Samajik Feed – News Portal from Nepal

मधेश प्रदेशसभा सदस्यहरुको आज शपथ ग्रहण

१५ पुष, जनकपुरधाम। आज मधेश प्रदेश सभामा नवनिर्वाचित भएको सदस्यहरुको शपथग्रहण आज हुँदै छ। सर्वपक्षीय बैठक अनुसार नवनिर्वाचित प्रदेश सांसदहरुलाई आज दिउँसो २ बजे पद तथा गोपनियताको शपथ ग्रहणको लागि तालिका तय भएको हो। प्रदेश सांसदहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य गोविन्दबहादुर न्यौपानले सपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले जानकारी दिए। जेष्ठ […]

विदेशबाट ल्याउने मोबाइलमा पहिलेकै नियम लागु हुने

१५ पौष, जनकपुरधाम। विदेशबाट उपहारमा मोबाइल ल्याउँदा भन्सार विन्दुमा प्रज्ञापनपत्र लिनुपर्ने व्यवस्था तत्कालका लागि स्थगित गरेका छन । आज १५ पुसबाट भन्सार विभागले विमानस्थल भन्सार कार्यालयहरूलाई जारी गर्ने भनिएको त्यस्ता प्रज्ञापनपत्र जारी नगर्न निर्देशन दिएका हुन्। त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार आजदेखि विदेशबाट आउनेहरुले आफ्नो प्रयोगमा रहेको एउटा मोबाइल स्वघोषणा गरेर निःशुल्क […]

क्रिकेटर ऋषभ पन्तको दुर्घटना, ढाड र खुट्टामा गम्भीर चोट

सामाजिकफिड-१५ पुस, जनकपुरधाम, ऋषभ पन्तको गाडी बिहान ५ः१५ बजे दुर्घटना भएको हो । नरसान नाकामा उनको मर्सिडिज कार डिभाइडरमा ठोक्किएको हो । यस दुर्घटनामा कार पूर्णरुपमा जलेको छ । ऋषभ पन्तलाई रुड़कीको सक्षम अस्पतालमा भर्ना गरिएको छ । ऋषभको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । चोट लागेको र उपचार भइरहेको छ । उक्त दुर्घटनामा […]

जेष्ठ प्रदेशसभा सदस्य न्यौपानेले लिए सपथ

१५ पौष, जनकपुरधाम। मधेश प्रदेशसभाका जेष्ठ सदस्य गोविन्द बहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएका हुन्। प्रदेश प्रमुख हरिशंकर मिश्रबाट बिहीबार प्रदेश प्रमुखको सचिवालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सांसद न्यौपानेले पद तथा गोपनीयताको सपथ लिएका छन्।अब न्यौपानेले शुक्रबार प्रदेशसभामा बाँकी १०६ सांसदलाई पद तथा गोपनीयताको शपथ खुवाउने भएको छ। samajik_feedsamajikfeed.com

फुटबलका सर्वकालीन महान् नायक फुटबलर पेलेको निधन

सामाजिकफिड-१५ पुस, जनकपुरधाम,संसार भरि नाम गरिका प्रसिद्ध फुटबलर र खेलकुदले पाएको अहिलेसम्मकै सबैभन्दा ठूला नाम हुन्, पेले। फुटबलमा सबैभन्दा निर्विवाद रूपमा राम्रा खेलाडी थिए। उनि फुटबल खेल र ब्राजिल देशकै प्राइज जस्तै रहे। फुटबलको अलि रुचि नहुनेका लागि पनि कम्तिमा पेले बारे भने केहि थाहा हुन्थियो। यसले नै देखाउछ, कि पेले फुटबलका कति प्रसिद्ध र […]

१०० वर्षको उमेरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आमाको मृत्यु

१५ पौष, जनकपुरधाम। १०० वर्षको उमेरमा बिहान साढे तीन बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आमा हिराबेनको मृत्यु भएको छ। स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबाद स्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । उनको १०० वर्षको उमेरमा बिहानसाढे तीन बजे निधन भएको प्रधानमन्त्री मोदीले आज बिहान सामाजिक सञ्जालमार्फत् पुष्टि गरेका हुन् । उनले ट्वीट गरेर भनेका […]

विलियमसनले दोहोरो शतक बनाएपछि पाकिस्तान समस्यामा परेको छ।

१४ पुष, जनकपुरधाम। बिहीबार केन विलियमसनले म्याराथन अविजित दोहोरो शतक प्रहार गरेपछि न्यूजिल्याण्डले पहिलो टेस्टमा पाकिस्तानलाई ब्याकफुटमा धकेल्यो।विलियम्सनको १० घण्टामा नटआउट २०० रनको मद्दतले न्युजिल्यान्डले १ सय ७४ रनको सार्थक अग्रता लिएको छ । चिया, टेलेन्डर इश सोधीले करियरको उत्कृष्ट ६५ रन बनाए। न्युजिल्यान्डका स्पिनर माइकल ब्रेसवेल र इश सोधीले अन्तिम सत्रमा प्रारम्भिक खेलमा पाकिस्तानलाई […]

महानगरले माग्यो गृहको सहयोग

सामाजिकफिड-१४ पुस, जनकपुरधाम, काठमाडौं महानगरपालिकाले थापाथलीस्थित वाग्मती किनारका अनधिकृत संरचना हटाउन महानगरले माग्यो गृह मन्त्रालयसँग सहयोग , महानगरले गृह मन्त्रालयलाई पत्राचार गरेर थापाथलीस्थित वाग्मती किनारमा रहेका बस्ति हटाउन समन्वय गर्न अनुरोधगरेका हुन्। सुकुम्बासी बस्ती हटाउनका लागि आवश्यक सहयोग माग गर्दै महानगरले बिहिबार मन्त्रालयलाई पत्राचार गरेको हो । यो भन्दा पहिले मंसिर १२ गते वाग्मती सभ्यता […]

चितवन राष्ट्रिय निकुञ्जमा नरभक्षी बाघ राख्नका लागि बनाइएका खोर बाघले भरिए

१३ पुष, जनकपुरधाम। चितवन राष्ट्रिय निकुञ्जमा नरभक्षी बाघ राख्नका लागि बनाइएका खोर बाघले भरिएका छन् । निकुञ्जमा खोरमा पाँच वटा बाघ छन्। निकुञ्जको मुख्यालय कसरामा तीन वटा र सौराहामा दुई वटा बाघ खोरमा छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सौराहामा मेघौली र कुमरोजबाट मानिसलाई आक्रमण गरेपछि उद्धार गरिएका बाघ राखिएको हो । कसरामा […]

अभिनेत्री पूजा शर्मा चलचित्र विकास बोर्डको महिला समिति सदस्यमा नियुक्त

सामाजिकफिड-१४ पुस, जनकपुरधाम, अनमोल केसीलाई लिएर फिल्म बनाउने तैयारी साथ साथै अभिनेत्री पूजा शर्मा फिल्म निर्माण र व्यवसायमा व्यस्त छिन्। उनले ललितपुर झम्सिखेलमा नयाँ व्यवसाय थालेकी गरेकी हुन्। यतिबेला अभिनेत्री पूजा शर्मालाई लिएर नयाँ खबर छ । उनी चलचित्र विकास बोर्डअन्तर्गतको महिला चलचित्र सशक्तीकरण समिति सदस्यमा नियुक्त भएकी छन् । हालैको बोर्ड बैठकले उनलाई उक्त […]