Skip to main content

९ चैत्र,जनकपुर। नेपाली बाहेकका भाषालाई पनि संसदीय अभिलेखमा राखौं सिके राउतले प्रस्ताव गरेका छन। संसदमा सांसदले बोलेका नेपाली बाहेक अन्य भाषालाई पनि संसदीय अभिलेखमा राख्नुपर्ने व्यवस्थाका लागि अध्यक्ष राउतले प्रतिनिधिसभा नियमावली २०७९ को प्रतिवेदनमा संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।

नेपाली संघीय सांसद सचिवालयका अधिकारीहरुका अहले सम्म संसदमा सांसदहरुले नेपाली बाहेक पनि अन्य भाषामा पनि आफ्ना कुरा राख्न सक्छन। तर नेपाली भाषा बाहेकका भासमा सांसदले बोलेको विषय संसदीय अभिलेख रहेका छैन।

नेपाली बाहेकका भाषालाई पनि संसदीय अभिलेखमा राख्नुपर्ने व्यवस्थाका लागि अध्यक्ष राउतले प्रतिनिधिसभा नियमावली २०७९ को प्रतिवेदनमा संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *