Samajik Feed – News Portal from Nepal

राष्ट्रपति पौडेलले भारत भएको उपचार खर्च आफै ब्यहोर्ने

काठमाडाैँ, १९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका क्रममा भएको खर्च आफै ब्यहोर्ने जानकारी दिएका छन् । उच्च ओहदामा रहेकाले बिरामी हुँदा विदेशमा उपचार गराउने अनि सरकारको पैसा खर्च गर्ने गरेको टिप्पणी हुन थालेपछि राष्ट्रपति पाैडैलले व्यक्तिगत खर्चमै उपचार गर्ने घोषणा गरेका हुन् । उपचारका क्रममा भएको सम्पूर्ण खर्च राष्ट्रपति स्वयम् ब्यहोर्न चाहेको प्रेस […]

नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन, एसिया कपमा छनाैट

काठमाडौँ, १९ वैशाख । नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा यूएईलाई सात विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । यूएईले दिएको ११८ रनको लक्ष्य नेपालले ३ विकेटको क्षति ३०.३ ओभरमा पूरा गरेको थियो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ६७ रन बनाएका थिए । त्यस्तै, […]

युएईलाई पराजित गर्दै नेपाल एसिया कपका लागि छनोट

१९ बैसाख ,जनकपुर। एसिसी प्रिमियर कपमा नेपाल च्याम्पियन बनेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगबलार नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै च्याम्पियनशिप हासिल गरेको छ। नेपाल च्याम्पियन बनेसँगै एसिया कपमा छनोट भएको छ। आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा नेपालले पनि खेल्नेछ। नेपालको च्याम्पियन हासिल गर्न गुल्सन झाले अर्धशतक प्रहार गरे। उनले […]

सरकार र डा‍. महावीर पुनबीच सातबुँदे सहमति

काठमाडाैँ, १८ वैशाख । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा‍. महावीर पुनबीचमा सातबुँदे सहमति भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र आविष्कार केन्द्रका अध्यक्ष पुनले सोमबार सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिअनुसार सरकारले आविष्कारका लागि विकास बजेटको एक प्रतिशत रकम छुट्याउने छ । त्यस्तै, अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू […]

वडाअध्यक्ष गाजासहित पक्राउ

१८ बैसाख ,जनकपुर। मकवानपुरको नगरपालिका -७ का वडाध्यक्ष शिवराज थिङ गाजासमेत फेला परेका छन् ।सोमबार बिहान ८ बजेको समयमा वडाध्यक्ष थिङसहित ३ जनालाई लागुऔषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय पालुङको टोलीले गाँजासमेत पक्राउ गरेको जानकारी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले दिएका छन् ।सोमबार बिहान नगरपालिका-७ का ७६ वर्षीय भीमबहादुर […]

समाचार पढ्न ट्वीटरमा पैसा लाग्ने

१८ वैशाख, जनकपुर । ट्वीटरका सीईओ एलन मस्कले प्रयोगकर्ताहरुलाई एक महत्वपूर्ण संकेत गरेका छन् । सीईओ मस्कले ट्वीट गर्दै अबट्वीटरका प्रयोगकर्ताले प्रति आलेखको आधारमा शुल्क तिर्नुपर्ने बताएका हुन् । मस्क्ले भन्नेका छन् ट्वीटरका प्रयोगकर्ताले मासिक सदस्यता नलिएका कुनैपनि समाचार वा आलेख पढ्नका लागि धेरै रकम तिर्नुपर्ने हुन्छ । यो फिचर मानिसहरुका लागि यो आयको महत्वपूर्ण […]

तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा

सिन्धुपाल्चोक, १८ वैशाख । तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा आएको छ । सोमबारबाट दुईतर्फी आयात निर्यात सुरु भएसँगै यो नाका पूर्ण रूपमा सञ्चालनमा आएको हो । आज बिहान नेपालबाट तीन ट्रक मुडा र म्याट्रेस चीनतर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिएका छन् । गत महिना नेपाली र चिनियाँ अधिकारीबीच ल्हासामा भएको […]

सशस्त्र प्रहरी सादा पोसाकमा परिचालन हुन नपाउने

काठमाडौँ, १८ वैशाख । सशस्त्र प्रहरीलाई सादा पोसाकमा परिचालन हुन रोक लगाइएको छ । सशस्त्र प्रहरी बलले मातहतका कार्यालयहरूलाई परिपत्र गरी सादा पोसाकमा प्रहरी परिचालन नगर्न निर्देशन दिएको हो । सादा पोसाकमा प्रहरी परिचालन हुँदा समस्याहरू देखिने गरेकाले यस्तो निर्देशन दिएको सशस्त्र प्रहरी बलका प्रमुख महानिरीक्षक राजु अर्यालले बताएका छन् । विभिन्न गुनासाहरू आएकाले सादा […]

आगलागीमा परी घाइते भएका सांसद भण्डारी स्वदेश फर्किए

काठमाडाैँ, १७ वैशाख। आगलागीमा परी घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी भारतमा उपचार गराएर स्वदेश फर्किएका छन् । गत फागुन ३ गते राति काठमाडाैँको बुद्धनगरस्थित निवासमा ग्याँस लिक भएर आगालागी हुँदा उनी गम्भीर घाइते भएका थिए । भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्किएका हुन् । उनको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गरिएको थियो […]

जनकपुरधामको भानु चोकमा आइतबार पनि प्रदर्शन

जनकपुरधाम, १७ वैशाख । जनकपुरधामको भानु चोकमा आइतबार पनि प्रदर्शन भएको छ । जनकपुरधाम उपमहानगरपालिकाले भानु चोकमा आदिकवि भानुभक्त आचार्यको शालिक राख्ने तयारी गरेपछि मधेशकेन्द्रित दलले निरन्तर विरोध गर्दै आएका छन् । आइतबार साँझ पनि मधेशकेन्द्रित दलका नेता तथा कार्यकर्ताहरूले भानु चोकमा जनकपुरधामका मेयर मनोजकुमार साहविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले मेयर साहको तस्बिर जलाउनुका […]