Samajik Feed – News Portal from Nepal

१३ पुष, जनकपुरधाम। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलता व्यवस्थापनका लागि ५० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ ।बैंकिङ प्रणालीबाट ठूलो रकम फारममा बाहिरिने भएकाले केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि रिपो जारी गर्न लागेको हो।

राष्ट्र बैंकले आज रिपो लिलामी गर्दैछ । रिपो कुल ४५ दिनका लागि जारी हुँदैछ। क, ख र ग श्रेणीका बैंक तथा वित्तीय संस्थाले बोलपत्र प्रक्रियामा भाग लिन सक्नेछन् । रिपो माघ २९ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!