आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु

बर्दिया, १२ माघ । बर्दियामा आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ। हिजो साँझ जलेर गम्भीर घाइते भएका बारबर्दिया नगरपालिका–३ भुरीगाउँका ८० वर्षीय चेतानन्द शर्माको आज बिहान उपचारका क्रममा निधन भएको हो । आफ्नै घरमा आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर शर्माको शरीरका विभिन्न भाग जलेको थियो । गम्भीर घाइते उनलाई जिल्ला अस्पताल […]
७ हजार घुस सहित वन कार्यालयका कर्मचारी अख्तियारको नियन्त्रणमा

समाजिक फीड बाँके, माघ १२ गते । घुस सहित सव डिभिजन वन कार्यालय बाँकेका एक कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सहायक वन अधिकृत नारायण पार्देलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो। काठ चिरानका लागि सिफारिस गरिदिने भनेर उनले सेवाग्राहीसँग ७ हजार रूपैयाँ घुस लिएका थिए । अख्तियारको टोलीले बिहीवार […]
चीनमा भिषण पहिरो : ३९ जनाको मृत्यु, पाँच बेपत्ता

एजेन्सी जनकपुरधाम, माघ १२ गते । चीनको पहाडी क्षेत्रमा गएको भिषण पहिरोमा ३९ जनाको मृत्यु भएको छ । दक्षिणपश्चिम चीनको दुर्गम पहाडी क्षेत्रमा बिहीबार गएको पहिरोमा परी ३९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रय संचारमाध्यमले जनाएको छ । युनान प्रान्तको उत्तरपूर्वी भागमा रहेको लिआङ्सुई गाउँमा आएको उक्त विपदमा परी अझै पाँच जना बेपत्ता छन् । चिसो तापक्रम […]
सर्लाहीमा आफ्नै विद्यार्थीलाई बलात्कारको प्रयास गरेको आरोपमा शिक्षक पक्राउ

समाजिक फीड जनकपुरधाम, माघ १२ गते । विद्यार्थीलाई बलात्कारको प्रयास गरेको आरोपमा सर्लाहीमा एकजना शिक्षक पक्राउ परेका छन् । आफूले पढाउँदै आएकी किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका ११ घर का ४२ वर्षीय रबीन कार्की रहेका छन् । उनी हरिवन नगरपालिका १० क्याम्पस टोलस्थित […]
मधेश सरकारले खरिद गरेको साइकलमा भ्रष्टाचार भएको ठहर, सचिव भुसाल र झालाई जेल सजाय

समाजिक फीड जनकपुरधाम, माघ ११ गते । ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत मधेश प्रदेश सरकारले खरिद गरेको साइकलमा भ्रष्टाचार भएको अख्तियारले ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू न्यायाधीश तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले प्रदेशका छात्रालाई वितरण गर्न गरिएको साइकल खरिदमा भ्रष्टार भएको ठहर गरेको हो । लगातार […]
प्रधानमन्त्री कप : मधेश प्रदेशले गण्डकीलाई १४५ रनले हरायो

समाजिक फीड जनकपुरधाम, माघ ११ गते । प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई मधेश प्रदेशले पराजित गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मधेशले गण्डकीलाई १४५ रनले हराएको हो । मधेशले दिएको ३३६ रनको लक्ष्य पछ्याएको गण्डकीले ३९.५ ओभरमा सबै विकेट गुमाउँदै १९० रन मात्रै बनाउन सक्यो। गण्डकीका ईश्वर क्षेत्री र […]
मधेश प्रदेश : आनन्द ढुंगाना र पूजा चौधरीले जिते राष्ट्रियसभा चुनाव

समाजिक फीड जनकपुरधाम, माघ ११ गते । मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसका आनन्द प्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी विजयी भएकी छन् । निर्वाचित दुबैजना सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् । महिलातर्फ चौधरीले प्रदेशसभाको ७६ र स्थानीय तहका पदाधिकारीहरुको २०५ मत पाएका छन् भनेढुंगानाले प्रदेशसभा सदस्यहरुको ६७ र स्थानीय तहका पदाधिकारीहरुको २०१ मत […]
मधेश प्रदेश : राष्ट्रियसभा निर्वाचनको मतगणना सुरु

समाजिक फीड जनकपुरधाम, माघ ११ गते । मधेश प्रदेशमा दुई सिटका लागि सम्पन्न भएको राष्ट्रियसभा निर्वाचनमा मतगणना सुरु भएको छ । जनकपुरस्थित महेन्द्र नरायण निधि मिथिला संस्कृति केन्द्रमा मतगणना भइरहेको निमित्त प्रदेश निर्वाचन अधिकारी नवीन चौधरीले जानकारी दिए । मधेश प्रदेशमा १०७ जना प्रदेशसभा सदस्य र २६७ जना पालिका प्रमुख, उपप्रमुख गरी ३७४ जना मतदाता […]
मधेश प्रदेश : नगरपालिकाले किनेको सेनेटरी प्याडमा झण्डै ९ लाख भ्रष्टाचार, ५ जना विरुद्ध मुद्दा दायर

समाजिक फीड जनकपुरधाम, माघ ११ गते । सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित पाँचजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । स्यानेटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार काठमाडौंस्थित विशेष अदालतमा पाँच जनाविरूद्ध मुद्दा दायर गरेको हो । गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, […]
सप्तरीको रूपनीमा स्यानेटरी प्याड खरिदमा भ्रष्टाचार, पाँच जनाविरूद्ध मुद्दा

काठमाडाैँ, ११ माघ । सप्तरीको रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चाैधरीसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार काठमाडौँस्थित विशेष अदालतमा उनीहरूविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् । गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरीका साथै लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद […]