राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने निर्णय गरेको छ। उप्रस्त्रपतिमा जसपाका रामसहाय यादव र एमालेकि अष्टलक्ष्मी शाक्य पनि उम्मेदवार छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपति निर्वाचनमा ममता झालाई मत दिने निर्णय गरेको छ