Samajik Feed – News Portal from Nepal

सामाजिकफिड-
१४ पुस, जनकपुरधाम, अनमोल केसीलाई लिएर फिल्म बनाउने तैयारी साथ साथै अभिनेत्री पूजा शर्मा फिल्म निर्माण र व्यवसायमा व्यस्त छिन्।

उनले ललितपुर झम्सिखेलमा नयाँ व्यवसाय थालेकी गरेकी हुन्। यतिबेला अभिनेत्री पूजा शर्मालाई लिएर नयाँ खबर छ । उनी चलचित्र विकास बोर्डअन्तर्गतको महिला चलचित्र सशक्तीकरण समिति सदस्यमा नियुक्त भएकी छन् ।

हालैको बोर्ड बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो । महिला चलचित्रकर्मीको हकाधिकार, सहभागिता, दक्षता अभिवृद्धि, लैंगिक शोषण एवं विभेदविरुद्ध जनचेतना बढाउने कार्यका लागि महिला चलचित्रकर्मी सशक्तीकरण कार्यविधि २०७६ अनुसार गठित समितिमा उनलाई सदस्य बनाइएको हो ।
हालै चलचित्र विकास बोर्डअन्तर्गत बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो। महिला चलचित्रकर्मी सशक्तीकरण कार्यविधि २०७६ अनुसार महिला चलचित्रकर्मीको हकाधिकार, सहभागिता, दक्षता अभिवृद्धि, लैंगिक शोषण एवं विभेदविरुद्ध जनचेतना बढाउने कार्यका सदस्य बनाइएको हो ।
उनि एक दशकदेखि पूजा फिल्म करिअरमा व्यस्त छिन् । बोर्डले बुधबार मात्र बोर्डको सल्लाहकार समितिमा वितरकद्धय गोपाल कायस्थ र गोविन्द शाहीलाई नियुक्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *