खगराज अधिकारी बने गण्डकीको मुख्यमन्त्री

पोखरा, २५ चैत्र । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । अधिकारीले एमाले, माओवादी केन्द्र र दीपक मनाङेको समर्थनमा आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए । उनले सभामुखसहितको मतलाई जोडेर पेश […]
सरकारविरुद्ध सिंहदरबारअगाडि नेविसंघको प्रदर्शन

सामाजिक फीडजनकपुरधाम, चैत्र २५ गते । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्ध सिंहदरबार दक्षिण गेटअगाडि प्रदर्शन गरेको छ । जनताको संविधान कार्यान्वयन गर्नुपर्ने, नागरिकको उपचार राज्यले गर्नुपर्ने, निशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै नेविसंघले प्रदर्शन गरेको हो । सिंहदरबार क्षेत्रमा नै प्रदर्शन भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा केही विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको […]
विदेशमा अंगभंग वा मृत्यु भएमा सरकारले कसरी गर्छ आर्थिक सहायता ?

सामाजिक फीड, काठमाडाैँ, २५ चैत्र । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको वैदेशिक रोजगार बोर्डको सचिवालयले कामदारका लागि राहतलगायत सेवा दिँदै आएको छ । बबरमहलस्थित यो कार्यालयले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका, करार अवधिभित्र वा तोकिएको अवधिभित्र सम्मका लागि कामदार एवं कामदारको परिवारलाई बोर्डले दिने सेवाहरूका बारेमा जानकारी दिएको हो । बोर्डले कामदार […]
सुनसरीमा दुबै पक्षबीच सहमति, कर्फ्यु खुकुलो हुँदै

सामाजिक फीड, इनरुवा, २५ चैत्र । सुनसरीको हरिनगर र देवानगञ्जमा आज पनि कर्फ्यु यथावत् रहने भएको छ । गएराति अबेर भएको सर्वदलीय बैठकपछि हरिनगर गाउँपालिका क्षेत्र र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ मा अर्को सूचना जारी नभएसम्म कर्फ्यु जारी रहने जिल्ला प्राशासन कार्यालय सुनसरीले जनाएको छ । त्यस्तै जिल्लाका इनरुवा नगरपालिका क्षेत्र, देवानगञ्ज […]
काठमाडौँ: विद्यालयबाट पुस्तक, पोशाक र स्टेशनरी किन्न बाध्य पारिए कारबाही

काठमाडौँ, २४ चैत्र । काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयहरू (सामुदायिक र संस्थागत) ले शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै बिक्री गर्न र किन्न बाध्य बनाउन नपाउने भएका छन् । शिक्षा विभागले विद्यालयहरूलाई परिपत्र गर्दै प्रचलित कानुनविपरीत नगर्न सचेत गराएको हो । सामुदायिक विद्यालयहरूले पाठ्यक्रम विकास केन्द्रले तयार पारेका पाठ्यपुस्तक मात्र प्रयोग […]
उपनिर्वाचनका लागि आज मनोनयन दर्ता

सामाजिक फीड, काठमाडौँ, २४ चैत । उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुँदैछ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुन लागेको हो । निर्वाचन आयोगका अनुसार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने छ । आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको […]
प्रभु साहको आजपाले आज काठमाडौँमा जनप्रदर्शन गर्ने

काठमाडौँ, २४ चैत । आम जनता पार्टी (आजपा) ले दलतन्त्र र भ्रष्टाचारको विरुद्धमा आज शनिबार काठमाडौँमा जनप्रदर्शन गर्दैछ । जनआन्दोलन दिवसको अवसरमा हुने सो जनप्रदर्शन पश्चात काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने सभालाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सम्बोधन गर्ने कार्यक्रम छ । आजपा उपमहासचिव चन्द्रभुषण साहका अनुसार देशमा बढदै गइरहेको भ्रष्टाचार, अनियमितता, लुटतन्त्रको विरुद्धमा जनप्रदर्शन […]
मधेश प्रदेशका पाँचसहित सात एसपीको सरुवा, धनुषामा तिवारी

काठमाडौँ, २४ चैत । प्रहरी प्रधान कार्यालयले धनुषासहित ७ जिल्लाका एसपीको काज सरुवा गरेको छ । मधेश प्रदेशका ५ जिल्लामा अवधि नपुग्दै जिल्ला इन्चार्जहरूलाई फिर्ता बोलाइएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेमा तुलबहादुर कार्कीलाई पठाइएको छ । त्यहाँ कार्यरत सुवास बोहरालाई फिर्ता बोलाइएको छ । नुवाकोटमा शान्तिराज कोइरालालाई सरुवा गरिएको छ । बारामा महेन्द्र खड्का, […]
भ्रष्टाचार मुद्दामा सप्तरीको विष्णुपुरका अध्यक्ष यादवले पाए सफाइ

सामाजिक फीड, सप्तरी, २३ चैत्र । सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश यादवलाई विशेष अदालतले सफाइ दिएको छ । अख्तियारले दायर गरेको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले अध्यक्ष यादवलाई सफाइ दिएको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायण सिंह राई तथा मुरारीबाबु श्रेष्ठको इजलासले अध्यक्ष यादवसहित लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई […]
नेपाल आइडल सिजन–२ विजेता ओडविरुद्ध श्रीमतीद्वारा वैवाहिक करणीको उजुरी

धनगढी, २३ चैत्र । गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको उजुरी दर्ता भएको छ । नेपाल आइडल सिजन–२ विजेता ओडविरुद्ध श्रीमतीले वैवाहिक करणीको उजुरी दर्ता गरेकी हुन् । कञ्चनपुर प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय झलारीमा उनीविरुद्ध मङ्गलबार उजुरी दर्ता भएको हो । पक्राउ पुर्जी जारी भएर अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ । samajik_feedsamajikfeed.com