मधेश कांग्रेस संसदिय दलको नेतामा कृष्ण यादव निर्वाचित

१३ पुष, जनकपुरधाम। मधेश कांग्रेस संसदिय दलको नेतामा कृष्ण यादव १८ मत ले निर्वाचित भएका छन्। उनले १८ ओटा मत प्राप्त गरे त्यस्तै प्रतिपक्षमा रहेको रामसरोज यादवले ४ मत प्राप्त गरेका हुन्। कुल मतदाता २२ ओटा थियो। कृष्ण मधेश प्रदेश पार्टी सभापति हुन् भने रामसरोज निवर्तमान संसदीय दलका नेता हुन्। सहमतिबाट नभएपछि दलको नेता छान्न […]
बुटवलका डीएसपी ठगबहादुर केसी भए निलम्बित
१३ पुष, जनकपुरधाम। बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी सुन व्यापारीहरु सँग घुस रकम लिएको आरोपमा वहाँलाई निलम्बित गरिएको छ। आज बिहिबार प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई निलम्बन गरेको छ। केसीले ब्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो […]
महान्यायाधिवक्ता दिनमणि पोखरेलले सपथ ग्रहण गरेका छन्

१३ पुष, जनकपुरधाम। नवनियुक्त महान्यायाधिवक्ता दिनमणि पोखरेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। त्यसपछि उनले पनि पदभार ग्रहण गरे। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उनलाई सपथ खुवाएका हुन्। प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार पोखरेललाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन्। […]
नेप्सेले पार गरीयो २००० प्रतिरोध २.८८% बढेर बन्द इन्ट्राडे कारोबार रु २.८६० अर्ब

सामाजिकफिड-१४ पुस, जनकपुरधाम, नेप्से परिसूचक पछिल्लो कारोबार दिनको बन्दको तुलनामा ५६ दशमलव ८८ अंकले बढेर आज २,०२९.०३ मा बन्द भएको छ । यो २ .८८ % को लाभ हो। हिजो परिसूचक ११ दशमलव ८१ अंकले घटेको थियो । हिजो नेप्से परिसूचक ११ दशमलव ८१ अंकले घटेको थियो । भने आज चार महिनापछि २००० विन्दुमाथि पुगेको […]
बागमती प्रदेशले कुखुरापालन किसानका लागि रु ५ करोडको मुआब्जा कोष स्थापना गरेको छ।

१३ पुष, जनकपुरधाम। वाग्मती प्रदेश सरकारले कुखुरापालन किसानका लागि रु ५ करोडको मुआब्जा कोष स्थापना गरेको छ । कोषले कुखुरामा लाग्ने रोगका कारण किसानलाई क्षतिपूर्ति दिनेछ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार प्रदेशमा सबैभन्दा बढी कुखुराको मासु र अण्डा उत्पादन हुने गरेको छ । प्रदेशको कुखुरा उत्पादनमा चितवन, मकवानपुर, नुवाकोट, सिन्धुली र धादिङ जिल्लाको योगदान सबैभन्दा बढी […]
तराईमा चिसोले जनजीवन कष्टकर बनाएको छ।

१३ पुष, जनकपुरधाम। तीन दिनदेखि बढेको चिसोका कारण बाँके जिल्लासहित पश्चिम तराईको जनजीवन अस्तव्यस्त बनेको छ, जसका कारण मानिसको आवतजावत र आवतजावतमा कमी आएको छ भने दम, निमोनिया, रुघाखोकी र ज्वरोका बिरामी बढेका छन्। चिसोका कारण ज्येष्ठ नागरिक, बालबालिका, दैनिक ज्यालादारी गर्ने र गरिब जनता विशेष प्रभावित भएका छन् । चिसोका कारण दैनिक ज्यालादारी गर्नेलाई […]
राष्ट्र बैंकले ५० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ।

१३ पुष, जनकपुरधाम। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलता व्यवस्थापनका लागि ५० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ ।बैंकिङ प्रणालीबाट ठूलो रकम फारममा बाहिरिने भएकाले केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि रिपो जारी गर्न लागेको हो। राष्ट्र बैंकले आज रिपो लिलामी गर्दैछ । रिपो कुल ४५ दिनका लागि जारी हुँदैछ। क, ख र […]
प्रहरी कार्यालयभित्रै कुटपिट यातायात व्यवसायीमाथि

सामाजिकफिड-१४ पुस, जनकपुरधाम, नयाँ व्यवसायीलाई गोरखामा ट्याक्सी व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीले कुटपिट गरेका छन्।यस भन्दा पहिला सिर्जना भयको विवादबारे छलफल गर्न प्रहरी कार्यलय भित्र भेला भयका गोरखा ट्याक्सी व्यवसायले नयाँ व्यवसायी माथि कुटपिट गरेका हुन्। गोरखा ट्याक्सी व्यवसायको कुटपिटबाट स्मार्ट राइड दिपक कार्की शाही घाईते भयका छन। छलफलको क्रममा प्रहरी कार्यालयभित्र भेला हुदागालीगलौच गर्दै […]
कम्बोडियाको होटल क्यासिनोमा अझै भीषण आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ।

१३ पुष, जनकपुरधाम। कम्बोडियाको एउटा होटेल क्यासिनोमा १२ घण्टाभन्दा बढी समयदेखि लागेको भीषण आगलागीमा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् र बिहीबार छिमेकी थाइल्याण्डले भीडभाड भएको सीमा क्षेत्रमा आगो निभाउन फायरट्रकहरू पठाएको छ। सीमावर्ती सहर पोइपेटमा रहेको ग्राण्ड डायमण्ड सिटी क्यासिनो एण्ड होटलमा आगलागी हुँदा उनीहरुको छतबाट थाइल्याण्डको सार्वजनिक […]
गृहमन्त्रालयले लगायो कडा नियम, अब नेताहरु संग भेट्दा स्वीकृति लिनुपर्ने
१४ पौष, जनकपुरधाम। सुरक्षा निकायका पदाधिकारीहरूले अबदेखि कुटनीतिक नियोग, राजनीतिक पार्टीका नेताहरूसँग भेट्नु परे स्वीकृति लिनुपर्ने जनाएको छ। गृहमन्त्रालयले कर्तव्य पालनाको सिलसिला बाहेक पनि कुटनीतिक नियोग र राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भए प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने बताएको छ। गृहका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गर्दै कसैलाई भेट्नुपर्ने भए विभागीय स्वीकृति […]