Samajik Feed – News Portal from Nepal

राहदानी सेवा पूर्णरुपमा सञ्चालन हुन अझै दुई साता लाग्ने

सामाजिक फीड, जनकपुरधाम, १० मंसिर २०८१, सोमवार राहदानी विभागले सेवा पूर्णरूपमा सञ्चालनमा ल्याउन अझै एकदेखि दुई साता लाग्ने जानकारी गराएको छ। विभागले आइतबार सूचना जारी गर्दै प्रणालीमा देखिएको भाइरसको जोखिमलाई नियन्त्रण गर्न सेवा बन्द गर्नुपरेको स्पष्टीकरण दिएको छ। विभागका अनुसार राहदानी आवेदन प्रणालीमा भाइरस प्रवेश गरेपछि सुरक्षालाई ध्यानमा राख्दै तत्कालै सेवा रोकिनु परेको हो। यद्यपि, […]

रवि लामिछानेको हिरासत म्याद थप्दै १५ दिनको लागि राख्न आदेश

सामाजिक फीड, जनकपुरधाम,९ मंसिर २०८१, आइतवार सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले म्याद थप गरिदिएको छ । न्यायाधीश हिमलाल बेलबासेको इजलासले लामिछाने सहित अन्य तीन जनालाई १५ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो । लामिछाने सहित पूर्व डीआईजी […]

ड्रागन फ्रुट खेतीको फाइदा: वार्षिक १५ लाखको आय आर्जन

सामाजिक फीड, जनकपुरधाम,९ मंसिर २०८१, आइतवार सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–१४ डडुवाका किसान ओमबहादुर बस्नेत आफूले सुरु गरेको ‘ड्रागन फ्रुट’ खेतीबाट मनग्य आम्दानी भएपछि खेती विस्तारको योजना बनाएका छन् । ६ रोपनीमा रु ३० लगानी गरेर खेती सुरु गरेका उनले स्वदेशमा नै पाखुरा बजार्न युवा पुस्तालाई आग्रह गरेका छन् । बजारमा ड्रागन फ्रुटको उच्च माग भएकाले मागअनुसार […]

मन्त्री पौडेलद्वारा अंग दान गर्ने परिवारलाई रु. २ लाख सहयोगको घोषणा

सामाजिक फीड, जनकपुरधाम,९ मंसिर २०८१, आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृत्युपश्चात् मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन्। यसअघि मानव अंग दान गर्न चाहने त्यस्ता परिवारलाई १ लाख रुपैयाँ दिने गरिएको थियो। भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरिएकामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाताका […]

चार उत्कृष्ट उद्योगलाई कर दिवसमा सम्मान

janakpur-vat-office

सामाजिक फीड, जनकपुरधाम,९ मंसिर २०८१, आइतवार १३ औँ राष्ट्रिय कर दिवस २०८१ का अवसरमा जनकपुरधाममा विभिन्न चार उद्योग सम्मानित भएका छन् । जनकपुरधाममा शनिबार आयोजित कार्यक्रममा क्षीरेश्वर डिस्टिलरी धनुषा, रक्षा ट्रेडर्स एण्ड सप्लायर्स महोत्तरी, नेपाल भेनियर उद्योग सर्लाही तथा सुनिता आयल सेन्टर सिन्धुलीलाई आन्तरिक राजस्व कार्यालयले सम्मान गरेको छ । आन्तरिक राजस्व कार्यालय जनकपुरका प्रमुख […]

डाक्टरको सामुहिक राजीनामापछि प्रादेशिक अस्पतालको सेवा ठप्प

सामाजिक फीड, जनकपुरधाम,९ मंसिर २०८१, आइतवार जलेश्वरस्थित प्रादेशिक अस्पतालको सेवा प्रभावित भएको छ । तीन जना डाक्टरले सामुहिक राजीनामा दिएपछि सेवा प्रभावित भएको हो । तलब, भत्तालगायत सुविधा नपाएकाले आफूहरूले सामूहिक राजीनामा गरेको अर्थोपेडिक डा सरोज भगतले बताए । अस्पताल व्यवस्थापन समितिले ती विशेषज्ञ चिकित्सकलाई बेवास्ता गरेको स्थानीयको आरोप छ । उक्त अस्पतालमा दैनिक दुई […]

कञ्चनपुरमा बस दुर्घटना हुँदा २९ जना घाइते

महेन्द्रनगर । कञ्चनपुरमा विप्लव कार्यकर्ता सवार बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। धनगढीबाट कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको ना४ख ७७५५ नम्बरको बस कलुवापुरस्थित बनरामा दुर्घटना भएको हो। धनगढीमा नेत्रविक्रम चन्द (विप्लव)को कार्यक्रममा सहभागी भएर महेन्द्रनगर फर्कंदै गरेको बस दुर्घटनामा परेको हो। दुर्घटनामा २९ जना कार्यकर्ता घाइते भएका छन्। दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला […]

बच्चालाई अनलाइन खतराबाट जोगाउने प्रभावकारी उपायहरू

सामाजिक फीड, जनकपुरधाम,७ मंसिर २०८१, शुक्रवार आजकल बालबालिका कम उमेरमै इन्टरनेट प्रयोग गर्न थालिरहेका छन्, जसका कारण उनीहरू अनलाइन खतरामा परिरहेका छन्। संयुक्त राष्ट्र संघका अनुसार, हरेक आधा सेकेन्डमा एक बच्चा अनलाइन हुन्छ, र यसले बालबालिकाको सुरक्षामा चिन्ता बढाइरहेको छ। हालै वेस्टर्न सिड्नी विश्वविद्यालयको अध्ययनले देखाएको छ कि अनलाइन प्लेटफर्ममा बालबालिकाको पहुँच मात्र बढेको छैन, […]

बयान सकेपछि पूर्वडीआईजी जोशी पोखरा फर्काइए, रविको ल्याउने प्रक्रिया सुरु

सामाजिक फीड, जनकपुरधाम,७ मंसिर २०८१, शुक्रवार  कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ । मंगलबार साँझ पोखराबाट काठमाडौं ल्याइएका जोशीको बुधबार र बिहीबार बयान लिइएको थियो । जोशीसँग जिल्ला सरकारी वकिल कार्यालयमा दुई दिन बयान लिइएको थियो । बयान सकिएपछि जोशीलाई आजै पोखरा फिर्ता गर्न लागिएको छ । […]

अक्सन विजेता लुम्बिनी लायन्स, विदेशी आगमनपछि नयाँ चुनौती ?

सामाजिक फीड, जनकपुरधाम,७ मंसिर २०८१, शुक्रवार  नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेल मार्की प्लेअर रहेको टिम हो लुम्बिनी लायन्स । फर्चुना हेल्थ केयरको स्वामित्वमा रहेको लुम्बिनी लायन्स अक्सनमा भाग्यमानी बन्दा नेपालका राम्रा खेलाडीहरु अनुबन्ध गर्न सफल भएको थियो । लुम्बिनीमा रोहितसँगै हाल राष्ट्रिय टिममा रहेका विकेटकिपर ब्याटर अर्जुन साउद छन् । यस्तै राष्ट्रिय […]