ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

सामाजिक फीड, विराटनगर, २८ माघ । विराटनगरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार बिहान विराटनगर महानगरपालिका-२ र ५ को सिमानामा पर्ने बरगाछीमा बागमती प्रदेश ०३-००१ ख १४११ नम्बरको ट्रकले को. ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । ठक्करबाट स्कुटर चालक सुनसरीको दुहवी नगरपालिका-९ का अन्दाजी २५ वर्षीय नगेनकुमार चौधरीको मृत्यु […]
जिउँदै मान्छे जलाएको आरोप लागेका अफताबमाथिको मुद्दाको अन्तिम सुनुवाइ सुरू

सामाजिक फीड, काठमाडौँ, २८ माघ । जिउँदै मान्छे जलाएको आरोप लागेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलममाथि मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ । रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासमा मुद्दाको पेसी तोकिएको हो । विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धीको कसूरसम्बन्धी याो मुद्दा चार वर्षदेखि […]
६ महिनामा ३ हजार बढी लागुऔषध कारोबारी पक्राउ, मधेशबाट सबैभन्दा धेरै गाँजा बरामद

समाजिक फीड जनकपुरधाम, माघ २८ गते । पछिल्लो ६ महिनाको अवधिमा लागुऔषध कारोबारमा संलग्न तीन हजार ४५ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र सम्बन्धित अपराधमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये दुई हजार सात सय ५८ […]
मधेश प्रदेश : बालिकालाई अपहरण गरेर बलात्कार गरेको अभियोग लागेका मण्डल जेलमा मृत भेटिए

समाजिक फीड जनकपुरधाम, माघ २८ गते । बलात्कार अभियोगमा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका एक कैदी मृत फेला परेका छन् । आइतवार विहान सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय देबेन्द्र मण्डल मृत अवस्थामा फेला परेका हुन् । कारागारभित्र शौचालयमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको राजविराज कारागारले जनाएको छ । १५ वर्षीया बालिकालाई […]
बर्दिबासमा १४ जना महिला सहित ५६ जनाले गरे रक्तदान

समाजिक फीड जनकपुरधाम, माघ २८ गते । प्राकृतिक स्रोत व्यवस्थापन कलेज बर्दिवास, महोत्तरीमा ५६ जनाले रक्तदान गरेका छन् । ब्लड फर नेपालले शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा १४ जना महिला समेत गरि ५६ जनाले रक्तदान गरेका हुन् । ब्लड फर नेपालले रगत व्यवस्थापनमा देशभरी काम गर्दै आएको छ । १८ वर्ष पुरा भएका रक्तदाताले उत्साहपुर्वक […]
जबर्जस्ती करणी गरेर फरार भएका सिरहाका एक युवक पक्राउ

समाजिक फीड जनकपुरधाम, माघ २७ गते । बलात्कार गरेको अभियोग लागेपछि फरार रहेका एक युवकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । सिरहाको गोलबजारबाट प्रहरीले गोलबजार नगरपालिका ४ का २१ वर्षीय रोहित दासलाई पक्राउ गरेको हो । करिब दुई महिनाअगाडि एक युवतीलाई बलात्कार गरेको उनीमाथि आरोप छ । खोजतलासको क्रममा गोलबजार नगरपालिका ४ स्थित शिव मन्दिर […]
राैतहटबाट काठमाडाैँ जाँदै गरेको बस चितवनमा दुर्घटनामा, २० जना घाइते

सामाजिक फीड, चितवन, २७ माघ । राैतहटबाट काठमाडाैँ जाँदै गरेको बस चितवनमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा बा. प्र. ०१–००६ ख २००४ नम्बरको बस सडक छेउमा रोकिराखेको प्र. २-०३–००१ ख ७३१२ नम्बरको ट्रकसँग ठोक्किएको हो । घाइते हुने सबै बसका यात्रु हुन् । घाइतेमध्ये दुई जनाको […]
कोशीमा मन्त्रिपरिषद् विस्तार

सामाजिक फीड, विराटनगर, २६ माघ । कोशी प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री केदार कार्कीले ४ जना मन्त्री तथा २ राज्यमन्त्री थप गरेका हुन् । मुख्यमन्त्री नियुक्त भएको ४ महिना पुग्न लाग्दा कार्कीले सरकार विस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीमध्ये प्रदीपकुमार सुनुवारले स्वास्थ्य, रामकुमार खत्रीले उद्योग कृषि तथा सहकारी, नारायण बुर्जा मगरले खानेपानी, […]
जनकपुरमा नक्कली अडिटरको बिगबिगी

सिए रामचन्द्र पण्डित जनकपुरमा बिना दर्ता वा इन्टरनेट तथा म्यानेजमेन्ट कन्सलटेन्सी दर्ता गरेर छ्यापछ्याप्ती अडिट अफिस संचालन गरेको पाइएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट अडिटरको लाइसेन्स नलिएकाहरुले पनि आफूलाई चार्टर्ड एकाउण्टेन्ट (सिए) भनेर ठगी गरिरहेका छन् । नयाँ अडिटरको लाइसेन्स नेपालबाट सिए पास गरेका र पेशागत प्रमाण पत्र लिएका व्यक्तिले मात्र लिन […]
महोत्तरीमा लेनदेनमा विवाद हुँदा पोलमा बाँधेर कुटपिट गरेका साहु प्रहरीको फन्दामा

समाजिक फीड जनकपुरधाम, माघ २६ गते । महोत्तरीमा एकजना साहुले ब्याजमा पैसा दिएका व्यक्तिलाई निर्घात कुटपिट गरेका छन् । लेनदेन समबन्धी विवाद हुँदा धनुषाको धनुषाधाम नगरपालिका–५ स्थित उमाप्रेमपुर बस्ने ४२ वर्षीय नरेश मण्डलमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरिक्षक महेन्द्र खड्काका अनुसार गत माघ २३ गते पिपरा गाउँपालिका–६ बस्ने […]