मलंगवा घटना साम्य पार्न ६ बुँदे सर्वपक्षीय निर्णाय

सामाजिक फीड-जनकपुरधाम, असोज ५ गते । सर्लाहीको मलंगवामा दुई समुदायबीच भएको घटनामा दोषीलाई कारवाही गर्नेसहितका ६ बुँदे निर्णय भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्याल सर्लाहीमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले ६ बुँदे निर्णय गरेको हो । यस्तै, मलंगवामा शुक्रबार साँझ ५ बजेदेखि ७ बजेसम्ममा गणेश पूजाको सबै स्थानको मूर्ति एकैठाउँमा राखेर विर्सजन गरिने भएको प्रमुख […]
सरकारसंग आन्दोलनरत्त शिक्षकको ६ बुँदे सहमति, आन्दोलन फिर्ता

सामाजिक फीड-जनकपुरधाम, असोज ५ गते । नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार गृहमन्त्रालयमा भएको वार्तापछि तीन दिनदेखि जारी आन्दोलनरत शिक्षकहरूले आन्दोलन फिर्ता लिएका छन् । यसअघि शुक्रबार शिक्षा मन्त्रालयमा शिक्षा सचिव सुरेश अधिकारीसँग नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरको टोलीले वार्ता गरेको थियो। देशभरका शिक्षकहरू विद्यायल नै […]
सरकार र आन्दोलनरत्त शिक्षकबीच भोलि वार्ता हुने

सामाजिक फीड-जनकपुरधाम, असोज ४ गते । सरकार र आन्दोलनरत शिक्षकहरुबीच भोलि औपचारिक वार्ता हुने भएको छ । बिहीबार विहान र साँझ दुई चरणमा मन्त्रीहरुसँग छलफल भए पनि निष्कर्ष लाग्न सकेन । साँझ उपप्रधानमन्त्री श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुनमन्त्री धनराज गुरुङसहितको सरकारी टोलीसँग पनि शिक्षक प्रतिनिधिहरुसँग छलफल भएको […]
यथासिघ्र पठनपाठन सुरु गराउन शिक्षकलाई वीरगञ्ज महानगरको निर्देशन

सामाजिक फीड-जनकपुरधाम, असोज ४ गते । पर्साको वीरगञ्ज महानगरपालिकाले काठमाडौं भइरहेको शिक्षक आन्दोलनले विद्यालय शिक्षा प्रभावित बनेको भन्दै पठनपाठन सुरु गर्न निर्देशन दिएको छ । शिक्षकहरु आन्दोलनका लागि काठमाडौं गएपछि वीरगञ्ज महानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै यथाशीघ्र पठनपाठन सुरु गर्न भनेको हो । महानगरपालिकाले बालबालिकाको नियमति रुपमा सिकाइ प्रक्रियामा सहभागी हुन पाउने अधिकार वञ्चित भएको […]
रौतहटमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, असोज ४ गते । रौतहटमा मोटरसाइकलको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटहरिया ५ बहादुरपुरकी २५ वर्षीया रिता देवी सरभङ छन् । ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालका अनुसार देवाहि गोनाही ५ का २३ वर्षीय राजाबाबु यादवले चलाएको ना ५५ प ९५७८ को १५० सिसी पल्सर मोटरसाइकलको ठक्करले […]
संविधान दिवस : मधेशमा कतै उत्सव, कतै कालोदिन

सामाजिक फीड-जनकपुरधाम, असोज ३ गते । नेपालको संविधान २०७२ आजकै दिन जारी भएको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । तर मधेशमा भने कतै उत्सव र कतै विरोधको कार्यक्रम भएको छ । कतिपयले समाजिक संजालमा आफ्ना प्रोफाइल तस्बिर नै कालो राखेर असोज ३ लाई कालो दिनको रुपमा मनाइरहेका छन् । मधेश सरकारले पनि […]
देशैभरका शिक्षक काठमाडौंमा उत्रे सशक्त आन्दोलनमा

सामाजिक फीड-जनकपुरधाम, असोज ३ गते । देशभरका शिक्षक कर्मचारीहरू काठमाडौँमा केन्द्रित भएर आन्दोलन थालेका छन् विद्यालय शिक्षा विधेयकको विरोधमा उनीहरूले आजदेखि काठमाडौँमा भेला भएर सडक आन्दोलन सुरु गरेका हुन् । ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ पुगेका छन् । नेपाल शिक्षक महासङ्घको आह्वानमा उनीहरू विधेयकमा १८ बुँदे असहमति राख्दै […]
वीरगञ्जमा एक युवकको शव फेला

जनकपुरधाम, असोज ३ गते । वीरगञ्जमा एक अपरिचित युवकको शव फेला परेको छ।वीरगञ्ज महानगरपालिकाको छपकैयामा मंगलबार अन्दाजी ३० वर्षीय युवकको शव फेला परको हो । शवको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। छपकैयास्थित रक्त संचार पछाडिको गल्लीको सडकमा बेवारिसे अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले जानकारी […]
संविधान दिवसमा टिकापुर घटनाका चारजना आरोपी रिहा हुँदै

सामाजिक फीड-जनकपुरधाम, असोज ३ गते । टिकापुरमा २०७२ भदौ ७ गते घटनामा संलग्न भएको आरोपमा कैलाली जिल्ला कारागारमा रहेका तीन सहित चारजना आज रिहा हुँदैछन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटना ३ जना र पोखरा सुधार गृहमा […]
सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्युु

सामाजिक फीड-जनकपुरधाम ,असाेज २ गते । सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।सप्तरीको राजबिराज नगरपालिका वडा न. ९ मलेठ स्थित आफ्नो मावली आएका सुनसरीको कोशी गाउँपालिका वडा न. ५ दुधगत बस्ने बिन्देश्वर यादवको ८ वर्षीय छोरा आशिष कुमार यादवको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मामा घरमा आएका बालक […]