Samajik Feed – News Portal from Nepal

धनुषामा भन्सार छलीको साढे सात लाखको सामान प्रहरीको नियन्त्रणमा

समाजिक फीड जनकपुरधाम , माघ १५ गते । भारतबाट भन्सार छली गरेर ल्याइएको सात लाख ५७ हजार बराबरको समान धनुषा प्रहरीले बरामद गरेको छ। खाद्यान्न, लत्ताकपडा, हार्डवेयरका सामान र तीनवटा मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्हरुी कार्यालय धनुषाले जनाएको छ। भारत बाट नेपाल तर्फ भन्सार छलेर ल्याएको किराना सामान, प्याज, खुर्सानी, कपडा र हार्डवेयरका सामानलाई प्रहरीले […]

रौहटमा एक महिलाको शंकास्पद मृत्यु, दाइजोका कारण हत्या गरेको माइती पक्षको आरोप

समाजिक फीड रौतहट, माघ १५ गते । रौतहटमा एक महिलाको शंकास्पद मृत्यु भएको छ । गौर नगरपालिका–४, गढवा टोलमा २१ वर्षीय पुनम बैठाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी दुई दिनअघि आफ्नै घरमा पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । तर पुनमको माइती पक्षले दाइजोको निहुँमा उनका हत्या भएको आरोप लगाएको छ […]

रौतहटको गौरमा एक महिलाको शंकास्पद मृत्यु

रौतहट, १५ माघ । रौतहटको गौरमा एक महिलाको शंकास्पद मृत्यु भएको छ । गौर नगरपालिका–४ गढवा टोलमा सुनिल बैठाकी २१ वर्षीय श्रीमती पुनम बैठाको मृत्यु शंकास्पद देखिएको हो । दाइजोको निहुँमा हत्या भएको माइती पक्षले आरोप लगाएको छ । मौलापुर नगरपालिका बौधाटोल घर भई हाल गौर–४ मा बस्दै आएकी पुनम दुई दिनअघि घरमा पासो लगाएर […]

फेरी बढ्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार ?

समाजिक फीड जनकपुरधाम, माघ १५ गते । आज फेरि सुनको मूल्य बढेको छ । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो । महासंघका अनुसार सोमबार छापावाल सुन एक लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ७५० रुपैयाँमा […]

मधेश प्रदेश : समान्य लेखपढ गर्न जान्नेका लागि जागिर खुल्यो, कति छ तलब ?

समाजिक फीड जनकपुरधाम, माघ १५ गते । नेपाली सेनाले वृक्षारोपण हेरालु पदका लागि ८ जना कर्मचारी मागेको छ । काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजनाका लागि सेनाले वृक्षारोपण हेरालु पदका लागि कर्मचारी माग गरेको हो । सेनाले सोमबार एक विज्ञापन जारी गर्दै कर्मचारी मागेको हो । वृक्षारोपण हेरालु पदका सामान्य लेखपढ गर्न सक्ने व्यक्ति भए […]

समयमा काम नगर्ने जनकपुरका नवनिर्माण सहित यी २२ वटा कम्पनी कालोसूचीमा

समाजिक फीड जनकपुरधाम, माघ १५ गते । नियमानुसार काम नगर्ने २२ वटा कम्पनीलाई एकैसाथ कालो सूचीमा राखेको छ। कालो सूचीमा पर्नेमध्ये अधिकांश निर्माण कम्पनीहरु छन्। सडक निर्माण तथा विभिन्न सरकारी ठेक्काहरु अलपत्र पारेको पाइएपछि ती कम्नीहरुलाई कालो सूचीमा राखिएको हो । न्यूनतम १ वर्षदेखि अधिकतम् ३ वर्षसम्मका लागि ती कम्पनीहरुलाई कालो सूचीमा राखिएको प्रधानमन्त्री तथा […]

प्रधानमन्त्री कप: मधेश प्रदेशको छैटाैँ जित, लुम्बिनी पराजित

काठमाडौँ, १४ माघ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा मधेश प्रदेशले लुम्बिनीलाई पराजित गरेको छ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा भएको खेलमा मधेशले नौ रनको रोमाञ्चक जित निकालेको हो । टस हारी पहिले ब्याटिङ गरेको मधेशले ४१.३ ओभरमा अलआउट हुनुअघि एक सय ६९ रन बनाएको थियो । जवाफी ब्याटिङमा लुम्बिनी प्रदेशले ४०.५ […]

मधेश प्रदेश : सभामुख क्रिकेट कपमा सिरहाको रोमाञ्चक जित

समाजिक फीड जनकपुरधाम , माघ १४ गते । जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप २०८० मा सिरहाले रोमाञ्चक जित हात पारेको छ । रामजानकी बहुउद्देश्य अन्तर्राष्ट्रि रंगशालामा आइतबार चार रनले पर्सालाई पराजित गर्दै सिरहा विजयी भएको हो । मधेश प्रदेशसभाले छैठौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कपको दोस्रो दिन सिरहा क्रिकेट टिम टस जितेर पहिला ब्याटिङ […]

ब्राउण सुगर सहित यादव पक्राउ

समाजिक फीड जनकपुरधाम, माघ १४ गते । बाराबाट लागुऔषध ब्राउन सुगरसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरीको टोलीले सुवर्ण गाउँपालिका–७ निवासी सुन फुलुवा बस्ने उमेशकुमार यादवलाई पक्राउ गरेको हो । ब्राउन सुगरजस्तो देखिने १०२ ग्राम लागु औषधसहित उनलाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए […]

सातै प्रदेशका गृहमन्त्रीले भने–सिडियोलाई पनि प्रदेश मातहत राख्नुस

समाजिक फीड काठमाडौं, माघ १२ गते । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुन (गृह) मन्त्रीहरुसँग प्रहरी समायोजनको विषयमा छलफल गरेका छन्। गृहमन्त्री श्रेष्ठले आइतबार सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन (गृह) मन्त्रीहरुसँग प्रहरी समायोजन, संघीय प्रहरी विधेयक र देशको शान्ति सुरक्षाको सम्बन्धमा छलफल गरेका हुन्। संघ, प्रदेश र स्थानीय तह […]