Samajik Feed – News Portal from Nepal

साढे ३ वर्ष पछि पिडितले पाए न्याय

जिल्ला धनुषाको महेन्द्रनगर वास भएको एक हजाम परिवारको १५ वर्ष कि किशोरीलाई उनकै छिमेकिले २०७६ बैशाख १५ गते १२:३० बजेको समयमा बलात्कार गरेका थिए। उनको घरमा उनि २ बहिनि आफ्नो आमा सँग बस्ने गर्थे उनको बुवाभने काठमाडौँमा सैलुन पसल चलाउछन् ।साढे ३ वर्ष पहिलेको कुरा हो उनको आमा घरमा नहुदा उनको छिमेकी मौका हेरेर पछाडी […]

महोत्तरी बाट बारा सम्म को यात्रा; महन्थ ठाकुर

भदौ २०, जनकपुरधाम; हाल लोसपा अध्यक्ष महन्थ ठाकुर मोहत्तरी क्षेत्र नं. ३ बाट निर्वाचित हुन्। आज बसेको क्षेत्रिय बैठक बाट लोसपा अध्यक्ष महन्त ठाकुर को बारा क्षेत्र नं. ४ बाट प्रतिनिधीसभा सदस्यको उमेदवारमा सिफारिस भएको । प्रदेशसभा तर्फ”क” बाट घनश्याम गिरि र “ख” बाट मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलको नाम सिफारिश भएको छ। आखिर किन […]

GODNA (a traditional tattoo art of mithila)

 Rahima khatun is a tattoo artist of traditional tattoo art known as “GODNA” (burying the needle). She has been into this field for around 40-45 years.  When she was 14 years she got married to unknown person. Due to early marriage she couldn’t continue her study.  After marriage she gotta know about godna, her mother-in-law used to […]

प्रदेश सभाका लागि काँग्रेसको मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवको सिफारिस भयको छ।

कंग्रेसको शनिबार बसेको बैठकमा क्षेत्र नो १ ‘ ख ‘ बाट प्रदेश सभा सदस्यको लागि सर्वसम्मतले सभापति यादवको सिफारिस भएको छ|सभापति यादव को नाम छेत्र १ बाट प्रतिनिधि सभा को लागि पनि सिफारिस गरिएको हो। samajik_feedsamajikfeed.com

मित्र राष्ट्र भरतका सेना प्रमुख पाण्डेले विर स्मारकमा गरे श्रन्धजली अर्पण

नेपालको सेवा सुरक्षा गर्दै ज्यान घुमाएका वीर नेपाली सेना प्रति भारतका सेना प्रमुख जनरल मनोज पाण्डेले पुष्प चढाउदै श्रधंजलि अर्पण गरेका छन्। उनि ५ दिन औपचारी भ्रमणमा नेपाल आउनु भएका छन्। उनले औपचारिक भ्रमणमा काठमाडौँ स्तिथ पशुपतिनाथ मन्दिर, सगरमाथा स्तिथ सिविर क्याम्प र मौसम ठिक भएमा उनि मुक्तिनाथ मन्दिर पनि जाने सम्भावना छ। samajik_feedsamajikfeed.com

आज १२ बजे हुँदैछ नेपाल र केन्या बीच खेल

आज दिनको १२ बजे नेपाल र केन्या बीच क्रिकेट म्याच हुन गइ रहेको छ । नेपाल क्रिकेट टिम बिगत १५ दिन देखि केन्या भ्रमणमा रहेको छ । पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा १७ रुनले नेपाले केन्यालाई पराजित गरेको छ ।नैरोवीस्तिथ जिमखानामा आज सोमबार सवा १२ बजे खेल हुन गइरहेको छ samajik_feedsamajikfeed.com

बंगलादेशले आफ्नो बन्दरगाह र विमानस्थलबाट नेपाललाई व्यापार गर्न आग्रह गरेको छ

नेपालको व्यापार जगत लाई वृद्धि गर्नक लागि बंगलादेश ले सहकार्य गर्न तयार रहेको छ भने बंगलादेश कि प्रधानमन्त्री शेख हसिना ले भनिन्। उनले नेपाललाई बंगलादेशको २ वोटा सामुन्द्रिक बन्दरगाह (गोंगला र चट्टोग्राम) र सैयदपुर क्षेत्रीय विमानस्थलबाट कारोवार गर्न अनुमति दिने जनाएकी छिन्। बंगलादेश भ्रमण गएका नेपालको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सांसदहरु संगको भेट वार्तामा […]

राप्रपा अध्यक्ष लिङ्देनले गरे संसद त्याग

आज मिति २०१७९/०५/१९ काठमाडौँमा बसेको प्रतिनिधिसभा को बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पद प्रतियाग गर्ने घोसना गर्नु भयो । चुनाव नजदिक आउदा संसदमा आफ्नो बहुमतिय दल गठन गर्नको लागि प्रचार प्रसार गर्न देशको कुना कुना मा जानु पर्ने ले वाहा अब संसद आउनु हुन्न कुरा पनि जताउनु भयो । साथै सरकार ले प्रतिनिधिसभाको कार्यकाल […]

पद बाट राजनामा दिई जसपा मा गए दिपेन्द्र झा

मुख्य न्याधिवाकता को पद बाट राजनामा दिई जसपा मा हिजो भएको पार्टी प्रवेश कार्यक्रममा उनले पार्टी प्रवेश गरेका हुन् । जनता लाई अब परिवर्तन चाहिन्छ साथै जनता अब जागरुक हुदै छ त्यसैको लागि नेताहरु लै पनि अब परिवर्तन तर्फ लगनु पर्छ उनले भनेका हुन् । उनले शिक्षा स्वस्थ र रोड निर्माण मा को परिवर्तन हुन […]