पाकिस्तानले इरानमा गर्यो जवाफी आक्रमण : ३ महिला र चार बालबालिकाको मृत्यु

एजेन्सी जनकपुरधाम, माघ ४ गते । पाकिस्तानले इरानमा जवाफी आक्रमण गरेपछि दुई देशबीच तनाव उत्पन्न भएको छ । इरानले पाकिस्तानी भूमिमा आक्रमण गरेको एक दिनपछि पाकिस्तानले इरानमा रहेका आतङ्कवादी आश्रयस्थलमा लक्षित हवाई आक्रमण गरेको जनाएको छ । बिहीबार बिहान पाकिस्तानले इरानको सिस्टान–ओ–बलुचिस्तान प्रान्तमा आतङ्कवादी लुकेका स्थानहरूलाई लक्षित गरी शृङ्खलाबद्ध सैन्य आक्रमण गरेको पाकिस्तानी विदेश मन्त्रालयद्वारा […]
१४ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

समाजिक फीड विराटनगर, माघ ४ गते । १४ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरडका अनुसार बलातकार गरेको आरोपमा सुन्दरहरैचा नगरपालिका-६ बस्ने २४ वर्षीय काले भन्ने संयोग चौधरीलाई बुधबार दिउँसो पक्राउ गरिएको हो । चौधरीले ती बालिकालाई गत पुस १३ गतेदेखि आफ्नै घरमा ल्याई जबरजस्ती करणी गर्दै […]
हत्यादेखि बलात्कारसम्मका अपराध गरेर फरार भएका २४० जनालाई रौतहट प्रहरीले पक्रियो

समाजिक फीड जनकपुरधाम, माघ ४ गते । विभिन्न अपराधमा संलग्न भई फरार भएका २४० जना अभियुक्तलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । अदालतबाट दोषी ठहर भएर फारार भएकाहरुलाई जेल सजाय र जरिवानाका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्त ती सबैजनालाई पक्राउ गरेको रौतहट प्रहरी प्रमुख […]
मधेशका मुख्यमन्त्री यादवले सार्वजनिक गरे एक वर्षमा गरेको कामको फेहरिस्त

समाजिक फीड जनकपुरधाम, माघ ३ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् । जनकपुरस्थित महेन्द्रनरायण निधि मिथिला संस्कृति केन्द्रमा उनले प्रदेशसभाको दोस्रो निर्वाचनपश्चात् मुख्यमन्त्री बन्दा गरेको कामको फेहरिस्त सार्वजनिक गरेका हुन् । २०७९ पुस २९ गते जनता समाजवादी पार्टी (जसपा) प्रदेशसभा संसदीय दलका नेता यादवको नेतृत्वमा सरकार […]
जलाद खोलाको अलपत्र पुल निर्माण गर्न माग गर्दै महेन्द्रनगरमा स्थानीयले गरे चक्का जाम

समाजिक फीड जनकपुरधाम, माघ ३ गते । जलाद खोलामा वर्षौदेखि अलपत्र छोडिएको पुल निर्माण सम्पन्न गर्न माग गर्दै छेउका गाउँबासीले धनुषाको महेन्द्रनगरमा चक्काजाम गर्दै प्रदर्शन गरेका छन् । मिथिला मध्यमा परिक्रमा सडक अन्तर्गत क्षिरेश्वरनाथ नगरपालिका–७ इच्छापुरस्थित जलाद नदीमा सात वर्षदेखि अलपत्र निर्माणाधीन पुललाई यथाशीघ्र निर्माणको माग गर्दै गाउँवासीले जुलुस प्रदर्शन गरेका हुन् । पुल निर्माण […]
उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि मधेश सरकारको गठबन्धन दलहरुमा भाँडभैलो

समाजिक फीड जनकपुरधाम, माघ ३ गते । स्वाभिमान दिवस मनाउने क्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले एकलौटी गरेको भन्दै सत्तारुढ गठबन्धन भित्र विवाद चर्किएको छ । बुधवार मधेश प्रदेश सरकारले अयाोजना गरेको स्वाभिमान दिवसमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथी बनाउने निर्णय मुख्यमन्त्री यादवले गठबन्धन दलहरुसँग छलफलै नगरी गरेको भन्दै […]
उपराष्ट्रपति यादव र भारतीय राजदूत श्रीवास्तवबीच भेट

काठमाडौँ, ३ माघ । भारतका राजदूत नवीन श्रीवास्तवले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग भेटघाट गरेका छन् । बुधबार बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा श्रीवास्तवले उपराष्ट्रपति यादवसँग भेट गरेका हुन् । भेटघाटका क्रममा द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग, नेपालको विकास प्राथमिकताहरू, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूलगायत विविध विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । भेटमा उपराष्ट्रपति यादवले […]
सुन र चाँदीको मूल्य घट्यो

समाजिक फीडजनकपुरधाम, माघ ३ गते । नेपाली बजारमा बुधबार पनि सुन–चाँदीको भाउ घटेको छ। मंगलबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ यस दिन अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला […]
प्रहरीको गोली लागेर मृत्यु भएका बिन परिवारलाई मन्त्री यादवले गरे १ लाख २५ हजार सहयोग

समाजिक फीड जनकपुरधाम, फागुन ३ गते । मधेश प्रदेशका भौतिक पुर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले शिक्षक आन्दोलनको क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका बिन परिवारलाई आर्थिक सहयोग गरेका छन् । सिम्रौनगढ नगरपालिका–१ निवासी लक्ष्मी मुखिया बिनको परिवारलाई १ लाख २५ हजार रुपैया उनले सहयोग गरेका हुन् । नेपाली कांग्रेस मधेस प्रदेशका सभापति समेत रहेका यादवले उनलाई […]
मधेश सरकारको कार्यक्रममै जनमत पार्टीको प्रदर्शन, भ्रष्टाचार काण्डहरुको छानविन गर्न माग

समाजिक फीड जनकपुरधाम, माघ ३ गते । जनमत पार्टीका नेता–कार्यकर्ताले मधेश प्रदेश प्रदेश सरकारले आयोजना गरेको कार्यक्रम स्थलमै पुगेर प्रदर्शन गरेका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्ने बेला जनकपुरस्थित महेन्द्र नरायण निधि मिथिला सांस्कृति भवनभित्र पसेर जनमतका कार्यकर्ताले प्रदर्शन गरेका हुन् । मधेश प्रदेश सरकार गठन भएयता जनता समाजवादी […]