Samajik Feed – News Portal from Nepal

अदालतले पनि हामीलाई न्याय दिएन : महन्थ ठाकुर

समाजिक फीडजनकपुरधाम ,माघ ५ गते लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले अदालतले पनि आफूहरुलाई न्याय नदिएको टिप्पणी गरेका छन्। अध्यक्ष ठाकुरले सरकारले मधेसमाथि विभेद जारी राखेको जिकिर गर्दै अदालतले पनि न्याय नदिएको गुनासो गरेका हुन्। शुक्रबार काठमाडौँमा आयोजित ‘संविधानको पूर्णता तथा संघीयताको अभ्यास’ विषयक विचार गोष्ठीमा बोल्दै उनले भाषाको सवाल, राष्ट्रिय पोशाकको सवालमा […]

राष्ट्रियसभा सदस्य निर्वाचनकालागि जनकपुर आइपुग्यो मतपत्र

समाजिक फीडजनकपुरधाम, माघ ५ गते । अगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेश प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र आइपुगेको छ । निर्वाचन आयोगले मतपत्र छपाइ गरी जनकपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ल्याएको हो । आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीका अनुसार मतदानका लागि ३८ प्रकारका कुल ६ हजार ९१० मतपात्र छपाइ भएको छ […]

फेसबुकमा राजाको आलोचना गर्ने थाई व्यक्तिलाई५० वर्षको जेल सजाय

समाजिक फीड एजेन्सी माघ ५ गत राजतन्त्रको आलोचना गरेको आरोपमा एक थाई व्यक्तिलाई बिहीबार ५० वर्षको कारागार सजाय दिइएको छ। मुलुकको कडा शाही अपमान कानूनअन्तर्गत दिइएको यो सबैभन्दा लामो कारागार सजाय हो। थाइल्यान्डले प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरूविरुद्ध विवादास्पद कानूनको प्रयोगलाई बढावा दिएपछि यो कीर्तिमानी सजाय धेरै वर्षपछि आएको छ। आलोचकहरूले उक्त सजायलाई असहमतिलाई मौन बनाउने रणनीति […]

आज बलिदानी दिवस मनाइँदै, मधेशमा सार्वजनिक बिदा

सामाजिक फीड-जनकपुरधाम, माघ ५ गते । आज माघ ५ गते । मधेश प्रथम मधेश आन्दोलनको आज १७ वर्ष पूरा भएको छ । आजकै दिन ५ माघ २०६३ मा आन्दोलनको क्रममा सिरहाको लहानमा रमेश महतो सहादत भएको थियो । सहिद रमेश महतोको सहादत तथा आन्दोलनको सुरुवात भएको सम्झनामा माघ ५ गतेलाई मधेश प्रदेश सरकार र मधेश […]

मधेशका मुख्यमन्त्री यादवले सार्वजनिक गरे एक वर्षमा गरेको कामको फेहरिस्त

समाजिक फीड जनकपुरधाम, माघ ३ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् । जनकपुरस्थित महेन्द्रनरायण निधि मिथिला संस्कृति केन्द्रमा उनले प्रदेशसभाको दोस्रो निर्वाचनपश्चात् मुख्यमन्त्री बन्दा गरेको कामको फेहरिस्त सार्वजनिक गरेका हुन् । २०७९ पुस २९ गते जनता समाजवादी पार्टी (जसपा) प्रदेशसभा संसदीय दलका नेता यादवको नेतृत्वमा सरकार […]

उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि मधेश सरकारको गठबन्धन दलहरुमा भाँडभैलो

समाजिक फीड जनकपुरधाम, माघ ३ गते । स्वाभिमान दिवस मनाउने क्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले एकलौटी गरेको भन्दै सत्तारुढ गठबन्धन भित्र विवाद चर्किएको छ । बुधवार मधेश प्रदेश सरकारले अयाोजना गरेको स्वाभिमान दिवसमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथी बनाउने निर्णय मुख्यमन्त्री यादवले गठबन्धन दलहरुसँग छलफलै नगरी गरेको भन्दै […]

प्रहरीको गोली लागेर मृत्यु भएका बिन परिवारलाई मन्त्री यादवले गरे १ लाख २५ हजार सहयोग

समाजिक फीड जनकपुरधाम, फागुन ३ गते । मधेश प्रदेशका भौतिक पुर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले शिक्षक आन्दोलनको क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका बिन परिवारलाई आर्थिक सहयोग गरेका छन् । सिम्रौनगढ नगरपालिका–१ निवासी लक्ष्मी मुखिया बिनको परिवारलाई १ लाख २५ हजार रुपैया उनले सहयोग गरेका हुन् । नेपाली कांग्रेस मधेस प्रदेशका सभापति समेत रहेका यादवले उनलाई […]

मधेश सरकारको कार्यक्रममै जनमत पार्टीको प्रदर्शन, भ्रष्टाचार काण्डहरुको छानविन गर्न माग

समाजिक फीड जनकपुरधाम, माघ ३ गते । जनमत पार्टीका नेता–कार्यकर्ताले मधेश प्रदेश प्रदेश सरकारले आयोजना गरेको कार्यक्रम स्थलमै पुगेर प्रदर्शन गरेका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्ने बेला जनकपुरस्थित महेन्द्र नरायण निधि मिथिला सांस्कृति भवनभित्र पसेर जनमतका कार्यकर्ताले प्रदर्शन गरेका हुन् । मधेश प्रदेश सरकार गठन भएयता जनता समाजवादी […]

मधेश प्रदेश सरकारले गरेको भ्रष्टाचार छानबिन गरी कारबाही गर्न जनमत पार्टीको माग

सामाजिक फीडजनकपुरधाम, माघ ३ गते । जनता समाजवादी पार्टी (जसपा)  नेतृत्वको मधेश प्रदेश सरकारले गरेको भ्रष्टाचार छानविन गरी कारबाही अघि बढाउन जनमत पार्टीले समबन्धित निकायसँग अपिल गरेको छ। दुई मन्त्रालयसहित सरकारमा रहेको जनमत पार्टीले प्रदेश सरकार गठन भएको ६ वर्ष पुरा भएको अवसरमा बुधवार प्रेश विज्ञप्ती जारी गर्दै विभिन्न ‘भ्रष्टाचार काण्डहरु’ सार्वजनिक गर्न सरोकारवालाहरुलाई ध्यानाकाषर्ण […]

आज स्वाभिमान दिवस मनाउँदै मधेश सरकार

सामाजिक फीडजनकपुरधाम, माघ ३ गते । मधेश सरकारले आज स्वाभिमान दिवस मनाउन लागेको छ । आजकै दिन ३ माघ २०७८ मा तत्कालीन ‘प्रदेश नं. २’ को नाम मधेश प्रदेश नामाकरण र स्थायी राजधानी जनकपुरधाम प्रदेशसभा बैठकबाट तय भएकोले स्वाभिमान दिवस मनाउन लागेको हो । गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस […]