काठमाडौं जाँदै गरेको बस सडकबाट दुई सयमिटर तल खस्दा १० जनाको मृत्यु, ३० घाइते

सामाजिक फीड-जनकपुरधाम, फागुन ३ गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । अन्य ३० यात्रु भने घाइते भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले पुष्टि गरे । महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको सु प प्र ०२–००१ ख ००९८ नम्बरको बस शिवराज नगरपालिका–१ सुरही पुल नजिकै […]
वसन्तपञ्चमीको अवसरमा हलो र गोरुको पूजा गरिँदै

रासस-महोत्तरी, फागुन २ गते । वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाका अवसरमा यहाँका किसानले हलो र गोरुको पूजा गरेका छन् । किसानले आजको दिनलाई कृषि कार्यको सुरुआत मान्दै हलो र गोरुको पूजा गर्दछन् । किसानले आ–आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूलमाला, अक्षता, अबिर, चामल, लड्डुलगायतका वस्तुसहित हलोको एवं गोरुलाई नुहाई नरङ्गीचङ्गी डोरी लगाएर पूजा पनि […]
आज वसन्त पञ्चमी : श्रद्धापूर्वक विद्याकी देवी सरस्वतीको पूजा गरिँदै

सामाजिक फीडजनकपुरधाम, फागुन २ गते । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै […]
सेवाग्राहीमाथि नापी कार्यालय धनुषामा दुर्व्यवहार

सामाजिक फीड-जाकपुरधाम, फागुन १ गते । धनुषाको नापी कार्यालयमा एक सेवाग्राहीमाथि दुर्व्यवहार भएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका -१३ सेवाग्राही प्रकाश सहमाथि दुर्व्यवहार भएको हो । मेडिकल अफिसर समेत रहेका सेवाग्राही साहले भने आफूमाथि कुटपिट नै भएको दावी गरेका छन् । आज बिहान साढे १० बजे कार्यालयमा नक्साको कामका लागि पुगेको बेला कार्यालयका कर्मचारीहरु नागेन्द्र […]
धनुषाको सबैला नगरपालिकामा आज सार्वजनिक बिदा

सामाजिक फीड-जनकपुरधाम, फागुन १ गते । धनुषाको सबैला नगरपालिकामा सार्वजनिक बिदा रहेको छ । जनयुद्ध दिवसको अवसरमा सबैला नगरपालिकाले आज सार्वजनिक बिदा दिएको हो । सबैला नगरपालिकाका मेयर कारीराम यादवले गत माघ २६ गते नै एक सूचना जारी गर्दै फागुन १ गते नगरपालिका भर सार्वजनिक बिदा रहने जानकारी गराएका थिए । ‘प्रस्तुत सन्दर्भमा यस सबैला […]
सिरहाबाट कटुवा पेस्तोलसहित युवक फन्दामा

सामाजिक फीड-जनकपुरधाम, माघ २९ गते । सिरहाबाट कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको औरही गाउँपालिका ४ कमलपुरका २० वर्षीय सरोज कुमार यादव रहेको प्रहरीले जनाएको छ । गत शनिबार राति ९ बजे सिरहा नगरपालिका ७ स्थित रामपुकार शर्माको घरमा डेरा गरी बस्ने औरही गाउँपालिका ३ का २२ वर्षीय संजित कुमार […]
काठमाडौंमा पत्रकार महतोलाई ‘भैया’ भन्दै दुव्र्यबहार गर्नेविरुद्ध अदालतमा ‘जातीय भेदभाव’ मुद्दा

सामाजिक फीड-जकपुरधाम, माघ २८ गते । काठमाडौंमा अनुहारको आधारमा ‘भैया’ भन्दै दुव्र्यबहार गर्ने बस चालक र सहचाकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालतमा आइतबार चालक र सहचालक उपर जातीय भेदभाव तथा छुवाछुत सम्बन्धि कसुर मुद्दा दायर गरेको हो । बसका सहचालक धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १० स्थायी […]
जब सीके राउत आफै पर्चा बाँड्न हिँडे

सामाजिक फीड-काठमाडौं, माघ २८ गते । देशमा समाजवादी व्यवस्था फेल भएको भन्दै सामाजिक लोकतन्त्रको मार्ग अपनाउने प्रस्ताव गरेका जनमत पार्टीका अध्यक्ष डा.सीके राउत शनिबार काठमाडौंमा आफै पर्चा बाँड्दै सडकमा हिडेको भेटिए । देशमा दोस्रो गणतन्त्रका लागि आन्दोलन गर्नुपर्ने निश्कर्षसहित डा.राउत ९ बुँदे आन्दोलनका मागहरु सार्वजनिक गरेका छन् । उक्त मागहरुको एक पाने पर्चा बनाएका डा.राउत […]
मधेश र कोशी प्रदेशमा इम्बोस्ड नम्बर अनिवार्य

सामाजिक फीड-जनकपुरधाम, माघ २६ गते । मधेश र कोशी प्रदेशको सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य गरिएको छ ।।भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयमा दर्ता हुने तथा नवीकरण गर्ने सवारी साधनमा १ फागुनदेखि इम्बोस्ड नम्बर प्लेट लागु गरेको हो । मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै कोशी र मधेश प्रदेशका लागि नयाँ […]
संघीयता असफल भयो : उपेन्द्र यादव

सामाजिक फीड-जनकपुरधाम, माघ २५ गते । जसपाका अध्यक्ष उपेन्द्र यादवले संघीय व्यवस्था असफल भएको बताएका छन् । बुधबार हेटौंडामा आयोजित जसपा नगर समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन् । देशमा विद्यमान समस्याका कारण संघीय व्यवस्था असफल भएको बताउँदै उनले संघीयताले मुलुकमा स्थायित्व दिन नसकेको बताए । संविधानको संरचनागत ढाँचा नै गलत भएकाले […]