मिटरब्याज पीडितमाथि खुकुरी प्रहार प्रयास गर्नेमाथि अभद्रव्यबहार मुद्दा

सामाजिक फीड जकपुरधाम, पुस २६ गते । सिरहामा मिटरब्याज पीडितमाथि दुव्र्यबहारसंगै खुकरी प्रहारको प्रयास रामनारायण सिंहमाथि अभद्रव्यबहार मुदद्दा दर्ता भएको छ । सिरहाको कल्याणपुर नगरपालिका–८ अरङ टोलका संजयकुमार कामतीमाथि दुव्र्यबहार गर्दै खुकुरी देखाउने रामनारायण माथि अभद्रव्यबहार मुद्दा दर्ता भएको हो । इलाका प्रहरी कार्यालय मिर्चैयाले रामनारायणमाथि अभद्र व्यबहारको मुद्दा दर्ता गरेको डिएसपी जितेन्द्र वस्नेतले जानकारी […]
कोठामा सुतेका पाँचजना बालबालिकाको निसास्सिएर ज्यान गयो

एजेन्सी-जनकपुरधाम, पुस २५ गते । भारतको उत्तर प्रदेशको अमरोहा जिल्लामा निसास्सिएर एकै परिवारका पाँच बालबालिकाको मृत्यु भएको छ । अमरोहा जिल्लाको ढाका गाउँमा कोठामा कोइला बालेर खाना पकाइएपछि सोही कोठामा सात जना सुतेका थिए। जसमा तीन बालिका र दुई बालकको निसास्सिएर मृत्यु भएको अमरोहा जिल्ला मजिस्ट्रेट राजेश त्यागीले जानकारी दिए । कोठामा अक्सिजनको अभावका कारण […]
मिटरब्याज पीडितमाथि खुकुरी प्रहार प्रयास गर्ने पक्राउ

सामाजिक फीड-जनकपुरधाम, पुस २४ गते । सिरहामा मिटरब्याज पीडितमाथि दुव्र्यबहारसंगै खुकरी प्रहारको प्रयास गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–८ अरङका स्थानीय रामनारायण सिंह छन् । छिमेक मिटरब्याज पीडित संजयकुमार कामतीमाथि दुव्र्यबहारसंगै खुकुरी प्रहारको प्रयास गर्ने सिंहलाई मंगलबार दिउँसो घरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र वस्नेतले जानकारी दिए […]
महोत्तरीमा हुस्सुको कारण दुईवटा मोटरसाइकल जुध्दा दुई युवकको मृत्यु, दुई गम्भीर

सामाजिक फीड-जनकपुरधाम, पुस २४ गते । महोत्तरीमा हुस्सु र तिव्रगतिको कारण दुईवटा मोटरसाइकल जुध्दा दुई युवकको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका थली विर्ताका ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतो छन् । दुबैजन मोटरसाइकल चालक हुन् । गम्भीर घाइते दुबैजनाको […]
राष्ट्रिय सभाको दुई सिटका लागि मधेश प्रदेशमा पाँचजनाले गराए उम्मेदवारी दर्ता

सामाजिक फीड-जनकपुरधाम, पुस २३ गते । मधेश प्रदेशमा अन्य र महिला तर्फ रिक्त दुई राष्ट्रिय सभा सदस्य पदका लागि पाँचजनाको उम्मेदवारी दर्ता भएको छ । सत्ता गठबन्धन, नेकपा एमाले र जनमतबाट पाँचजनाको उम्मेदवारी दर्ता भएको हो । मधेशमा राष्ट्रिय सभा सदस्यका रिक्त अन्य र महिला समूह तर्फ दुई पदका लागि निर्वाचनको लागि राजनीतिक दलहरुबाट मनोनयन […]
सप्तरीबाट सुरु भएको चुरे संकल्प पद यात्रा जनकपुरमा

सामाजिक फीड-जनकपुरधाम, पुस २३ गते । सप्तरीको भारदहदेखि सुरु भएको चुरे संकल्प पद यात्रा जनकपुरधाम आइपुगेको छ । पद यात्रा तेश्रो दिन आइतबार साँझ जनकपुरधाम आइपुगेको हो । चुरे संरक्षण हुनुपर्ने सहितको सात सुत्रिय मागसहित गत पुस १९ गते सप्तरीको भारदहदेखि अभियानका संयोजक सुनिल यादवको नेतृत्वमा सुरु भएको पद सुरु भएको थियो । चुरे तथा […]
जानकी मन्दिर पर्यटकले भरिभराउ

रासस-जकपुरधाम, पुस २३ गते । विश्वभरीका हिन्दूहरुको आस्थाको केन्द्र जनकपुरधामस्थित जानकी मन्दिर पर्यटकले भरिभराउ भएको छ । पुस महिनायता मन्दिरमा पर्यटकको सङ्ख्यामा वृद्धि भएको जानकी मन्दिरका पुजारी मनोज दास बताउँछन् । उनले प्रत्येक वर्ष पुस महिनामा जानकी मन्दिरमा दर्शन गर्ने दर्शनार्थीको भीडभाड हुने गरेको बताए । मन्दिरमा दैनिक सयौँको सङ्ख्यामा नेपालका साथै छिमेकी मुलुक भारतको […]
जनकपुरमा अविवाहित महिलाको ६ महिनाको अवैध गर्भपतन गर्ने पोलिक्लिनिक सिल

सामाजिक फीड-जनकपुरधाम, पुस २२ गते । जनकपुरधाममा एक अविवाहित महिलाको ६ महिनाको अवैध गर्भपतन गरिरहेको एक पोलिक्लिनिक सिल गरिएको छ । जनकपुरको रामानन्दचोक स्थित संचालित शिव गुरु प्राथमिक उपचार पोलिक्लिनिक सिल गरिएको हो । अवैध रुपमा गर्भपतन गरिरहेको पाइएपछि पोलिक्लिनिक सिल गरिएको जकपुरधाम उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नविन मिश्रले जानकारी दिए । उनका अनुसार एक […]
बरहथवामा ११ बुँदे सहमतिपछि उठाइँदै जयशंकरको लास, आन्दोलन फिर्ता

सामाजिक फीड-जनकपुरधाम, पुस २२ गते । सर्लाहीको बरहथवामा ११ बुँदे सहमतिपछि मृतक जयशंकर साहको शव प्रहरीले उठाउन लागेको छ । आइतबार साँझ मृतक परिवार तथा आन्दोलनरत्त पक्ष र प्रशासनबीच ११ बुँदे सहमतिपछि प्रहरीले मुचुल्का गरी शव उठाउन लागेको हो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाका अनुसार दोषी प्रहरीमाथि छानविन गरी कारबाही गर्ने, सहिद […]
बरहथवामा मारिएका जयशंकरको शव दुईदिनदेखि घटनास्थलमै

सामाजिक फीड-जनकपुरधाम, पुस २२ गते । सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीको गोली लागेर मारिएका युवक जयशंकर साहको शव दुईदिनदेखि घटनास्थलमै छ । मृतक परिवार तथा आन्दोलनकारीको मागमा सहमति नजुट्दा उनको शव अझै घटनास्थलमै छ । शव व्यवस्थापन र प्रदर्शन रोक्ने विषयमा शनिबार साँझ अबेरसम्म इलाका प्रहरी कार्यालय बरहथवामा चलेको छलफल बिना निष्कर्श सकिएको थियो । […]