महोत्तरीमा पक्राउ परेका कुख्यात डाका जेल चलान

सामाजिक फीड-जनकपुरधाम, फागुन ३० गते । महोत्तरीबाट विभिन्न डाँका घटनामा संलग्न आरोपमा एक कुख्यात डाँका पुर्पक्षका लागि जेल चलान भएका छन् । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ०२ (डि)– टोल बस्ने कर्मेश्वर पासवानलाई महोत्तरी जिल्ला अदालतको आदेशमा मंगलबार जेल चलान गरिएको हो । विभिन्न डाँका घटनामा संलग्न रहेका उनलाई केहीदिन अघि मधेश प्रदेश प्रहरी कार्यालय […]
मृतक आरती साहको परिवार र सरकारबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

सामाजिक फीड-जनकपुरधाम, फागुन ३० गते । मृतक आरती साहको परिवार र सरकारबीच पाँच बुँदे सहमति भएको छ । मृत्युबारे थप अनुसन्धान गरेर प्राप्त प्रमाण अदालतमा पेश गर्ने गरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली खटाउनेसहितको सहमति भएको हो । मंगलबार साँझ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पीडित परिवारलाई वार्ताका लागि गृह मन्त्रालय बोलाएका थिए । […]
सुनको सिक्री नपाउँदा बिहे रद्द गर्ने बेहुलासहित पाँचजनामाथि दुईदिन हिरासतमा राख्ने म्याद थप

सामाजिक फीड-जनकपुरधाम, फागुन २९ गते । वीरगञ्जमा सुनको सिक्री नपाएको निहुमा बिहे रद्द गर्ने बेहुलासहित पाँच जनालाई दुईदिन प्रहरी हिरासतमा राख्ने म्याद थप भएको छ । विवाह सम्बन्धि कसुरमा बेहुला बाराको कलैया नगरपालिका ४ का २८ वर्षीय उमेश साहसहित पाँचजनामाथि जिल्ला अदालत पर्सामा दुईदिन हिरासतमा राख्ने म्याद थप भएको हो । पक्राउ परेका बेहुलाका बुवा […]
जन्ती बास बसेपछि जनकपुरधाम वडा नं.२५ कार्यालयमा आज बिदा

सामाजिक फीड-जनकपुरधाम, फागुन २९ गते । जन्ती राख्नको लागि जनकपुरधाम उपमहानगरपालिका वडा नं. २५ कार्यालयमा आज विदा रहेको छ । स्थानीय एकजनाको विहेमा आएको जन्ती सोमबार राति आएपछि वडा कार्यालयको भवनमा बास राखिएको हो । त्यसकारण आज वडा कार्यालय बन्द छ । कार्यालय सहयोगीको घरमा विवाह रहेकाले बिदा, वडासचिव मदन महतो बिरामी बिदा भएकाले आज […]
सर्लाहीमा बसको ठक्करबाट साइकल यात्री गम्भीर, स्थानीयले जलाए बस

सामाजिक फीड-जनकपुरधाम, फागुन २८ गते । सर्लाहीमा बसको ठक्करबाट एक साईकल यात्री गम्भीर घाइते भएका छन् । साईकल यात्री कविलासी नगरपालिका १० सलेमपुरमा स्थानीय जुगल महतो गम्भीर घाइते भएका हुन् । नवलपुरतिरबाट मलंगवा तर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले आज बिहान साढे १० बजे उनलाई ठक्कर दिएको हो । घटनापछि स्थानीयले बस […]
मिथिला मध्यमा परिक्रमा आज कल्ना पुग्दै

सामाजिक फीड-जनकपुरधाम, फागुन २८ गते । मिथिला मध्यमा परिक्रमा आज दोश्रो जनकपुरको हनुमान नगरबाट भारत बिहारको कल्ना प्रस्थान गरेको छ । आइतबार बिहान मिथिला बिहारी नगरपालिकाको कचुरि स्थित मिथिला बिहारी मन्दिरबाट सुरु भएको परिक्रमा राति हनुमाननगरमा बिश्राम गरेको थियो । आज बिहानैदेखि परिक्रमा यात्री भारत बिहारको कल्नाको लागि प्रस्थान गरेका हुन् । साधु सन्त, किशोरी […]
महोत्तरीमा दुई प्रहरी घुससहित रंगेहात पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन २७ गते। महोत्तरीबाट दुई प्रहरी घुस सहित अख्तियारको फन्दामा परेका छन् ।गौशाला नगरपालिका वडा नं.१२ स्थित कान्तिबजार प्रहरी चौकी असई शर्मा प्रसाद यादव र हवल्दार २० हजार घुस सहित पक्राउ परेका हुन् । गोप्य सूचनाको अधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवै जनालाई गौशाला-१२ स्थित गौरिटोल नजिक मुसहर बस्ती जाने बाटोमा करिव ५:३० […]
सिरहामा घाँस लिन गएकी पत्नीको हँसियाले घाँटी रेटेर हत्या

सामाजिक फीड-जनकपुरधाम, फागुन २७ गते । सिरहामा घाँस लिन गएकी आफ्नै पत्नीको पतिले हँसियाले घाँटी रेटेर हत्या गरेका छन् । सिरहाका सिरहा नगरपालिका ६ विष्णुपट्टीकी ४५ वर्षीया निर्मला साहको पति रामउदगार साहले हत्या गरेका हुन् । सिरहाका एसपी सन्तोष आचार्यका अनुसार घाँस लिन कमला नदीको बगरतिर गएकी निर्मलाको आज अपराहन्न ४ बजेतिर घाँटी रेटेर हतया […]
मिथिला माध्यमा परिक्रमा शुरु

सामाजिक फीड-जनकपुरधाम , फागुन २७ गते । मिथिलाञ्चलको महाकुम्भ भनिने धार्मिक तथा ऐतिहासिक महत्वको १५ दिने मिथिला माध्यमिकी परिक्रमा शुरु भएको छ । आजको दिन धनुषाको मिथिला विहारी नगरपालिका ८ कचुरी स्थित मिथिला विहारी मन्दिरबाट झाकी किर्तनसहित रामजानकीको डोला जनकपुरधामको रत्नसाग मठ हुदै जानकी मन्दिर ल्याउने गरिन्छ । र यहाँबाट जानकीको डोला र जनकपुरका अन्य […]
गोलबजारको होटेल भित्रै एक महिलाको हत्या

सामाजिक फीड-जनकपुरधाम, फागुन २६ गते । सिराहाको गोलबजारमा होटेल संचालिका एक महिलाको हत्या भएको छ । गोलबजार नगरपालिका ६ की ३५ वर्षीया अनिता कुमारी साहको गएराति हत्या भएको हो । स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर पछिल्लो एक वर्षदेखि होटल सञ्चालन गर्दै आएका थिए । राति २ बजे राति अनिता घरभित्रै मृत फेला परेको सिरहाका […]