महाकुम्भ भागदौडमा मृत्यु हुनेको संख्या ३० नाघ्यो

सामाजिक फीड-माघ १७ गते – जनकपुरधाम भारत, उत्तर प्रदेशको प्रयागराजमा रहेको महाकुम्भ मेलामा मौनी अमावस्याको दिन बुधबार बिहान अमृतस्नानका क्रममा भागदौड हुँदा मृत्यु हुनेको संख्या ३० पुगेको छ । महाकुम्भमा भएको भागदौडमा ३० जनाको ज्यान गएको डिआइजी महाकुम्भ वैभव कृष्णले बताए । उनका अनुसार २५ जनाको सनाखत भइसकेको छ भने बाँकी ५ जनाको सनाखत हुन बाँकी […]
जनकपुरमा स्कूल बस दुर्घटना: चार विद्यार्थी घाइते

सामाजिक फीड-माघ १६ गते – जनकपुरधाम जनकपुरधामबाट मिथिलाबिहारी नगरपालिकाको तारापट्टीतर्फ विद्यार्थी लिन जाँदै गरेको एजुकेशन प्वान्ट स्कूलको बस बुधबार बिहान दुर्घटनामा परेको छ। बाक्लो हुस्सु र तीव्र गतिका कारण बस सडकबाट अनियन्त्रित भई खेतमा पल्टिएको स्थानीयले बताएका छन्। धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बरुण बहादुर सिंहका अनुसार दुर्घटनामा चार विद्यार्थी घाइते भएका छन्। घाइतेमध्ये एकको […]
दक्षिण कोरियामा एअर बुसानको विमानमा आगलागी, सबै यात्रु सकुशल उद्धार
सामाजिक फीड-माघ १६ गते – जनकपुरधाम दक्षिण कोरियाको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार राति एअर बुसानको विमानमा अचानक आगलागी भएको छ। विमानमा १७६ जना (१६९ यात्रु र सात चालक दलका सदस्य) सवार थिए। तर, सौभाग्यवश कुनै ठूलो मानवीय क्षति भएको छैन। दक्षिण कोरियाली यातायात मन्त्रालयका अनुसार बुसानबाट हङकङ उडान भर्न तयार विमानको पछिल्लो भागमा उडानअघि नै […]
ट्रान्सजेन्डर खेलाडीका लागि ओलम्पिक ढोका बन्द हुने सम्भावना?

सामाजिक फीड-माघ १५ गते – जनकपुरधाम टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्ने पहिलो खुला ट्रान्सजेन्डर खेलाडीको रूपमा चिनिएकी न्यूजिल्यान्डकी लरेन हबर्डले ओलम्पिक खेलकुदमा नयाँ अध्याय सुरु गरिन्। तर, अब ट्रान्सजेन्डर महिलाहरूका लागि महिला वर्गमा प्रतिबन्ध लगाउन सकिने संभावना बढ्दै गएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक समिति (IOC) को आगामी नेतृत्वका लागि चर्चित उम्मेदवारहरू मध्येका दुई व्यक्तिले महिला वर्गलाई सुरक्षित […]
टिकटकको भविष्य: माइक्रोसफ्टलाई स्वामित्व हस्तान्तरणको ट्रम्पको संकेत

सामाजिक फीड-माघ १५ गते – जनकपुरधाम चिनियाँ भिडियो प्लेटफर्म टिकटक अमेरिकन कम्पनि माइक्रोसफ्टले खरिद गर्ने संकेत देखिएको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक्रोसफ्ट टिकटक किन्न विचार गर्ने कम्पनीहरू मध्ये एक रहेको बताए पछि सो बारेमा थप चर्चा परिचर्चा सुरू भएको हो । चिनियाँ प्लेटफर्म टिकटक अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको भन्दै […]
पोखरामा ‘घुमौं मधेस, बुझौं मधेस’ अभियानको ब्यापक प्रचार

पोखरामा ‘घुमौं मधेस, बुझौं मधेस’ को ब्यापक प्रचार गरिएको छ । पोखरामा आयोजित महोत्सवमा मधेस प्रदेशका पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा खानपिन संस्कृतिको ब्यापक प्रचार गरिएको हो । पोखरामा गत माघ १० गते देखी जारी ३३ औं औधगिक ब्यापार मेला एवम आइटी महोत्सवमा–२०८१ मधेस चिनाउने काम भइरहेको ‘घुमौं मधेस, बुझौं मधेस’ का कार्यक्रम संयोजक बिकास ठाकुरले […]
बिरोध पछि ‘छावा’वाट अब विक्की कौशल र रश्मिकाले डान्स हटाइने

सामाजिक फीड-माघ १५ गते – जनकपुरधाम विक्की कौशलको फिल्म ‘छावा’ अहिले चर्चामा छ । यो फिल्मलाई लिएर फ्यानहरूमा निकै उत्साह पाइएको छ । हालै रिलिज भएको फिल्मको ट्रेलरले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । तर ट्रेलर सार्वजनिक भएसँगै फिल्मलाई लिएर विवाद सुरु भएको छ । वास्तवमा यस फिल्मको ट्रेलरमा एउटा दृश्य छ, जसमा विक्की कौशलको […]
DeepSeek को सफलताले अमेरिकामा किन बन्यो ट्रम्पको चिन्ताको विषय?

सामाजिक फीड-माघ १५ गते – जनकपुरधाम अमेरिका चीनको नयाँ एआई कम्पनी डीपसीकलाई लिएर तनावमा छ। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको कम लागतको एआई मोडल डीपसीकको उदयलाई अमेरिकी उद्योगहरूका लागि चेतावनीको रूपमा वर्णन गरेका छन्। साथै, यो टेक मोडल ल्याएपछि अमेरिकाको टेक स्टकमा पनि ठूलो गिरावट आएको छ। मियामीमा रिपब्लिकन कंग्रेसनल रिट्रीटमा बोल्दै ट्रम्पले भने […]
कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार, दुई पक्राउ, दुई फरार

सामाजिक फीड-माघ १४ गते – जनकपुरधाम कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार: दुई पक्राउ, दुई फरार कैलाली – कैलालीको जोशीपुर गाउँपालिका–६ की १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा दुई युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति जोशीपुर–१ का १८ वर्षीय सुमन डगौरा र १८ वर्षीय कुशल चौधरी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब […]
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक माघ १६ गते बस्ने

सामाजिक फीड-माघ १४ गते – जनकपुरधाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक माघ १६ गते बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने भएको छ। पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठका अनुसार बैठकमा संसद्को हिउँदे अधिवेशनका तयारीसम्बन्धी विषयमा छलफल हुनेछ। श्रेष्ठले रातोपाटीसँग कुराकानी गर्दै बैठकका लागि तयारी पूरा भएको जानकारी दिएका छन्। उनका अनुसार बैठकमा हिउँदे […]