रौतहटमा चक्काजाम

समाजिक फीड जनकपुरधाम, पुस १८ गते । बडहर्वा पुल निर्माण सम्पन्न गर्न माग गर्दै स्थानीयले रौतहटमा चक्काजाम गरेका छन् । वीरेन्द्र राजमार्ग अन्तर्गतको यमुनामाई नगरपालिका ४ स्थित गौर चन्द्र निगाहपुर सडकखण्ड स्थानीयले दिउँसो दुई बजेदेखि अबरुद्ध गरेका हुन् । १० वर्षअघि निर्माणका लागि शिलान्यास गरिएको पुल निर्माण सम्पन्न गर्न सरकारले ध्यान नदिएपछि आफुहरु आन्दोलन गर्न […]
भारतीय विदेशमन्त्री जयशंकर बिहीबार नेपाल भ्रमणमा आउँदै

काठमाडाैँ, १८ पुष । भारत सरकारले विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणबारे औपचारिक घोषणा गरेको छ। भारतीय विदेश मन्त्रालयले नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर नेपाल जाने जानकारी दिएको हो । दुईदिने भ्रमणका लागि मन्त्री जयशंकर बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालको भारत […]
रौतहटको फतुवा विजयपुरका कर्मचारी आन्दोलनमा

रौतहट, १८ पुष । रौतहटको फतुवा विजयपुर नगरपालिकाअन्तर्गतका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । गत साउनदेखि तलब पाउन नसकेको भन्दै शिक्षक–कर्मचारीले बुधबारदेखि नगरपालिका कार्यालय अगाडि धर्ना सुरु गरेका हुन् । समस्या समाधान नभएसम्म पहिलो चरणको आन्दोलनस्वरूप दैनिक बिहान ११ बजेदेखि ४ बजेसम्म धर्ना बस्ने कर्मचारीहरूले बताएका छन् । जनप्रतिनिधिबीचको विवादका कारण नगरसभा हुन नसक्दा कर्मचारीहरूले तलब […]
भेषभूषा वा समुदायलाई लक्षित गरी पक्राउ गर्नु मौलिक हकमाथि प्रहार: मधेशी आयोग

काठमाडाैँ, १८ पुष । धाेती दिवसका अवसरमा मधेशी समुदायका व्यक्तिहरूलाई धरपकड गरिएकोप्रति मधेशी आयोगले आपत्ति जनाएको छ । आयोगले बुधबार विज्ञप्ति जारी गरी विशेष भेषभूषा, रंग-रूप र भाषा भएकालाई धडपकड वा गिरफ्तार गरी कारबाही गरिएकोप्रति आपति जनाएको हो । कुनै समुदायलाई लक्षित गरी गिरफ्तार गर्नु मौलिक हकमाथिको प्रहार भएको पनि आयोगको ठहर छ । संविधान […]
मधेश प्रदेश : दोषी करार भएर फरार भएका तीनजना प्रहरीको फन्दामा

समाजिक फीड- जनकपुरधाम, पुस १८ गते । विभिन्न मुद्दामा दोषि करार भई फरार रहेका ३ जनालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ । बारा जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद जरिवाना तोकिएपछि फरार रहेका तीनजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेका अनुसार पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दा, ज्यान […]
मधेश प्रदेश : १ करोड ९० लाखको समान सहित तीनवटा ट्रक प्रहरीको नियन्त्रणमा

समाजिक फीड जनकपुरधाम, पुस १८ गते । मधेश प्रदेशको पर्सा जिल्लाबाट बिलबिजक भन्दा बढी समानहरु लोड रहेको तीनवटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । १ करोड ८९ लाख ९७ हजार २८७ रुपैँया बराबरको औषधी तथा खुद्रा समान बोकेको ट्रक वीरगंजको प्रतिमा चोक सडकखण्डबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । गोप्य सुचनाको […]
बाराबाट विद्युत ट्रान्सर्फमर चोरी गरेको आरोपमा एकजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, पुस १८ गते । बारा । विद्युत ट्रान्सफर्मर चोरी गरेको आरोपमा बारा प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला विन्धवा सोनीमा ग्राम बस्ने २२वर्षीय जैसिलाल यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । विद्युत ट्रान्सफर्मरको सामानसहित यादवलाई पचरौता नगरपालिका(५ टियर खोलामा लुकाइछिपाइ राखेको अवस्थामा पक्राउ गरेको हो। […]
पथलैयामा यातायात कार्यालयअन्तर्गत अस्थायी पटके इजाजत शाखा खुल्यो

बारा, १७ पुष । बाराको जितपुरसिमरामा यातायात व्यवस्था कार्यालयअन्तर्गत अस्थायी पटके इजाजत शाखा सञ्चालनमा आएको छ । मधेश सरकारका श्रम तथा यातायातमन्त्री चन्दनकुमार सिंहले यो शाखाको उद्घाटन गरेका हुन् । जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैयामा पटके सेन्टरको उद्घाटन गर्दै मन्त्री सिंहले मधेशको हुलाकी राजमार्गमा अब छिट्टै इलेक्ट्रिकल बस सेवा सञ्चालनमा आउने दाबी गरे । उनले यस क्षेत्रका […]
रुस–युक्रेन युद्धमा थप तीनजना नेपालीको मृत्यु, यी हुन् मृतकहरु

एजेन्सी- जनकपुरधाम, पुस १७ गते । रूस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरे । उनका अनुसार स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको मृत्यु भएको जानकारी आएको उनको भनाइ छ। ‘मलाई सरकारी संयन्त्रबाटै वालिङ–१४ का हरिप्रसाद […]
रास्वपा अध्यक्ष लामिछानेद्वारा कान्तिपुरविरुद्ध मुद्दा दायर

काठमाडौँ, १७ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले कान्तिपुर पब्लिकेशन प्रा.लि. विरुद्ध मुद्दा दायर गरेका छन् । मंगरबार लामिछानेले काठमाडौँ जिल्ला अदालतमा कान्तिपुरविरुद्ध गालीवेइज्जतको मुद्दा दर्ता गराएका हुन् । उनले कान्तिपुर दैनिकले आफ्नो मानहानी गरेको भनेका छन् । मुद्दा दायरसँगै अध्यक्ष लामिछानेले सामाजिक सञ्चाजलमा लेखेको स्टाटस यस्तो छ, ‘एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर […]