जनकपुरमा रमजान महिना को चन्द्रमा देखिएको छ।

९ चैत्र,जनकपुर। रमजान इस्लामिक क्यालेन्डरको नवौं महिना हो र इस्लाममा सबैभन्दा पवित्र महिना मानिन्छ। यस महिनामा, संसारभरका मुस्लिमहरूले बिहानदेखि सूर्यास्तसम्म, खाना, पेय र अन्य शारीरिक आवश्यकताहरू त्यागेर व्रत बस्छन्। रमजानको समयमा उपवास इस्लामको पाँच स्तम्भहरू मध्ये एक मानिन्छ, विश्वास, प्रार्थना, दान, र मक्काको तीर्थयात्राको घोषणाको साथ। यो आध्यात्मिक प्रतिबिम्ब, आत्म-अनुशासन, र अल्लाह प्रति भक्ति बढेको […]
सीके राउतको प्रस्ताव अन्य भाषालाई पनि संसदीय अभिलेखमा राखौं

९ चैत्र,जनकपुर। नेपाली बाहेकका भाषालाई पनि संसदीय अभिलेखमा राखौं सिके राउतले प्रस्ताव गरेका छन। संसदमा सांसदले बोलेका नेपाली बाहेक अन्य भाषालाई पनि संसदीय अभिलेखमा राख्नुपर्ने व्यवस्थाका लागि अध्यक्ष राउतले प्रतिनिधिसभा नियमावली २०७९ को प्रतिवेदनमा संशोधन प्रस्ताव दर्ता गरेका हुन् । नेपाली संघीय सांसद सचिवालयका अधिकारीहरुका अहले सम्म संसदमा सांसदहरुले नेपाली बाहेक पनि अन्य भाषामा पनि […]
नेपाल सरकारले नागरिकको कलरेकर्ड गर्न पाउने विधेयकको तैयारी

८ चैत्र,जनकपुर। नेपाल सरकारले नेपाली जनताको लागि नयाँ विधेयकको तैयारी गरेको छ। कुनै व्यक्ति शंकास्द हो भने कुराकानी रेकर्ड गर्नुपरेमा अदालतको अनुमतिमा अभिलेख लिन सक्ने अहिलेको व्यवस्था छ तर हालको विधेक अनुसार कुनै व्यक्ति के कारणले शंकास्द हो, कुराकानी किन रेकर्ड गर्नुपरेको हो भन्ने अदालतलाई जानकारी नदिई तथा त्यहाबाट अनुमति नलिई सिधै सकारी अधिकारीले आफ्नै […]
आईपीओ खुल्यो, हाइड्रोपावरको

८ चैत्र,जनकपुर। सगरमाथा हाइड्रोपावर कम्पनी लिमिटेडले (आईपीओं ) बिक्रि खुला गरेको छ। कम्पनीले ८ चैत्र बुधबारदेखि सर्वसाधारका लागि (आईपीओं) खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट पश्चात् सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेकेा छ । नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा […]
मिडिया टाइकुन ९२ वर्षको उमेरमा पाचौं विवाह गर्दै ६६ वर्षिय माेडल दुलही

७ चैत्र , जनकपुर। अमेरिकन नागरिक मिडिया टाइकुन रुपर्ट मर्डाेकले ९२ वर्षको उमेरमा पाचौं विवाह गर्दै छन।रुपर्ट ६६ वर्षि माेडल लेस्ली स्मिथलाई दुलही बनाउन लागेका हुन् । मर्डोककाे जन्म १९३१ अष्ट्रेलियामा भएको थियो तर अहिले उनी अमेरिकाका नागरिक हुन् । यो दुवैको भेट गत वर्ष सेप्टेम्बरको महिनामा क्यालिफोर्नियामा भएको थियो। उनीहरुको बिवाह गर्मिमा हुने सम्भावना […]
हवाइ फायर विराटनगरमा, प्रदर्शनकारी प्रहरीको नियन्तत्रनमा

५ चैत्र , जनकपुर। विराटनगरको मुख्यमन्त्री कार्यालय नजिक प्रदेशको नाम पहिचानका आधारमा माग गर्दै प्रदर्शन गर्ने चार जना प्रदर्शनकारीलाई प्रहरीले नियन्तत्रनमा लिएको छ। प्रदेशको नाम पुन: नामकरण गर्नुपर्ने माग गर्दै प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि प्रहारले उनीहरुलाई नियन्तत्रनमा गरेको हो। भिड नियन्त्रण गर्न प्रहरीले एक दर्जन अश्रुग्यास र तीन राउन्ड हवाई फायरसमेत गरेको छ […]
नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

३ चैत्र , जनकपुर। नेपालले तेस्रो उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित भएको छ। शुक्रबार भएको उपराष्ट्रपति चुनावमा जम्मा ८२९ मतदान भएको थियो त्यसमा संघीय संसद्का ३ सय ३४ र प्रदेशसभाका ५ सय ५० सांसद मतदाता रहेकाकोमा संघतर्फ ३११ र प्रदेशसभा तर्फ ५१८ गरी ८२९ सांसदले मतदानमा भाग लिएका थिए । निर्वाचित यादवले संघतर्फ १८४ र प्रदेशतर्फ […]
उपराष्ट्रपति चुनावको मतगणना सुरु

३ चैत्र , जनकपुर। उपराष्ट्रपति चुनावको मतगणना सुरु भएको छ। शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । निर्वाचनमा संघीय संसद्का ३ सय ३४ र प्रदेशसभाका ५ सय ५० सांसद मतदाता रहेकाकोमा संघतर्फ ३११ र प्रदेशसभा तर्फ ५१८ गरी ८२९ सांसदले मतदानमा भाग लिएका थिए […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपति निर्वाचनमा ममता झालाई मत दिने निर्णय गरेको छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने निर्णय गरेको छ। उप्रस्त्रपतिमा जसपाका रामसहाय यादव र एमालेकि अष्टलक्ष्मी शाक्य पनि उम्मेदवार छन् । samajik_feedsamajikfeed.com
उपराष्ट्रपति निर्वाचनको मतदान जारी

३ चैत्र , जनकपुर। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेदेखि उपराष्ट्रपति पदका लागि मतदान जारी भएको हो।उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव र प्रदेशसभा तर्फबाट नेकपा (एमाले)का राजेन्द्रसिंह रावलले पहिलो मतदान गरेका छन । बिहान १० बजेबाट शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । samajik_feedsamajikfeed.com