजामा छेपारो परेपछि महोत्तरीको एक विद्यालयका ६० बालबालिका अस्पताल भर्ना भएका छन् । पिपरा गाउँपालिका ६ रतौली स्थित आदर्श माध्यमिक विद्यालयका बालबालिकाको दिवाखाजामा छेपारो परेको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमप्रकाश महतोका अनुसार आज दिउँसो खाजामा एक बालकको प्लेटमा दिएको खाजामा छेपारो परेको थियो । ती बालकले […]
मधेश प्रदेश सञ्चार ऐन संशोधन छलफल काठमाडौंमा, महासंघको आपत्ति

सामाजिक फीड-जनकपुरधाम, भदौ १९ गते । सरोकारबालालाई पन्छाएर मधेश प्रदेश सञ्चार ऐन संशोधनसम्बन्धी छलफल प्रदेश बाहिर गर्न लागेको भन्दै नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले आपत्ति जनाएको छ । मधेश प्रदेश सञ्चार ऐन संशोधनसम्बन्धी परामर्श गोष्ठी अघि छलफल कार्यक्रम बागमती प्रदेशको काठमाडौंको कोटेश्वरको एक रेस्टुरेन्टमा बिहीबार दिउँसो आयोजन गरेको गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले […]