सरकारद्वारा शान्तिपूर्ण राजनीतिमा आएका नेताविरुद्धको मुद्दा फिर्ता लिने प्रावधान फिर्ता

सामाजिक फीड-जनकपुरधाम,पुस ७ गते । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले शान्तिपूर्ण राजनीतिमा आएका नेताविरुद्धको मुद्दा फिर्ता लिने प्रावधानलाई फिर्ता लिने घोषणा गरेका छन्। प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा विचाराधीन “केही नेपाल ऐन संशोधन विधेयक”को दफा ६४ लाई फिर्ता लिने निर्णय गरिएको हो। उक्त दफामा सशस्त्र द्वन्द्व वा भूमिगत राजनीति […]
डा. आरजु राणा देउवाले भारतीय उद्यमीलाई नेपालमा लगानीका लागि आह्वान

सामाजिक फीड-जनकपुरधाम, पुस ५ गते । भारतको राजधानी नयाँ दिल्लीमा काठमाडौँ विश्वविद्यालय र ‘फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेल्फर’ (ईग्रो फाउन्डेसन) द्वारा आयोजित ‘भारत–नेपाल आर्थिक सम्मेलन’को उद्घाटनमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले भारतीय उद्यमीलाई नेपालमा ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न आह्वान गरे। सम्मेलनको उद्घाटन गर्दै मन्त्री राणाले नेपालले […]
वैदेशिक रोजगारीमा १५ वर्षमा १४ हजारभन्दा बढीको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, पुस ५ गते । पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये १४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको विवरण सार्वजनिक भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा यस तथ्याङ्कलाई सार्वजनिक गरेको हो। १४ हजारभन्दा बढी मृत्यु र ३,४४० अङ्गभङ्ग श्रमिकवैदेशिक रोजगार बोर्डको स्थापना भएको आर्थिक वर्ष २०६५/६६ देखि […]
कार्यालय समयमा चिकित्सक अनुपस्थित रहे कारबाही गरिने: स्वास्थ्य मन्त्रालय

सामाजिक फीड-जनकपुरधाम, पुस ५ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू उपस्थित नरहेको गुनासो बढ्दै गएपछि कडाइका साथ कारबाही गर्ने तयारी थालेको छ। मन्त्रालयद्वारा स्थापना गरिएको ‘हेल्लो स्वास्थ्य १११५’ गुनासो सुनुवाइ एकाइमा चिकित्सकहरू कार्यालय समयमा अनुपस्थित रहेको गुनासो आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सम्बद्ध अधिकारीहरूलाई दोषी पाइए कारबाही गर्न […]
संघीय सरकारको गलत दृष्टिकोणले मधेशको शैक्षिक अवस्था बिग्रिएको: मुख्यमन्त्री सिंह

सामाजिक फीड-जनकपुरधाम, पुस ५ गते । मुख्यमन्त्री सतीश कुमार सिंहले संघीय सरकारको गलत नियत र नीतिका कारण मधेश प्रदेशको शिक्षा क्षेत्रमा पछाडि परेको आरोप लगाएका छन्। जनकपुरधामस्थित अक्षर विद्या मन्दिरको ११औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार नदिएको र शिक्षामा गुणात्मक सुधार गर्न अवरोध पुर्याएको बताए। “संघीय सरकारले प्रदेश गठन […]
सप्तरीमा न्याय माग्दा महिलालाई धम्की, गाउँ छोड्न बाध्य

सामाजिक फीड-जनकपुरधाम, पुस ५ गते । सप्तरी, डाक्नेश्वरी नगरपालिका-१ स्थित कविलासाका ५५ वर्षीया चन्द्रदेवी साहले छोरीको हत्या र छोरा बेपत्ता प्रकरणमा न्याय माग्दा ज्यान मार्ने धम्की पाएको गुनासो गरेकी छन्। बिहीबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा पीडित साहले घटनाका आरोपितका आफन्तबाट धम्की आउन थालेपछि आफू गाउँमा बस्न असुरक्षित भएको बताइन्। उनले सुरक्षासहित बस्ने वातावरण सिर्जना गर्न […]
लोकतान्त्रिक समाजवादी पार्टीले ६ केन्द्रीय सदस्य थप्यो

सामाजिक फीड-जनकपुरधाम, पुस ५ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पुनः ६ जना केन्द्रीय सदस्य थप गरेको छ। बुधबार मात्रै ८ जना केन्द्रीय सदस्य मनोनीत गरेका लोसपाका अध्यक्ष ठाकुरले बिहीबार थप ६ जनालाई मनोनीत गर्दै केन्द्रीय समितिलाई ३६१ सदस्यीय बनाएका हुन्। नवनियुक्त केन्द्रीय सदस्यहरूमा महोत्तरीका सेवल महरा, ललितपुरकी जमुना केसी झा, […]
विद्यापति चोकस्थित दुर्गा मन्दिर परिसरमा पुरुषको शव फेला

सामाजिक फीड-जनकपुरधाम, पुस ५ गते । जनकपुरधामको विद्यापति चोकस्थित दुर्गा मन्दिर परिसरमा आज बिहान एक पुरुषको शव फेला परेको छ। मृतकको उमेर अन्दाजि ४५–५० वर्षको रहेको र पहिचान खुल्न नसकेको धनुषा प्रहरीले जनाएको छ। शवको मुखमा कुनै वस्तुले प्रहार भएको देखिएको र घटनास्थलमा ईटा फेला परेका कारण हत्या भएको आशंका गरिएको छ। धनुषाका प्रहरी प्रमुख […]
धनुषामा जलेको अवस्थामा बोरा भित्र शव फेला

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर २ पर्शुराम तलाउस्थित नदी किनारमा बोरा बाँधेर फालिएको अवस्थामा एक मानव शव फेला परेको छ। शवको चारैतर्फ आगो जलेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई जानकारी दिएका थिए। प्रहरीका अनुसार, जलेको बोरा हटाएपछि मृतकको खुट्टा बाहिर देखिन थालेपछि शवको अवस्था संदिग्ध रहेको कुरा पुष्टि भएको छ। […]
कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । जनकपुर बोल्ट्स जारी नेपाल प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ । कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर कोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको हो । बिहीबार भएको क्वालिफायर टु मा कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले एक ओभर बाँकी हुादा ८ विकेट गुमाएर पूरा गरेको हो ।जनकपुरले […]